बैंकिङ्ग - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 
राष्ट्रिय वाणिज्य बैकका ग्राहकलाई किस्ट टिचिङ हस्पिटलमा १५ प्रतिशत छुट
मंगलबार, २४ भदौ २०७६

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किस्ट टिचिङ हस्पिटल बीच बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशत सम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ ।  ...

स्वरोजगार लघुवित्तद्वारा पुरानो लाभांश लिन ताकेता
मंगलबार, २४ भदौ २०७६

स्वरोजगार लघुवित्त वित्तिय संस्थाले आर्थिक वर्ष २०६९/७० तथा २०७०/७१ को लाभांश लिन पुनः बोलाएको छ । कम्पनीले यसअघि सूचना जारी गरी बोलाउँदा पनि केही लाभांश लिन नआएको हुनाले कम्पनीले पुनः...

प्रभु मनी ट्रान्सफर र एच पी स्टेट कोअपरेटिभ बैकबीच सम्झौता
मंगलबार, २४ भदौ २०७६

प्रभु मनी ट्रान्सफर र एच पी स्टेट कोअपरेटिभ बैकबीच सम्झौता भएको छ । बैंकले भारत स्थित हिमाचंल प्रदेशको एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडसँग रेमिटेन्स सम्झौता गरेको हो । ...

नबिल बैंक र इक्यानबीच सम्झौता
मंगलबार, २४ भदौ २०७६

नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) बीच विशिष्ट बैंकिङ सेवा प्रदान गर्ने सम्झौता भएको छ । सो ससम्झौतापश्चात नबिल बैंकले इक्यानसँग आवद्घ सदस्य संस्था, तीनका कर्मचारी एवं...

राष्ट्र बैंकको निर्देशन : चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावाला कालोसूचीमा
सोमबार, २३ भदौ २०७६

नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ । । सर्वोच्च अदालतले चेक बाउन्सको मुद्दा सरकारवादी...

राष्ट्र बैंकको ७१ बुँदे नयाँ निर्देशिकाले ऋणी, निक्षेपकर्ता र सञ्चालकलाई अठ्यादै
सोमबार, २३ भदौ २०७६

संस्थालाई प्रवाहित कर्जाको विषयमा नेपाल राष्ट्र बैंकले पनि नयाँ नियम बनाएको छ ।  निर्माणाधीन अवस्थामा रहेका परियोजनालाई प्रदान गरिएको कर्जाको हकमा परियोजनाले व्यावसायिक उत्पादन शुरु गरे पश्चात २ आर्थिक वर्षको वित्तीय...

१० करोड म्युचुअल फण्ड बिक्री गर्न ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ले पायो बोर्डको अनुमति
सोमबार, २३ भदौ २०७६

सनराइज बैंक लिमिटेडद्धारा स्थापित सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘सन्राइज फस्र्ट म्युचुअल फण्ड’ले धितोपत्रबोर्डको अनुमति पाएको छ । योजनाले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष (म्युचअल फण्ड) योजनाका...

नागभुषण महादेव मन्दिरको स्तरोन्नतीमा जनता बैंकको सहयोग
सोमबार, २३ भदौ २०७६

जनता बैकंबाट नागार्जुन न.पा. वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरिएको छ । ...

लक्ष्मी बैंकको ११२औँ शाखा ललितपुरको  चापागाउँमा
सोमबार, २३ भदौ २०७६

यस नयाँशाखाकोसाथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११२ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु...

ज्योति विकास बैंकको शाखा सिनामंगलमा
सोमबार, २३ भदौ २०७६

ज्योति विकास बैंकले सोमबारदेखि काठमाण्डौको सिनामंगलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ।  बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको छ। बैंकको यस नयाँ...

दशैंतिहार लक्षित सहुलियत पसल आजदेखि सञ्चालन, के-केमा कति दिने भयो छुट ?
सोमबार, २३ भदौ २०७६

नजिकिँदै गरेको दसैं र तिहारलाई लक्षित गर्दै सरकारले सोमबारबाट काठमाडौं उपत्यकासहित देशका ७३ स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका छन् । चाडपर्वका बेला उपभोक्ता ठगिने कुरालाई मध्यनजर गर्दै सरकारले काठमाडौं...

ग्लोबल आइएमई लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन
सोमबार, २३ भदौ २०७६

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद भर्ने भदौ आज सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन २१ गतेदेखि असार ३१ गतेसम्म कायम सदस्यहरुका लागि शतप्रतिशत हकप्रद शेयर जारी...

मुक्तिनाथ विकास बैंकद्धारा छात्रवृत्ति
सोमबार, २३ भदौ २०७६

मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रलाई तीन लाख सहयोग गरेको छ । कालिकोट जिल्ला स्थित कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको...

मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग
सोमबार, २३ भदौ २०७६

मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउन्डेसनको चर्चित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत...

सांग्रिला डेभलपमेन्ट बैंकको हाजिरी जवाफ सम्पन्न
सोमबार, २३ भदौ २०७६

सांग्रिला डेभलपमेन्ट बैंक गल्छी शाखाले धादिङस्थित बागेश्वरी माविको प्राङ्गणमा विद्यालय सदनस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजन गरेको थियो । उक्त प्रतियोगितामा सो विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेतालाई पुरस्कार...

आजको बिदेशी मुद्राको विनिमयदर यस्तो छ
सोमबार, २३ भदौ २०७६

सोमबार (भदौ २३) अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०६ पैसा रहेको छ ।  यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ २४ पैसा र...

सिभिल बैंकले ल्यायो एन्यूटी डिपोजिट निक्षेप योजना
सोमबार, २३ भदौ २०७६

सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले एन्यूटी(वार्षिक) बचत खाता कार्यक्रम सार्वजनिक गरेको हो ।  एन्यूटी बचत...

महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा महिला मैत्री शौचालय निर्माण गर्न सहयोग
सोमबार, २३ भदौ २०७६

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको बिर्तामोड शाखाले महेन्द्ररत्न माध्यमिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि दुई लाख ७५ हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ । ...

एनसीसी बैंक पनि RTGS प्रणालीमा
आइतबार, २२ भदौ २०७६

सम्झौतामा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका तर्फबाट कार्यकारी निर्देशक वमबहादुर मिश्र र नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा हस्ताक्षर...

एनसीसी बैंकको दुई वर्षको संयुक्त साधारण सभा
आइतबार, २२ भदौ २०७६

आव २०७४/७५ को मुनाफाबाट बैंकले १५ दशमलव ८९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ८३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । उक्त प्रस्तावले सोमबार पूर्णता पाउनेछ...