हकप्रद - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
अब  हकभन्दा बढी हकप्रद शेयर किन्न पाइने
मंगलबार, ३१ असार २०७६

हकप्रद शेयरमा अब हक भन्दा बढी आवेदन दिन पाइने भएको छ। नेपाल धितोपत्र बोर्डले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक  गर्दै त्यस्तो बताएको हो। ...

ग्लोबल आइएमई लघुवित्तको शतप्रतिशत हकप्रद शेयर आउँदै
बुधबार, २५ असार २०७६

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंगलबार स्वीकृति पाएको छ । पुँजीवृद्धिका लागि शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो ।...

ग्लोबल आईएमई लघुवित्तको हकप्रदका लागि बुक क्लोज साउन १ गते बन्द
बुधबार, २५ असार २०७६

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयरका लागि बुक क्लोज साउन १ गते बन्द गर्ने भएको छ । ...

मल्टीपर्पस हकप्रद आजदेखि खुल्ला
सोमबार, २३ असार २०७६

मल्टीपर्पस फिनांस कम्पनी लिमिटेडको हकप्रद शेयर असार २३ गते अर्थात आजदेखि खुल्ला भएको छ । जसको लागि बुक क्लोज असार ११ गतेदेखि गरिएको थियो । उक्त हकप्रद असार १० गतेसम्म...

वोमी लघुवित्तको शत प्रतिशत हकप्रद शेयर साउन ९ गतेदेखि खुल्ला
आइतबार, २२ असार २०७६

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयर साउन  ९ गतेदेखि बिक्री निष्काशन गर्ने भएको छ । कम्पनीको १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीमा एक...

स्वरोजगार लघुवित्त मर्जर गएपछि शतप्रतिशत हकप्रद दिने
सोमबार, १६ असार २०७६

स्वरोजगार लघुवित्त वित्तीय संस्था उपयुक्त वित्तीय संस्थासँग गाभ्ने गाभिनेसम्बन्धी प्रस्ताव लिएर विशेष साधारण सभा  गर्ने भएको छ ।  साउन ११ गते हुने विशेष साधारण सभामा अरु कम्पनीसँग गाभिए पश्चात कायम...

एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन
सोमबार, १६ असार २०७६

एभरेष्ट इन्स्योरेन्स कम्पनीमा तीन सय प्रतिशत हकप्रदमा आवेदन दिने अवधि सोमबार असार १६ अर्थात आज अन्तिम दिन रहेको छ । ...

एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद भोलिसम्म मात्रै भर्न पाइने
आइतबार, १५ असार २०७६

कम्पनीले १ शेयर बराबर ३ (१ः३) को अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । ...

जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद आजबाट खुला
विहीबार, १२ असार २०७६

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एक बराबर एक को अनुपातमा हकप्रद शेयरको आवेदन असार १२ गते अर्थात आजदेखि खुला   भएको छ । कम्पनीले १ बराबर १ को अनुपातमा...

चुक्तापुँजी पुर्याउन प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद दिँदै
सोमबार, ०९ असार २०७६

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मंगलबार विशेष साधारण सभा बोलाएको छ । असार मसान्तभित्र  १ अर्ब चुक्तापूँजी पुर्याउनका निम्ति विशेष साधारण सभामार्फत ६० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्न लागेको हो ।  ...

युनाइटेड इन्स्योरेन्सको हकप्रद शेयर आउँदै
सोमबार, ०९ असार २०७६

युनाइटेड इन्स्योरेन्स कम्पनीको चुक्तापुँजी पुर्याउन २ सय ४० प्रतिशत हकप्रद शेयर दिने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । ...

उन्नति लघुवित्तको हकप्रद शेयर डिम्याटमा जम्मा
शुक्रबार, ०६ असार २०७६

उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद शेयर शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले २०७५ फागुन १३ गते देखि चैत १७ गते सम्म जारी गरेको ५ बराबर १ अनुपात हकप्रद...

मल्टीपर्पस फिनांस कम्पनीको हकप्रद असार २३ गतेदेखि
विहीबार, ०५ असार २०७६

मल्टीपर्पस फिनांस कम्पनी लिमिटेडको हकप्रद शेयर असार २३ गतेदेखि खुल्ला हुने भएको छ । जसको लागि बुक क्लोज असार ११ गतेदेखि बन्द हुने भएको छ । ...

मानुषी लघुवित्तले हकप्रद शेयर जारी गर्दै
बुधबार, ०४ असार २०७६

मानुषी लघुवित्त वित्तीय संस्था विशेष साधारणसभा असार २० गते हुने भएको छ । साधारणसभामा कम्पनीको पुँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने  प्रस्ताव रहेको छ । साथै अधिकृत पुँजी २०...

मेरोमाइक्रोफाइनान्सको लिलामी शेयर बाँडफाँड
मंगलबार, २८ जेठ २०७६

यो शेयर प्रतिकित्ता  ५१० रुपैयाँ मूल्य राखी आवेदन पेश गर्ने आवेदकलाई जेठ २७ गते बाँडफाँट गरिएको हो । दोस्रो बजारमा यस कम्पनीको शेयर प्रतिकित्ता ५६८ रुपैयाँसम्म कारोबार भईरहेको छ ।...

दुई माइक्रो फाइनान्स एक्वायरको सम्झौता, एक्वायरपछि ९१ः१० हकप्रद शेयर जारी गर्ने
आइतबार, २६ जेठ २०७६

हकप्रद शेयर जारि पछि वित्तीय संस्थाको चुक्ता पूँजी रु १४ करोड सत्तरी लाख पुग्ने छ र एक्विजिसन प्रक्रियामा नियामक निकायको निर्देशन अनुसार काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने...

नेपाल इन्भेष्टमेण्टको बजार मुल्यभन्दा कममा शेयर किन्ने आज अन्तिम दिन
विहीबार, २३ जेठ २०७६

यस शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय तोकिएको हुदाँ सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । ...

चौतारी र आरम्भ एक हुँदै, आरम्भको हकप्रद शेयर स्थगित
बुधबार, २२ जेठ २०७६

गाभिएपश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाममा संयुक्त कारोबार हुनेछ ।  चौतारी लघुवित्तको केन्द्रिय कार्यालय बुटवल र आरम्भ माइक्रोफाइनान्स काभ्रेको बनेपा रहेको अब मर्जर पश्चात राष्ट्रिय स्तरको कार्यक्षत्र हुने छ...

एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद प्रस्ताव पारित
मंगलबार, १४ जेठ २०७६

कम्पनीले हाल कायम चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजारको आधारमा १० बराबर ६ को अनुपातमा हकप्रदको प्रस्ताव गरेको थियो । ...

एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद भर्ने आजदेखि खुला
मंगलबार, १४ जेठ २०७६

एभरेष्ट इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी वृद्धि गर्नका निम्ति आज जेठ १४ गते मंगलबारदेखि १ शेयर बराबर ३  अर्थात तीन सय प्रतिशतको अनुपातमा ८२ लाख १९ हजार ४ सय ७५ कित्ता...