बैंकिङ्ग - Aarthiknews
aarthiknews.com विहीबार, २७ चैत्र २०७६   Thursday, 09 April, 2020
 
कृषि विकास बैंकद्धारा ५ नं.प्रदेशका मुख्यमन्त्रीलाई चेक हस्तान्तरण
सोमबार, १७ चैत्र २०७६

उक्त समयमा प्रदेश निर्देशक ज्युले कृषि बिकास बैंकले लक डाउनको अबधिमा समेत देशका बिभिन्न शाखाहरुबाट बैंकका सेवाग्राहीहरुलाई सुरक्षित रुपमा सेवा प्रदान गरीरहेकोमा बैंकको ५ नं. प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुले समेत...

फागुन महिनाको मोबाइल बैंकिङ लिडर बन्यो मुक्तिनाथ विकास बैंक
सोमबार, १७ चैत्र २०७६

मुक्तिनाथ विकास बैंक फागुन महिनाको मोबाइल बैंकिङ लिडर बन्न सफल भएको घोषणा गरेको छ। फोन पे नेटवर्कमा आवद्ध ४९ वटा बैंक तथा वित्तीय संस्थामध्येबाट मुक्तिनाथ विकास बैंक मोबाइल बैंकिङ लिडर...

सिटिजन्स बैंकद्वारा ७ वटै प्रदेशलाई ७-७ लाखको सहयोग
सोमबार, १७ चैत्र २०७६

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । ...

एनआईसी एसिया बैंकद्वारा खाद्यान्न सामग्री वितरण
सोमबार, १७ चैत्र २०७६

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न सरकारले ‘लकडाउन’ गरिरहेका बेला एनआईसी एसिया बैंकले दैनिक ज्याला मजदूरी गर्नेहरुलाई खाद्यान्न सामग्री वितरण गरेको छ । बैंकले काठमाण्डौमा ज्याला मजदूरी गर्ने गरिब तथा...

गभर्नर सिफारिस समिति बन्यो
सोमबार, १७ चैत्र २०७६

चैत्र ६ गतेदेखि गभर्नर पद खालि रहेको छ भने कामु गभर्नरका रुपमा सरकारले डिपुटी गभर्नर चिन्तामणी सिवाकोटीलाई जिम्मेवारी दिएको छ । ...

एनआईसी एशिया बैंकद्वारा मजदुरलाई पाँच लाखको खाद्यान्न सामग्री वितरण
सोमबार, १७ चैत्र २०७६

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देश लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एनआईसी एशिया बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला...

बैंकका ऋणीलाई राष्ट्र बैंकको बम्पर राहत प्याकेज, विदेश जान नपाउनेलाई सात दिनमा ऋण
आइतबार, १६ चैत्र २०७६

अब बैंकहरुले राष्ट्र बैंक रकम लिनका लागि  पाँच प्रतिशत व्याजमा नै पैसा लिन पाउने भएका छन् । आइतबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै चैत...

‘प्रभु पे’ लकडाउनको भरपर्दो वित्तीय साधन
आइतबार, १६ चैत्र २०७६

हामी लकडाउनमा छौँ । अरू समस्याका अलावा वित्तीय कारोबारको समस्या प्रमुख कठिनाइ बनेको छ । तर, प्रभु ग्रुपले सञ्चालनमा ल्याएको ‘प्रभु पे’ भने अहिले धेरै समस्या समाधानको साझा साधन बनेको...

लकडाउनमा एनआईसी एसियाको ग्राहकलाई दिने सेवाको तयारी यस्तो छ
आइतबार, १६ चैत्र २०७६

‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको बैंकले जनाएको छ । ‘ग्राहक सहायता केन्द्र’ बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग...

सनराइज बैंकद्धारा पाटन अस्पताललाई पीपीई उपकरण हस्तान्तरण
आइतबार, १६ चैत्र २०७६

२० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई हस्तान्तरण गरेका हुन । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व...

सिद्धार्थ बैंकद्वारा प्रदेश ५ मा १० लाख सहयोग
आइतबार, १६ चैत्र २०७६

का प्रमुख सुशील नेपालले रु १० लाखको चेक हस्तातरण गरेका हुन । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको पहललाई सहयोग पुराउने उद्देश्यले बैंकले रकम हस्तानतरण गरेको...

