aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिदै, पछिल्लो २४ घण्टामा करिब २५ हजारमा संक्रमण पुष्टि
आइतबार, २१ असार २०७७

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । भारतमा हरेक दिन संक्रमितको संख्याले रेकर्ड तोडिरहेको छ । आइतबार भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो...

किभिड १९ महामारी जादुमयी तरिकाले हट्नेछैनः डब्ल्यूएचओ
आइतबार, २१ असार २०७७

विश्वमा कैयौँ राष्ट्रहरूले तथ्याङ्कले के भनिरहेको छ भन्ने कुरामा वेवास्था गरिरहेको बताउँदै विश्व स्वास्थ्य संगठनका अधिकारीले भने, “महामारीलाई नियन्त्रणमा लिन कहिल्यै पनि धेरै ढिलो गर्नु हुँदैन ।” ...

कर्णालीमा कोरोना निको हुनेको सङ्ख्या एक हजार दुई सय नाघ्यो
आइतबार, २१ असार २०७७

मिडिया ब्रिफिङमा पछिल्लो चौबिस घण्टामा छ जना कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले दैलेख जिल्ला अस्पतालस्थित प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको...

कोरोनाबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
शनिबार, २० असार २०७७

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । ...

कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो, आज थपिए २३२ जना
शनिबार, २० असार २०७७

थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २३२ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

६० रुपैयाँको औषधि २ हजार ४ सयमा बिक्री !
शनिबार, २० असार २०७७

सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको  भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार...

कर्णालीका ८० प्रतिशत सङ्क्रमित निको भए
शनिबार, २० असार २०७७

“शुक्रबार निको हुनेसँगै कर्णालीमा कोरोना उपचार गराएर घर फर्कनेको सङ्ख्या एक हजार १७८ पुगेको छ”, महाशाखा प्रमुख डा तिवारीले भन्नुभयो, “यसले बाँकी रहेका ३०५ सङ्क्रमितको मनोवल बढेको छ ।” कर्णालीका...

कलाकारले तिरिदिए सात परिवारको घरभाडा
शुक्रबार, १९ असार २०७७

“बन्दाबन्दीले ज्यालामजदूरी गर्नेहरु निकै समस्यामा हुनुहुँदोरहेछ, बसिरहेको घरको भाडा बुझाउन नसक्दा समस्यामा परेको थाहा पाएर रकम उपलब्ध गराएकी हुँ” हस्तकलाका सर्जक शेरचनले भने, “कोही कसैलाई सहयोग गरेर प्रचार गर्नु राम्रो...

कोरोनाले काठमाडौंमा एकको मृत्यु, मृतकको संख्या ३२ पुग्यो
शुक्रबार, १९ असार २०७७

कोरोना भाइरस संक्रमणका कारण काठमाडौंको बानेश्वरका एक वृद्धको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको...

थप ७४० जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, १९ असार २०७७

थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ७४० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

वडाध्यक्षलाई कोरोना सङ्क्रमण
शुक्रबार, १९ असार २०७७

सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ का ५८ वर्षीय वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि...

गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित
शुक्रबार, १९ असार २०७७

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा चार जिल्लाका थप नयाँ ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि...

पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ३२ कोरोना संक्रमित
विहीबार, १८ असार २०७७

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२ जना कोरोना संक्रमित...

थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार ५१९ पुग्यो
विहीबार, १८ असार २०७७

थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

कोरोना संक्रमित ४५ दिने शिशुको मृत्यु
विहीबार, १८ असार २०७७

नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ। घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका म्याग्दीका ४५ दिने शिशुको  बुधबार साँझ मृत्यु भएको हो। ...

पैसालाई कसरी संक्रमणरहित बनाउने ?
विहीबार, १८ असार २०७७

विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल लकडाउनकै अवस्थामा छ । लकडाउन भए पनि हरेक कामका लागि पैसाको आवश्यकता परिरहन्छ ।...

गण्डकी प्रदेशमा थपिए ८ कोरोना संक्रमित
विहीबार, १८ असार २०७७

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ, स्याङ्जा, तनहुँ र पर्वतमा संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ...

भारतमा ८० करोड जनालाई निःशुल्क खाना
बुधबार, १७ असार २०७७

त्यस कार्यक्रमअनुसार भारतका ८० करोड जनतालाई आगामी पाँच महिनासम्म, नोभेम्बरको अन्तिमसम्म निःशुल्क रुपमा खाना खानेगरी सो कार्यक्रमको घोषणा गरिएको हो । त्यस कार्यक्रम गएको अप्रिल महिनादेखि नै भारत सरकारले सञ्चालन...

बालबालिकामा कोरोना संक्रमण बढ्दै, संक्रमितमध्ये २ हजार ६१ जना १८ वर्ष मुनिका
बुधबार, १७ असार २०७७

नेपालमा कोरोना संक्रमित बालबालिकाहरुको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले १८ वर्ष मुनिका २ हजार ६१ जना बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

उपत्यकामा थपिए १७ कोरोना संक्रमित
बुधबार, १७ असार २०७७

प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४ पुरुष र २ महिला, धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एक पुरुष, पाटन अस्पतालको प्रयोगशालामा गरिएको...