बैंकिङ्ग - Aarthiknews
aarthiknews.com बुधबार, २९ असोज २०७६   Wednesday, 16 October, 2019
 
गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई
बुधबार, ०४ बैशाख २०७६

गोर्खाज फाइनान्सको अध्यक्षमा यादवचन्द्र राई चयन भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक राईलाई बुधबारदेखि नै लागू हुने गरी बाँकी कार्यकालको लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो...

कैलालीको बलियामा जनता बैंकको नयाँ शाखा
बुधबार, ०४ बैशाख २०७६

उक्त समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै  सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जिबनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्चा गरे । ...

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच सहकार्य
बुधबार, ०४ बैशाख २०७६

किसानहरुको यस कम्पनीसंगको सहकार्यले किसानहरुले हाल भोगेका कृषि उपजको बजारिकरण सम्बन्धी समस्याहरुको दिगो समाधान हुने र उत्पादनको उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरिएको छ । भविष्यमा कम्पनीले कृषि सम्बन्धी अन्य...

प्रभु बैंक लिमिटेडको ५ वटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा विस्तार
बुधबार, ०४ बैशाख २०७६

प्रभु बैंक लिमिटेडले सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  ...

सिटी एक्सप्रेस फाइनान्सले अत्याधिक नाफा घटायो
बुधबार, ०४ बैशाख २०७६

सिटी एक्सप्रेस फाइनान्स लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ९४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७० दशमलव ७७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा...

तिनाउ विकासले तेस्रो त्रैमासिकमा कस्तो प्रस्तुत गर्यो हेरौं ?
बुधबार, ०४ बैशाख २०७६

तिनाउ विकास बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ६ करोड  १० रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १३ दशमलव ३६ प्रतिशतले वृद्धि गरेको छ ।  अघिल्लो...

तिनाउसँग मर्जमा जान लागेको मिसनको नाफा १५ प्रतिशतले वृद्धि
बुधबार, ०४ बैशाख २०७६

मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आव २०७५र७६ को तेस्रो त्रैमासमा खुद मुनाफा ६ करोड ४६ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १५ दशमलव ०७ प्रतिशतले वृद्धि गरेको...

शाखा बिस्तार गर्ने लिगलिगे दौडमा बैंक, अझै ४० स्थानीय तहमा पुग्न बाँकी
बुधबार, ०४ बैशाख २०७६

फागुनसम्ममा सबै वाणिज्य बैंकले ३३०५ शाखा खोलिसकेका छन् । अझै खोल्दै जाने क्रममा बैंक छन् । संघीय संरचना अनुसार बनाइएका सात सय ५३ स्थानीय तहमध्ये हालसम्म ७ सय १३ स्थानमा...

सिभिल बैंकको लाभांश पारित गर्न दुई आवको साधारणसभा बोलायो
मंगलबार, ०३ बैशाख २०७६

बैंकले आव २०७४/७५ को मुनाफाबाट भने ४ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । साधारण सभामा वार्षिक प्रतिवेदनमा छलफलगरी पारित गर्ने, सर्वसाधाण र संस्थापक तर्फ तिन तिन...

सानिमा बैंक र म्याक्स हेल्थकेयरबीच सम्झौता
मंगलबार, ०३ बैशाख २०७६

उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयर ईन्स्टिच्युटमा साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नुहुनेछ । साथै सानिमा बैंकको...

सीईओको खोजीमा तीन बैंक, हाँक्न सक्ने आँट र गाँठ ल्याउन सक्नेलाई प्राथमिकता
मंगलबार, ०३ बैशाख २०७६

कोमल ओलीको गीत ‘मनमा आँट र गोजी गाँठ भएको...’ भन्ने गीतजस्तै नेपालका चर्चित तीन बैंकका सञ्चालकहरु अहिले बैंक हाँक्ने र गाँठ ल्याउन सक्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) को खोजीमा छन्...

