बैंकिङ्ग - Aarthiknews
aarthiknews.com मंगलबार, १४ माघ २०७६   Tuesday, 28 January, 2020
 
राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता
विहीबार, ३० साउन २०७६

राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत...

मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब २२ करोड
विहीबार, ३० साउन २०७६

मुक्तिनाथ विकास बैंक लिमिटेडले आ.व.०७५-०७६ सम्ममा १ अर्ब २२ करोड मुनाफा आर्जन गरेको छ ।  साथै बैंकले ४६ अर्ब १३ करोड निक्षेप संकलन र  ३७ अर्ब ९५ करोड कर्जा...

मुक्तिनाथ विकास बैंकले सवा अर्ब नाफा गर्यो
विहीबार, ३० साउन २०७६

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षमा ४६ अर्ब १३ करोड निक्षेप संकलन गरी ३७ अर्ब ९५ करोड कर्जा लगानी गरेको  छ । यस अवधिमा मुक्तिनाथ विकास बैंकले १ अर्ब २२...

गुमेकै हो त गभर्नरको 'विवेक', किन पर्दैछन् बारम्बार झमेलामा ?
विहीबार, ३० साउन २०७६

कार्यकाल समाप्त हुन ८ महिनामा मात्र बाँकी रहेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले एकपछि अर्को गर्दै विवादित निर्णय गर्न थालेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृतको उमेर ६५...

एनएमबि बैंकको नाफा बढेर २ अर्ब ३१ करोड
विहीबार, ३० साउन २०७६

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा एनएमबि बैंकको नाफा एक चौथाईले बढेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो...

सेञ्चुरी कमर्सियल बैंकको नाफा घट्यो
विहीबार, ३० साउन २०७६

अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरी कमर्सियल बैंकको नाफा घटेको छ ।  बैंकले गत आर्थिक वर्ष ८६ करोड ८ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...

प्राइम कमर्सियल बैंकले  ३७ प्रतिशत नाफा बढायो
विहीबार, ३० साउन २०७६

प्राइम कमर्सियल बैंकले  गत आर्थिक वर्षमा आफ्नो नाफामा भारी वृद्धि गरेको छ । बैंकले  गत आवमा २ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा गर्दै गरी नाफाको आकार बढाएको हो ।...

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३ अर्ब ४१ करोड
विहीबार, ३० साउन २०७६

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा गिरावट आएको छ ।  बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष वित्तीय विवरणअनुसार बैंकको नाफा ६.६६ प्रतिशतले गिरावट आएको हो । ...

५ अर्ब ३२ करोड नाफा गर्दै रावा बैंक नम्बर १ बैंक बन्यो
विहीबार, ३० साउन २०७६

राष्ट्रिय बाणिज्य बैंक अन्य बैंकभन्दा मुानाफाका आधारमा सबैभन्दा अगाडि देखिएको छ । यस बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गर्दै नम्बर एक बैंक बन्न पुगेको होे।

'१७ अर्ब अपचलनले बैंक समस्यामा पारेका कारण उमेरहद'
विहीबार, ३० साउन २०७६

गभर्नर नेपाले भने, “अहिले हामीले सुनिरहेको आवाज–८ प्रतिशतको मात्रै हो, विगतमा १६ वटा संस्था समस्या ग्रस्त हुँदा अध्यक्ष र कार्यकारी अधिकृतको गलत क्रियाकलापका कारण  १७ अर्ब रुपैयाँ अपचलन भएर समस्या...

बैंकलाई ब्रोकर लाईसेन्स दिने बिषयमा बढ्यो अर्थ समितिको चासो
विहीबार, ३० साउन २०७६

केही समययता बजारमा देखिएका विभिन्न समस्या, समस्या सिर्जना हुनुको कारण, सम्बन्धित निकायबाट भइरहने काम कारबाही र समाधानका लागि गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवस्थापकीयलगायतका सुझावसहितको प्रतिवेदन आवश्यक देखियो। ...

सनराइज बैंक र नेपाल बैंकिङ इन्स्टिच्युटबिच सहकार्य
बुधबार, २९ साउन २०७६

सम्झौता अनुसार नेपाल बैंकिङ इन्स्टिच्युटले सन्राइज बैंकका कर्मचारीहरmलाइ व्यतिmत्व  तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ । ...

ज्योति विकास बैंक र साम्सरा रेमिटबीच रेमिट सेवा सम्झौता
बुधबार, २९ साउन २०७६

काठमाडौं–ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा साम्सरा रेमिटलाई रेमिट सेवाको लागि प्रमुख प्रतिनिधि नियुक्त गरेको छ।  श्रावण २९ गते ज्योति विकास बैंक र साम्सरा...

प्राइम कमर्सियल बैंकको शाखा इमाडोलमा
बुधबार, २९ साउन २०७६

शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७४ पुगेको छ । स्थानीय...

एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा
बुधबार, २९ साउन २०७६

एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एन आई सी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यस योजनाअन्तर्गत अब एन आई...

सिटिजन्स बैंककाे एटीएम भि एस निकेतन स्कूलमा
बुधबार, २९ साउन २०७६

अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवनस्थित भि एस निकेतन स्कूलमा एटिएम सेवाशुभारम्भ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत  गणेश राजपोखरेल तथा भि एस निकेतन का...

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २० प्रतिशतले वृद्धि
बुधबार, २९ साउन २०७६

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ३३ करोड १७ लाख खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलानमा २० दशमलव ३६ प्रतिशत बढी हो । ...

सिद्धार्थ  बैंकको ऋणपत्र भदौ ५ गतेदेखि
बुधबार, २९ साउन २०७६

सिद्धार्थ बैंकले भदौ ५ गतेदेखि सर्वसाधारणलाई ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको छ ।...

नेपाल इन्भेष्टमेन्टले जेविल्सलाई प्राप्ति गरेपछि शेयर सूचीकृत
बुधबार, २९ साउन २०७६

नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई एक्विजिसन गरेपछि फाइनान्सको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २७ लाख ९८ हजार ४१९ कित्ता शेयर नेपाल इन्भेष्टमेन्टको नामबाट सूचीकृत भएको हो । ...

सनराइज बैंकले कमायाे १ अर्ब ७० करोड
बुधबार, २९ साउन २०७६

सनराइज बैंकको नाफा १ अर्ब ७० करोड पुगेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा १५.५८ प्रतिशतले बढी हो । बैंकले...