सनराइज बैंकले शुरु गर्यो सातै प्रदेशमा पीपीई वितरण
शनिबार, १५ चैत्र २०७६

शनिबार बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेञ्चुरीलाई २५ थान पिपिइ हस्तान्तरण गरेका थिए । साथै शुक्रराज ट्र«पिकल तथा सरुवा रोग अस्पतालमा डा. सुशिल...

एनआईसी एशिया बैंककोे डिजिटल सेवा प्रयोग गरी १० प्रतिशत रकम लिनु होस
शनिबार, १५ चैत्र २०७६

यो योजना चैत मसान्तसम्म लागु हुनेछ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा डिजिटल बैंकिङ्ग प्रयोग गरी घरबाटै सामान खरिद गर्ने प्रोत्साहन...

दोहा बैंकद्धारा २० लाख रियाल सहयोग
शनिबार, १५ चैत्र २०७६

दोहा बैंकले २० लाख रियाल सहयोग गर्ने भएको छ । कतारको सनैया क्षेत्रमा क्वारेन्टाइनमा निगरानीमा राखिएका कामदारको खाना र स्वास्थ्य सामग्रीका लागि बैंकले २० लाख रियाल (करिब ६ करोड ६०...

सनराईज बैंकले दियो नेपाल प्रहरीलाई ६५ थान पीपीई
शुक्रबार, १४ चैत्र २०७६

सनराईज बैंकले ६५ थान पीपीई नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमवीच उक्त सामाग्री हस्तान्तरण गरिएको हो । ...

कोरोना नियन्त्रण कोषमा एचबिएलले पनि दियो एक करोड २५ लाख
शुक्रबार, १४ चैत्र २०७६

भाइरसबाट लाखौ मानिसहरु संक्रमित भई उपचाररत रहेका तथा नेपालमा पनि यस रोगबाट केहि व्यक्तिहरुमा संक्रमण भएको पुष्टि भएको तथ्यलाई मध्यनजर राख्दै सहयोग गरेको बैंकले जनाएको छ। ...

कोरोना रोकथाम कोषमा कुन बैंकले कति सहयोग गरे ?
विहीबार, १३ चैत्र २०७६

सरकारले खडा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा निजि क्षेत्र तथा विभिन्न व्यक्तिहरुले सहायता रकम जम्मा गरिरहेका छन् । सरकारले कोषमा सहयोग गर्नलाई समाजको विभिन्न वर्ग समुदाय तथा क्षेत्रलाई...

नोटहरू संक्रमणरहित बनाएरमात्रै प्रयोगमा ल्याइने
विहीबार, १३ चैत्र २०७६

त्यस्तै , कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा प्रयोग हुने स्वास्थ्य सेवा विभागले सुचिकृत एवं सिफारिस गरेका मेडिकल सप्लाई र मेडिकल इक्वीपमेन्टहरु आयातमा टीटीको माध्यमबाट आयात गर्दा हाल कायम रहेको...

साग्रिला डेभलपमेन्ट बैंकका यी शाखा कार्यालय खुल्ने
विहीबार, १३ चैत्र २०७६

बैंकले दिएको जानकारी अनुसार काठमाडौं बनस्थलीको शाखा, भक्तपुर ठिमी शाखा, ललितपुर कुमारीपाटी शाखा, पोखरा न्यूरोड शाखा, चितवन नारायणगढ शाखा र नेपालगञ्ज शाखाहरु विहान ११ बजेदेखि देउसो १ बजेसम्म खुल्ने जानकारी...

बैंक तथा वित्तीय संस्थाहरूको लागि राष्ट्र बैंकका यस्ता छन् ९ बुँदे निर्देशन
बुधबार, १२ चैत्र २०७६

राष्ट्र बैंक नियमन विभागले बुधबार इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको लागि विभिन ९ बुँदे निर्देशन जारी गरेको छ । केन्द्रीय बैंकले अत्यावश्यक बैंकिङ सेवा नरोक्ने तथा ग्राहकलाई बैंकिङ सेवाको...