जथाभावी ऋण लगानी गर्दा बैंक तथा वित्तीय संस्थाको एक अर्ब डुब्यो
मंगलबार, ०३ बैशाख २०७६

कमसल धितोमा लगानी गर्दा बैंक तथा वित्तीय संस्थाको एक अर्ब ५ करोड ८९ लाख ५४ हजार एक सय ९२ लाख रुपैयाँ ऋण डुबेको छ । ऋण असुली न्यायाधीकरणमा चालू आवको...

कसरी सम्भव भयो राष्ट्रिय वाणिज्य बैंकको शाखा सिंहदरबार भित्र ?
सोमबार, ०२ बैशाख २०७६

नेपालका भिभिआएपी र भिआइपीको आर्थिक कारोबारका नाममा गोप्य सूचना विदेशमा समेत पुग्ने भएको भन्दै चिन्ता व्यक्त गरिदै आएपछि सरकारले यस्तो कदम चाल्न वाध्य भएको हो । सिंहदरबार भित्र एभरेष्ट बैंकले...

२८ वाणिज्य बैंकहरूको वित्तीय विवरण यस्तो छ
शनिबार, ३० चैत्र २०७५

१६ वटा कम्पनीमा २ वटा कम्पनी प्रभु बैंक र माछापुच्छे बैंकले खुद मुनाफाभन्दा लाभांश क्षमता बढाएको छ । राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि...

बैंकहरुमा विश्वासको संकट, एउटा बैंकले ल्याउन लागेको पैसा अर्कोले उडाइ दिएपछि
शनिबार, ३० चैत्र २०७५

हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये धेरैले विदेशी बैंकसँग ऋणका लागि प्रक्रिया शुरु गरेका छन् । आन्तरिक स्रोतबाट मात्रै नेपालको ऋणको माग धान्न अपुग भएपछि राष्ट्र बैंकले विदेशबाट पैसा ल्याउने...

माछापुच्छ्रेको एप्सबाट सस्तोमा रकम पठाउन सकिने
सोमबार, २५ चैत्र २०७५

माछापुच्छ्रे बैंकले रेमिट्याप एप सर्वजनिक गरेको छ । माछापुच्छे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच विशेष गरी विदेशबाट रेमिट्यान्स पठाउन लागि बैंकले एपको सार्वजनिक गरेको हो । ...

अब जाजरकोटको शिवालयमा पनि सिभिल बैंकको शाखा
शुक्रबार, २२ चैत्र २०७५

सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गरे । ...

भन्सारमा प्रभु बैंकको काउण्टर सञ्चालन हुने
विहीबार, २१ चैत्र २०७५

प्रभु बैंकले विभिन्न नाकामा रहेका भन्सारमा काउण्टर खोली बैंकिड.कारोवार शुरु गर्न नेपाल सरकारसँग सम्झौता भएको छ ।  हाल ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा बैंकले काउण्टर खोली बैंकिड. सेवाहरु गर्ने सम्बन्धी...

ओरियन्टल को-अपरेटीभका अध्यक्ष सुधिर बस्नेत पक्राउ
विहीबार, २१ चैत्र २०७५

काठमाडौं, चैत २१ । ओरियन्टल को-अपरेटिभ, भेगास अपार्टमेन्ट र कोहिनुर हिल हाउजिङ्ग लगायतका सहकारीमा विभिन्न मितिमा जम्मा भएको वचत तथा लगानीकर्ताहरुको रकम ठगी गरेका शुधिर बस्नेत पक्राउ परेको छ ।

ओरियन्टल पीडितहरुको चेतावनी, माग सम्बोधन नभए अन्तर्राष्ट्रिय अदालतसम्म जाने
मंगलबार, २८ फागुन २०७५

ओरियन्टल को–ओपरेटिभ लिमिटेडका पीडित निक्षेपकर्ताहरुले आफूहरुको चार अर्ब पच्चिस करोड रुपैयाँको साँवा र ब्याजसहित तत्काल फिर्ता गर्न माग गरेका छन । ...