काेराेना बिशेष - Aarthiknews
aarthiknews.com बुधबार, १९ चैत्र २०७६   Wednesday, 01 April, 2020
 
भारतमा कोरोनासँग जुद्न सहयोग गर्ने बढ्दै, प्रख्यात गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग

भारतमा कोरोनासँग जुद्न सहयोग गर्ने बढ्दै, प्रख्यात गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग

यसैगरी बलिउड क्षेत्रका अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली...

पूर्व राजपरिवरले पनि कोरोना कोषमा २ करोड सहयोग गर्यो

पूर्व राजपरिवरले पनि कोरोना कोषमा २ करोड सहयोग गर्यो

क्षमताबाट केही न केही योगदान पुर्याउन अनिवार्य भइरहेको बताएका छन् । लकडाउन बाध्यात्मक अबस्था भएकाले पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई...

प्रदेश न १ अहाय र ज्यालादारी मजदुरका लागि राहत ल्याउने, सूचना मोवाइल एप्लिकेशनबाट

प्रदेश न १ अहाय र ज्यालादारी मजदुरका लागि राहत ल्याउने, सूचना मोवाइल एप्लिकेशनबाट

मंगलबार कोरोना भाइसरको रोकथाम तथा प्रतिरक्षाका लागि गठित स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समितिको बैठकमा मुख्यमन्त्री राईले...

निजी अस्पतालबाट कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउः सर्वोच्च

निजी अस्पतालबाट कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउः सर्वोच्च

“आम मानिसलाई स्वास्थ्योपाचार उपलब्ध गराई महामारीबाट जोगाइ स्वास्थ जीवनको प्रत्याभूति गर्ने कार्य निजी स्वास्थ्य संस्थाको उत्तिकै जिम्मेवारी भित्र पर्दछ”, आदेशमा...

कोरोना रोकथाम कोषमा साना किसान लघुवित्तद्धारा १० लाख सहयोग
मंगलबार, १८ चैत्र २०७६

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ...

गायिका कनिका कपूरको पाचौँ रिपोर्ट पनि पोजेटिभ
मंगलबार, १८ चैत्र २०७६

कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूरको पाचौँ रिपोर्ट पनि पोजेटिभ आएको छ । मंगलबार पाँचौ रिपोर्टमा पनि उनलाई कोरोनाको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ...

कोरोना भाइरसका कारण कंगोका पूर्व राष्ट्रपतिको मृत्यु
मंगलबार, १८ चैत्र २०७६

कंगो गणराज्यका पूर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको कोरोनाका कारण मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ८१ वर्षीय ओपाङ्गोको फ्रान्समा मृत्यु भएको हो । ...

औद्योगिक सर्वेक्षण र नमूना जनगणना स्थगित
मंगलबार, १८ चैत्र २०७६

प्रत्येक दश वर्षमा औद्योगिक सर्वेक्षण हुने गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ तथ्याङक सङ्कलन कार्य कोरोना भाइरसका कारण स्थागित भएको छ ।   जिल्ला तथ्याङ्क कार्यालय मकवानपुर हेटौँडाद्वारा धादिङ र...

दिल्लीको होलल्ला क्लिनिकमा उपचार गर्न आउने सबै क्वारेन्टाइनमा
मंगलबार, १८ चैत्र २०७६

उनीहरु अब आउँदो १५ दिनसम्म उनीहरूको घरमा अलग्गै बस्नु पर्छ।' यसभन्दा पहिले उत्तर पूर्वी दिल्लीको मौजपुर क्षेत्रमा मोहल्ला क्लिनिकका अर्का डाक्टरमा कोरोना पॉजिटिभ भेटिएको थियो । ...

इजरायली प्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएन
मंगलबार, १८ चैत्र २०७६

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने जनाएको छ । प्रधानमन्त्री नेतन्याहूका सल्लाहकार र उनका पतिलाई अघिल्लो दिन...

