बैंकिङ्ग - Aarthiknews
aarthiknews.com शनिबार, ३० कार्तिक २०७६   Saturday, 16 November, 2019
 
बैंकमा रकम जम्मा गर्दा १ करोड ३१ लाखको बीमा पनि पाउनुहोस
विहीबार, १२ भदौ २०७६

आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार रुपैयाँसम्मको बिमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । निक्षेपमा सहभागी परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि...

चाडपर्वमा एमजीको “सानदार दशैं तिहार” अफर
विहीबार, १२ भदौ २०७६

चाडपर्वमा एमजीको “सानदार दशैं तिहार” अफर काठमाडौं । नेपालको महान पर्व दशैं र तिहारको अवसरमा पारामाउन्ट मोटर्स प्रा.लि., नेपालका लागि एमजी गाडीहरुको अधिकृत आयातक तथा वितरकले चाडपर्व अफर “सानदार दशैं...

छेपेटारमा प्रभु बैंकको शाखा
विहीबार, १२ भदौ २०७६

प्रभु बैंकले गोरखा जिल्लाको छेपेटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डे शाखा उद्घाटन गर्नु भएको हो । ...

बिग मर्जरमा राष्ट्र बैंकको ताकेता, बैंकसँग हालसम्मको प्रगति खोजी
विहीबार, १२ भदौ २०७६

केन्द्रीय बैंकमध्ये कुन बैंकले कुन बैंकसँग कुन तहमा कुरा भएको छ भन्ने बारेमा जानकारी गराउनु  भनिएछ । यसबाट राष्ट्र बैंकले बिग मर्जरलाई कार्यान्वयन गरेरै छाड्ने अठोट राखेको देखिन्छ । ...

सातदोबाटोमा ज्योति विकास बैंकको शाखा
विहीबार, १२ भदौ २०७६

यस आर्थिक वर्षभित्र बैंकले थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट ३० अर्बभन्दा बढी निक्षेप संकलन गरी...

सर्वोच्चको आदेशप्रति गभर्नर असन्तुष्ट, खुरुक्क आफ्नो निर्देशन मान्न बैंकरलाई दबाब
विहीबार, १२ भदौ २०७६

बैंकका सञ्चालकहरुकै कारण अहिले बैंकहरु समस्यामा परेको भन्दै गभर्नरले  भने–‘ थोरै पैसा हालेर बैंकमा सञ्चालक बन्ने अनि त्यहाँ भएको सम्पूर्ण पैसा आफ्नै हो जस्तो गरी चलाउन खोज्ने गरेकै कारण बैंक...

बैंकरहरुको गतिविधिदेखि राष्ट्र बैंक रुष्ट
विहीबार, १२ भदौ २०७६

नेपाल राष्ट्र बैंकले बैंकरहरुको कदमप्रति असन्तुष्टि जनाएको छ । बिहीबार नेसनल बैंकिङ इन्ष्टिच्युसन (एनबीई) द्वारा आयोजित डाइरेक्टर्स कन्फ्रेन्समा बोल्दै नेपाल राष्ट्रका प्रवक्तासमेत रहेका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बैंकरहरुको पछिल्लो कदमप्रति...

कुमारी क्यापिटलले लाभांश दिँदै
विहीबार, १२ भदौ २०७६

कुमारी क्यापिटलले पहिलो साधारण सभा असोज २ गते बोलाएको छ । दुईवटा आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथिको छलफल तथा नाफा नोक्सानको हिसाब, लेखा परीक्षकको नियुक्त गर्ने लगायतका विषयलाई कम्पनीले  साधारण सभा...

मुक्तिनाथ विकास बैंकको हकप्रद खुल्यो
विहीबार, १२ भदौ २०७६

कम्पनीले साउन ३० गतेसम्मका कायम शेयरधनीका लागि १० कित्ता साधारण शेयर बराबर नयाँ २ कित्ता साधारण शेयर (१० बराबर २) को अनुपातमा हकप्रद विक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा...

