aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 
प्राथमिक बजारमा आईपीओ र हकप्रद शेयर विक्रीमा छ
आइतबार, २३ असोज २०७९

राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि १ बराबर १ दशमलव ४७५२ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले रू. १०० अंकित मूल्यका रू. ९५ करोड ३५ लाख...

हिमाल दोलखा हाईडोपावरले हकप्रद जारी गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल
सोमबार, १० असोज २०७९

हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडले हकप्रद शेयरका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा...

बरुण हाइड्रोको शतप्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन
शुक्रबार, ३१ भदौ २०७९

भदौ ६ गतेदेखि विक्रीमा आएको बरुण हाइड्रो पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि भदौ २६ गतेसम्म तोकेको...

ङादी ग्रुप पावरको १२ लाख कित्ता भन्दाबढि हकप्रद शेयर असोज २ गतेदेखि लिलामीमा
आइतबार, २६ भदौ २०७९

ङादी ग्रुप पावर लिमिटेडको १२ लाख ५७ हजार २९० कित्ता अवितरित हकप्रद शेयर असोज २ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले असोज १३ गतेसम्मका लागि उक्त शेयर लिलामीमा ल्याउन...

बरुण हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने म्याद थप
आइतबार, २६ भदौ २०७९

भदौ ६ गतेदेखि विक्रीमा आएको बरुण हाइड्रो पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने अवधि थप भएको छ । कम्पनीले यस अघि भदौ २६ गतेसम्म तोकेको अवधि...

१० अर्बभन्दा बढिको आईपीओ आउँदै, पाइपलाइनमा १८ हाइड्रोपावर
शनिबार, २५ भदौ २०७९

आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, १८ वटा हाइड्रोपावर, दुईवटा लघुवित्त र अन्य समूहअन्तर्गत रहेका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिञ्चोक दर्शन कम्पनी, हाथवेय इन्भेष्टमेन्ट नेपाल...

असोज ५ गतेदेखि हकप्रद शेयर विक्री गर्दै राधी विद्युत
विहीबार, १६ भदौ २०७९

राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ दशमलव ४७५२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न...

एलआइसीले ८८.४५ प्रतिशत हकप्रद निष्कासन गर्ने
मंगलबार, १४ भदौ २०७९

कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत (२ अर्ब ३४ करोड ६८ लाख) रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने लागेको कम्पनीले जारी गरेको...

एचआईडिसिएलको अवितरित हकप्रद शेयर बाँडफाँट
बुधबार, ०८ भदौ २०७९

हाइड्रोईलेक्ट्रीपसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पन (एचआईडिसिएल) ले साउन १५ गतेदेखि २९ गतेसम्म विक्री गरेको अवतरित हकप्रद शेयर बाँडफाँट गरेको छ । ...

ङादी ग्रुप पावरको हकप्रदमा आवेदन भर्ने आज अन्तिम दिन
मंगलबार, ०७ भदौ २०७९

ङादी ग्रुप पावर लिमिटेडले साउन १८ गतेदेखि सार्वजनिक निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १...

बरुण हाइड्रोको शतप्रतिशत हकप्रद शेयर आजदेखि निष्कासनमा
सोमबार, ०६ भदौ २०७९

बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले भदौ ६ गते (आज) शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी रू. २६ करोड ७९ लाख ७ हजार ५ सयको...

मुक्तिनाथ क्यापिटलको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि थप
आइतबार, ०५ भदौ २०७९

मुक्तिनाथ क्यापिटल लिमिटेडले साउन १ गतेदेखि जारी गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने अवधि थप भएका छ । यस अघि भदौ ५ गतेसम्मको मिति तय भएकोमा शेयरधनीहरूको अनुरोधमा भदौ १९ गतेसम्मको...

अपर तामकोशी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको बाटो खुल्यो
शुक्रबार, ०३ भदौ २०७९

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको बाटो खुला भएको छ । कम्पनीको भदौ ३ गते शुक्रवार सम्पन्न १४औं वार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित...

हकप्रद जारी गर्न राधी विद्युत कम्पनीले तोक्यो बुक क्लोजको मिति
शुक्रबार, ०३ भदौ २०७९

राधी विद्युत कम्पनी लिमिटेडले १ बराबर १.४७५२ को अनुपातमा  हकप्रद शेयर निष्कासन गर्नको लागि बुक क्लोज मिती तोकेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले भदौ १२ गते...

७५ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित हिमाल दोलखा हाइड्रोले बोलायो साधारण सभा
आइतबार, १५ साउन २०७९

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गते १३ औं र १४ औं संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन १४ गतेको सञ्चालक समितिको बैठकले लिसारा हल, नक्साल,...

हकप्रद शेयर जारी गर्न राधी विद्युत कम्पनीले पायो अनुमति
सोमबार, ०९ साउन २०७९

राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १४७ दशमलव ५२ प्रतिशत अर्थात १ः१.४७५२ अनुपातमा रू. १ सय अंकित दरको...

मुक्तिनाथ क्यापिटलको शतप्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा
आइतबार, ०१ साउन २०७९

हाल क्यापिटलको चुक्तापूँँजी रू. २० करोड २५ लाख रहेको छ । सोही पूँजीको आधारमा क्यापिटलले २० लाख २५ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । साउन ५ गतेसम्म विक्रीमा...

ङादी ग्रुप पावरले साउन १८ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने
आइतबार, ०१ साउन २०७९

जस अनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० रुपैयाँ बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर जारी...

एचआईडिसीएलको अवितरित हकप्रद शेयर बाँडफाँट
शुक्रबार, ३१ असार २०७९

कम्पनीले प्रतिशेयर रू. १०० कट अफ मूल्यमै ३७७ जना आवेदकहरूलाई माग बमोजिम शेयर बाँडफाँट गरेको हो । यो शेयर खरीदका लागि आवेदन दिएका १० जनाको ११ थान बोलपत्र रितपूर्वक नभएको...

अपि पावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत
बुधबार, २९ असार २०७९

अपिले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउने हकप्रद शेयरको सहारा लिएको हो । अपिले उक्त हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते एक दिन...