लकडाउनमा ८४ वर्षिय चिनियाँ वृद्धाको ४५ वटा प्रेमपत्र
मंगलबार, १८ चैत्र २०७६

उनको प्रेम व्यक्त गर्न सबै भन्दा राम्रो र सबै भन्दा पुरानो तरिका तरिका अपनाइन पत्र । यी पत्रहरूमा, उनले  सूर्यलाई भनिन् कि रोगहरूसँग लड्न र मबाट टाढा बस्न, तपाईं बलियो...

अमेरिकामा एकै दिन ५७३ जनाले ज्यान गुमाए
मंगलबार, १८ चैत्र २०७६

कोरोना भाइरस (कोभिड १९) का कारण अहिलेसम्म विश्वभर ३७ हजार ८ सय २० जनाले ज्यान गुमाएका छन्। सोमबार एकै दिन ३ हजार ७ सय १८ जनाले ज्यान गुमाएका छन्।  कोरोनाले...

क्यानडामा कर्मचारीलाई सरकारबाटै तलब, क्वारेन्टाइनमा बसे थप २ हजार डलर
मंगलबार, १८ चैत्र २०७६

‘आगो निभाउन धेरै पानी प्रयोग गर्यो भनेर कसैले पनि आलोचना गर्दैन’ बैंक अफ क्यानडाका गभर्नर स्टेफेन पलज को यो भनाइ क्यानडाको अर्थतन्त्रलाई बर्बाद हुनबाट बचाउन उनीहरूले चालेको कदम प्रति लक्षित...

भुटानमा लकडाउनको अवधि बढाएर २१ दिन पुर्‍याइयो
मंगलबार, १८ चैत्र २०७६

भुटानमा लकडाउनको अवधि बढाएर २१ दिन बनाइएको छ । आजदेखि लागू हुने गरी तीन साताको लकडाउन घोषणा गरिएको हो । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्री लोते छिरिङको...

होसियार ! विदेशबाट फर्किएका एक तिहाइ क्वारेन्टाइन बाहिर
मंगलबार, १८ चैत्र २०७६

पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइभन्दा बढी मानिस क्वारेन्टाइन तथा होम क्वारेन्टाइनभन्दा बाहिर रहेको जिल्ला स्तरको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशमा तथा यात्राका क्रममा कोरोना भाइरसको सङ्क्रमण भएको हुन...

१०० थान पीपीई लाँदा अस्पतालमा ५० थान मात्रै कसरी पुग्याे ?
मंगलबार, १८ चैत्र २०७६

ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पीपीई, २० थान नमूना संकलन किट, स्यानिटाइजर र मास्क धौलागिरी अञ्चल अस्पताललाई बुझाएर बागलुङबाट फर्किएको छ । स्वास्थ्य विभागले पठाएको सामग्री लिएर...

महानगरपालिकाभित्र राहत बाँड्दै, क-कस्ले पाउने ?
सोमबार, १७ चैत्र २०७६

काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहतवितरण मापदण्ड–२०७६’ पारित गरेको छ । राष्ट्रिय सभा गृहमा बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले राहत पाउनेहरुको मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र...

अक्षय कुमारदेखि बाहुबली प्रभाससम्मले कोरोना कोषमा करोडौं सहयोग गरे
सोमबार, १७ चैत्र २०७६

यस्तो अवस्थामा सरकारको यो पहलमा धेरै बलिउड कलाकार र टिभी स्टारहरूले सहयोग गरिरहेका छन् । धेरै स्टारहरूले लाखौं करोड रूपैयाँ दिने निर्णय गरेका छन् । बलिउड कलाकार अक्षय कुमारले प्रधानमन्त्री...

इजरायलका प्रधानमन्त्री पनि आइसोलेसनमा
सोमबार, १७ चैत्र २०७६

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पनि आइसोलेसनमा बसेका छन्। आफ्ना एक सहयोगी संक्रमित भएपछि प्रधानमन्त्री नेतन्याहु पनि आइसोलेसनमा बसेका हुन् । ...

कोरोना संक्रमित पाँचै जनाको परिवार सुरक्षित रहेको पुष्टि
सोमबार, १७ चैत्र २०७६

कोरोना संक्रमित पाँचै जना परिवारलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले  नेपालमा कोरोना संक्रमण भएकाहरुको परिवार र आफन्तको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्...