माछापुच्छ्रे बैंकले ११ प्रतिशत नगद एवं ५ प्रतिशत बोनस दिने
विहीबार, १२ भदौ २०७६

माछापुच्छ्रे बैंक लिमिटेडको मिति २०७६/०५/११ गते बसेको संचालक समितिले गत आर्थिक बर्ष (२०७५/७६) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय...

महालक्ष्मी विकास बैंक  र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच सम्झौता
विहीबार, १२ भदौ २०७६

महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  यस सम्झौतामा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंक लि. का कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदान गर्दै...

सबै जिल्लामा सरकारी बैंकको पहुँच
बुधबार, ११ भदौ २०७६

बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारको नीति निर्देशनभित्र रही बैंकले गत आवमा सहुलियत कर्जाअन्तर्गत  ४० करोड रुपैयाँ लगानी गरेको र अगामी दिनमा...

एभरेष्ट बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा १५ प्रतिशत छुट
बुधबार, ११ भदौ २०७६

एभरेष्ट बैंक र ओम समाज डेन्टल हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड...

मेगा बैंकमा खाता खोल्दा डेढ करोडसम्मको बीमा निशुल्क
बुधबार, ११ भदौ २०७६

मेगा बैंक नेपालले ग्राहकलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ । ग्राहकहरुलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै मेगा बैंकले नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने उद्देश्यले...

राष्ट्रिय वाणिज्य बैंकको एक साथ १४ वटा शाखा उद्घाटन
बुधबार, ११ भदौ २०७६

राष्ट्रिय वाणिज्य बैंकको एक साथ १४ वटा शाखा काठमाडौंमा डिजिटल प्रविधिबाट उद्घाटन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका शाखा उद्घाटन गरेका हुन् । ...

एडिबिको ट्रेड फाइनान्स प्रोग्राम तथा लक्ष्मी बैंकबीच सम्झौता
बुधबार, ११ भदौ २०७६

एडिबिको ट्रेड फाइनान्स प्रोग्राम तथा लक्ष्मी बैंकबीच कर्जा तथा टे«ड सहयोग सम्झौता भएको छ । एशियन डेभलपमेन्ट बैंक (एडिबि)को ट्रेड फाइनान्स प्रोग्राम (टि एफ पि) तथा नेपालको अग्रणी बैंक...

समता माइक्रोफाइनान्सको २ सय प्रतिशत हकप्रद स्वीकृत
बुधबार, ११ भदौ २०७६

समता माइक्रोफाइनान्स वित्तीय संस्थाले २ सय प्रतिशत हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा दिएको निवेदन स्वीकृत भएको छ । कम्पनीले १२ लाख १३ हजार ४ सय ४० कित्ता हकप्रद शेयर...

सामुदायिक लघुवित्तको ३६ प्रतिशत लाभांश प्रस्ताव
बुधबार, ११ भदौ २०७६

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको लागि ३६ द शमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आवको नाफाबाट ३४ दशमलव २६ प्रतिशत वोनस शेयर कर प्रयोजनको लागि...

हिमालयन बैंकको ऋणपत्र बाँडफाँट
बुधबार, ११ भदौ २०७६

हिमालयन बैंक ऋणपत्र बाँडफाँड गरेको छ । हिमालयन बैंकले १० प्रतिशत डिबेन्चर  १ हजार अंकितमा ३० लाख कित्ता डिवेन्चर जारी गरेको थियो । बैंकले भदौ ९ गते प्राप्त भएका ऋणपत्र...

एनआईसी एसियाको लाभांश घोषणा
बुधबार, ११ भदौ २०७६

एनआइसी एसिया बैंकले गत अवाको नाफाबाट २१ दशमलव ०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले १० प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ११ दशमलव ०५२६ प्रतिशत नगद लाभांश दिन...