aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
कोरोनाभाइरसः नेपाल भ्रमणमा रहेका ब्रिटिश नागरिकको गुहार
विहीबार, १३ चैत्र २०७६

नेपाल घुम्न आएको बेला कोरोनाभाइरसका कारण लागु भएको लकडाउनले गर्दा घर फर्कन नपाएका ब्रिटिश नागरिकहरूले आफ्नो उद्धार गर्न ब्रिटिश सरकारसँग अनुरोध गरेका छन् । ...

६२ वटा इँटाभट्टाका मजदुरलाई छोएन लकडाउनले
विहीबार, १३ चैत्र २०७६

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बिदेशबाट नेपाल फकिएका नेपालीमा भेटिएपछि फैलन नदिन सरकारले विगत तीनदिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ ।  लकडाउनले यतिखेर देश...

विश्वमा लकडाउन  हुँदा, चीनमा कारखानाहरू चले, जनजीवन  ट्रयाकमा
विहीबार, १३ चैत्र २०७६

दिल्ली स्कूल अफ इकोनोमिक्सका बायो र डाटा वैज्ञानिकहरूले गरेको सीओभी(आईएनडी)समूहको विश्लेषणले देखाए अनुसार भारतमा कोरोना भाइरसको प्रकोप मे महिनामा अत्यन्त खराब हुने अनुमान गरेको  छ । कोरोना बिरामीहरुको संख्या कम्तिमा...

सङ्क्रमित युवतीसँगै जहाजमा आएकाहरू क्वारेन्टाइनमा
विहीबार, १३ चैत्र २०७६

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना सङ्क्रमण देखिएपछि एउटै विमान प्रयोग गरी आएका सिन्धुपाल्चोकाका तीनै जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु  यही चैत ४ गते एउटै विमानमा काठमाडौँ आएका...

खरिपाटी क्वारेन्टाइनमा २३ जना थपिए
विहीबार, १३ चैत्र २०७६

चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । भारतका विभिन्न ठाउँबाट आएका ती नेपालीलाई बुधबार राति...

विशाल ग्रुपले कोरोना कोषलाई एक करोड सहयोग गर्ने
विहीबार, १३ चैत्र २०७६

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।  भीजी फाउन्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत...

विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा
विहीबार, १३ चैत्र २०७६

चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । भारतका विभिन्न ठाउँबाट आएका ती नेपालीलाई बुधबार राति...

तीन घण्टामै कोरोना पत्ता लगाउने किट्स कोरियाबाट नेपाल पठाइँदै
विहीबार, १३ चैत्र २०७६

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोभिड १९ कोरोना भाइरस संक्रमण भएरनभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ। योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी...

चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने
विहीबार, १३ चैत्र २०७६

घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ ।कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको गुनासो आएको...

सरकारले गर्ला जस्तो छैन, श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन् !
विहीबार, १३ चैत्र २०७६

अहिले सरकारले सही समयमा सही निर्णय नगरेका कारण मुलुक डरलाग्दो गरी कोरोनाको सङ्क्रमणमा पर्दैछ । देशमा परम्परागत राजा छैनन् । नयाँ राजाहरूले अरू त गरेनन् नै पशुपतिनाथ समेतलाई पुकार्ने लक्षण देखाएका छैनन्...

सिमकोटमा एकबाट अर्को वडामा जान निषेध
विहीबार, १३ चैत्र २०७६

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि हुम्लाको सिमकोट गाउँपालिकाले आपतकालीन कोष खडा गरेको छ । ...

कोरोना संक्रमित नर्सले अरुलाई सर्न नदिन गरिन् आत्महत्या
विहीबार, १३ चैत्र २०७६

इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन्। ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको...

कोरोना असरः दूध ढुवानी ठप्प
विहीबार, १३ चैत्र २०७६

काेराेनाभाइरस कोभिड–१९ को त्रास फैलिएसँगै बाग्लुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँच दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै...

आइएमएस ग्रुपले ५० हजार मास्क सरकारलाई दियो, अस्पताललाई आज दिने
विहीबार, १३ चैत्र २०७६

आईएमएस गु्रपले उत्पादन गरेको मास्क आजदेखि स्वास्थ्यकर्मीलाई वितरण गरिने भएको भएको छ । ग्रुपका अध्यक्ष मलहोत्राले अहिले उत्पादन भएको मास्क स्वास्थ्य मन्त्रालय अन्तरगतका विभागलाई दिने बताए । ‘लकडाउनको यो अवस्थामा...

भारतमा एकैदिन तीन जना कोरोनाका कारण मृत्यु, विश्वमा कोरोनाबाट २१ हजारभन्दा बढीको मृत्यु
विहीबार, १३ चैत्र २०७६

मृत्यु तमिलनाडु, त्यसपछि मध्य प्रदेश र त्यसपछि तेुस्रो व्यक्ति गुजरातको अहमदाबादमा ज्यान गएको थियो । वल्डोमिटरका अनुसार विश्वमा अहिलेसम्म २१ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने साढे चार लाखभन्दा...

गण्डकी प्रदेशद्वारा १५ करोडको कोष स्थापना
विहीबार, १३ चैत्र २०७६

सरकारका प्रवक्ता बस्नेतले आजदेखीनै सबै कामहरु सो समितिअन्तर्गत हुने जानकारी दिए । मन्त्रिपरिषद्ले प्रदेशका ११ वटै जिल्ला अस्पताललाई कोरोनाका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न रु पाँच लाख उपलव्ध गराउने...

लकडाउन उलंघन गर्ने ८९१ जना पक्राउ
बुधबार, १२ चैत्र २०७६

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट चैत्र १२ गते दिउँसो १५ः०० बजेसम्म ८९१स वारी साधनलाई नियन्त्रणमा लिएको छ ।  दुई पाङ्ग्रे  ७७०, चार पाङ्ग्रे  १२१ भन्दा बढी नियन्त्रणमा लिएको...

कोरोना संक्रमित बिरामी अब पाटन अस्पताल पठाइने
बुधबार, १२ चैत्र २०७६

कोरोना भाइरसको संक्रमण भएका बिरामीलाई टेकुमा चेकजाँच गरेर पष्टि भएपछि पाटन पठाइने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री ढकालले कोरोनाको परिक्षण र निक्र्यो...

तीन दिनभित्र चीनबाट औषधि र उपकरण नेपाल आउने
बुधबार, १२ चैत्र २०७६

सरकारले तीनदिनभित्र चीनबाट नेपाललाई आवश्यक पर्ने औषधि र मेडिकल उपकरणलगायतका सामान ल्याउने भएको छ । भारतले पनि आज चैत १२ गतेदेखि लागू हुने गरी २१ दिन पुरै भारत लकडाउन गरेर...

कोरोना संक्रमित धादिङका ३२ वर्षिय युवक कतारबाट आएको खुलासा
बुधबार, १२ चैत्र २०७६

कोरोना भाइरसबाट संक्रमित भएका व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार नियमित पत्रकार सम्मेलन गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिए...