काेराेना बिशेष - Aarthiknews
aarthiknews.com सोमबार, १७ चैत्र २०७६   Monday, 30 March, 2020
 
चार गते कतार एयरवेजको एउटै विमानबाट आएकी अर्की युवतीमा पनि देखियो कोरोना
शनिबार, १५ चैत्र २०७६

बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ...

संयुक्त राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण
शनिबार, १५ चैत्र २०७६

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन् । ...

क्वारेन्टाइनमा खटिनेको सुरक्षाबारे किन यस्तो लापरवाही ?
शनिबार, १५ चैत्र २०७६

नेपालमा चौथो कोरोना संक्रमितको रुपमा शुक्रवार उपत्यका बाहिर एक ३४ बर्षिय युवक धनगढिमा फेला परे पछि एउटा गम्भिर प्रश्न उव्जिएको छ । के नेपालका गाउँगााउँमा संक्रमण फैलिसकेको हो ? वा...

फिलिपिन्सका सैन्य प्रमुखलाई कोरोना संक्रमण
शनिबार, १५ चैत्र २०७६

फिलिपिन्सका सेना प्रमुखलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । फिलिपिनो सेना प्रमुख फेलिमन सान्तोसको परीक्षण यही मार्च २३ मा गरिएको थियो । शुक्रबार मात्रै उनलाई कोभिड १९...

कोरोना संक्रमित युवतीको स्वास्थ्यमा सुधार, आज पुनः परिक्षण गरिने
शनिबार, १५ चैत्र २०७६

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । ...

अष्ट्रेलियामा ४ नेपाली विद्यार्थीमा कोरोना संक्रमण
शनिबार, १५ चैत्र २०७६

अष्ट्रेलियाको सिड्‌नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सिड्‌नीको ग्रान्भिलमा एउटै कोठामा बसिरहेका ४ जना युवतीहरुलाई कोरोना संक्रमण भएको हो । ...

बेलायतमा कोरोनाका कारण बाबुछोरीको मृत्यु, मलामी जाने कोही भएनन्
शनिबार, १५ चैत्र २०७६

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट २४ घण्टाभित्र बाबुछोरीको ज्यान गएको छ। हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत बुवा र फार्मेसीमा काम गर्ने छोरीको २४ घण्टाको अन्तरमा मृत्यु भएको हो। ...

फ्रान्समा कोरोना संक्रमणबाट १६ वर्षीया किशोरीको मृत्यु
शनिबार, १५ चैत्र २०७६

कोरोना भाइरसले फ्रान्सको एसोन क्षेत्रमा बस्‍ने जुली नाम गरेकी १६ वर्षीया एक किशोरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा कम उमेरमा मृत्यु हुने उनी पहिलो फ्रान्सेली...

युएईमा दुई नेपाली सहित नयाँ संक्रमितको संख्या ७२ पुगे
शनिबार, १५ चैत्र २०७६

यूएई सरकारले २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको पुष्टी गरेको छ । यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि स्वास्थ्यमा लाभ भएर डिस्चार्ज भएका थिए । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार...

कोरोनाबारे भ्रम फैलाउने तीन अनलाइन बन्द, ११ वटा नेपालबाट हेर्न नमिल्ने
शनिबार, १५ चैत्र २०७६

कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको  प्रेस काउन्सिलले जनाएको छ । काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र...

के मलेरिया भएका देशमा कम फैलिएको हो कोरोना ?
शनिबार, १५ चैत्र २०७६

कोरोना भाइरस विरुद्धको औषधी निर्माणमा सफलता प्राप्त हुनै लागेको छ । एन्टी मलेरिया र बाथ रोगका बिरामीको उपचारमा प्रयोग हुने औषधी (हाइड्रोक्सिक्लोरोक्यूइन र क्लोरोक्यूइन) कोभिड १९ का संक्रमितहरुलाई लाभकारी हुने...

दुबईमा दुई नेपालीमा कोरोना पोजेटिभ भेटियो
शनिबार, १५ चैत्र २०७६

त्यस्तै श्रीलंकन, जोर्डन, प्यालेस्टान, सिरिया, इरान, कोमोरोस, चीन, साउदी अरब, किर्जिस्थान, बोस्निया एण्ड गोर्जगोभिनिया,सर्भिया, ग्रिक, उरुर्वे, रोमानिया, स्वेडेन, साउथ अफ्रिका, इराक र यमनका एक एक जनामा कोरोना पोजेटिभ देखिएको छ...

धनगढीमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४ पुग्यो
शुक्रबार, १४ चैत्र २०७६

नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । ...

भोलिबाट कोरोनाको जानकारी दिने एप सार्वजनिक गरिने
शुक्रबार, १४ चैत्र २०७६

बजारमा हाल आइरहेका पर्सनल प्रोटेक्टिभ इक्वप्मेन्ट(पीपीई) सामन गुणस्तर भए नभएको जाँच नगरि कसैलाई पनि प्रयोग गर्न मन्त्रालयले नभन्ने उनले जानकारी गराए । विश्वमा अहिले पीपीई अभाव भएका कारणले हामीले यस्ता...

बेलायतका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण भएको पुष्टि
शुक्रबार, १४ चैत्र २०७६

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । जोनसनले आफूलाई कोरोना भाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्। ...

तीन महिनाको ब्याज पूरै मिनाह गर्न देउवाको माग
शुक्रबार, १४ चैत्र २०७६

रु २० लाखसम्मको ऋण लिएका साना व्यवसायीलाई लक डाउनको असर र व्यवसाय तङ्ग्रिने अनुमानित अवधिसमेत ख्याल गर्दै कम्तीमा तीन महिनाको ब्याज पूरै मिनाहा गर्न र त्यसपछिको निश्चित अवधिका लागि ब्याजदर...

बेलायतमा कोरोना भाइरसको प्रकोप बढेसँगै नेपाली समुदायमा त्रास
शुक्रबार, १४ चैत्र २०७६

मृत्यु हुनेको सङ्ख्या ५०० नाघेको छ । पछिल्ला पाँच दिनमा मात्र यहाँ प्रत्येक दिन क्रमशः ५७, ४८, ५६ र ८७ र ४३ जनाको मृत्यु भएको छ । यसरी एकाक्सी बढेको...

भारतबाट आएका ३११  क्वारेन्टाइनमा
शुक्रबार, १४ चैत्र २०७६

भारतका विभिन्न शहरबाट काम गरेर  आफ्ना घर फर्किएका ३११  स्थानीवासीलाई क्वारेन्टाइनमा राखिएको छ । पुरुष २५८, महिला २८ र बालबालिका २५ जना जिल्लाका विभिन्न स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको...

विश्वका दुई बादशाहलाई झुकाए कोरोनाभाइरसले
शुक्रबार, १४ चैत्र २०७६

एक अर्काका कटुआलोचन गरिरहेका दुई शाक्तिराष्ट्रका राष्ट्रप्रमुखबिच टेलिफोन वार्ता भएको छ । यसअघि आर्थिक युद्ध, कोल्ड वार गरिरहेका राष्ट्रपतिहरुबीच कोरोनाभाइरस (काभिड–१९)ले एक आपसमा एकठाउँमा उभिन बाध्य पारिदिएको छ...

मेडिकल उपकरण र औषधि लिन भोलि ४ बजे एयरबस ३३० चीन जाने
शुक्रबार, १४ चैत्र २०७६

भोलि शनिबार कोरोना भाइरस (कोभिड–१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि लिन नेपाल वायु सेवाको जहाज चीन जाने भएको छ । सरकारको पहलमा शनिबार नेपाल वायुसेवा निगमको...