सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम संचालन गरेको छ । फाल्गुण १ गतेदेखी ९ गतेसम्म कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीमा कार्यरत सम्पूर्ण...
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । सोमबार गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), पोखरा च्याप्टरसँग भएको बीमा सम्बन्धी...
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विपन्न वर्ग पहिचान गरी बीमा गर्न पोखरा महानगरपालिकालाई आग्रह गरेका छन् । सोमबार गण्डकी प्रदेश कार्यालयको आयोजनामा पोखरा महानगरपालिकामा भएको बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै...
उक्त वित्तीय विवरण अनुसार पुस मसान्तसम्म कम्पनीहरुले अभिकर्ता कमिशनका लागि ६ अर्ब ४७ करोड ९७ लाख ७५ हजार रुपैयाँ बराबरको रकम खर्च गरेका हुन् । सो रकम जीवन र निर्जीवन...
तनहुँको आँबूखैरेनीमा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आइतबार गण्डकी प्रदेशको तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । ...
स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको पुस महिनासम्म स्वास्थ्य बीमा वापतको ६ अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी गरेको छ । बोर्डले पाचौं पटक अर्थात यही पुस महिनासम्म स्वास्थ्य बीमा...
बीमा दाबी गर्ने मनासयले बर्दियाका रामु चौधरीले आफ्नै गाडीमा आगजनी गरेका छन् । बीमाको पैसा पाइन्छ भनेर लु २ ख २०८४ नम्बरको फोर्स गाडीमा उनले आगजनी गरेको प्रहरीको भनाई छ...
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा भने कम्पनीको खुद नाफा ४३...
गत वर्ष यस अवधिसम्म रू. ५ करोड ८० लाखभन्दा बढी खुद नाफा रहेको कम्पनीले यस वर्ष रू. ११ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको...
जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद गर्न मुश्किल...
यस अवधिमा सम्पत्ति बीमा वापत ४ अर्ब ४६ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । विभिन्न कम्पनीहरुले दुई लाख ४५ हजार ५५३ बीमालेख बिक्री गरी सो बराबरको...
पछिल्लो समय सर्वसाधारणमा बीमाको पहुँचमा बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षको पुसमसान्तसम्मको तुलनामा बीमाको पहुँचमा १०.८४ प्रतिशतले बढेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुस मसान्ततसम्म बीमाको...
कार्यक्रममा सहभागीहरुले पशुबीमा दाबी भुक्तानी ढिलो हुने गरेको, बीमाशुल्क बुझाए अनुसारको दाबी भुक्तानी नपाएको, चैतेधान, आँप, माछा लगायतको बीमाबारे स्पष्ट नभएको लगायतका गुनासो गरेका थिए । यसैगरी, नेपाल बीमा प्राधिकरण, मधेश...
तथ्याङ्क अनुसार साउन महिनादेखि पुससम्म आइपुग्दा बीमा शुल्कमा ४१७.६२ प्रतिशतले वृद्धि देखिएको हो । जबकि साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट १६ हजार ४६४ वटा बीमालेख बिक्री...
चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब रुपैयाँ भन्दाबढि बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको तथ्यांक अनुसार पुस...
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको...
अध्यक्ष यादवले बीमा व्यवसायमा पारदर्शिताको कमी र न्यून मूल्यांकनका कारण माछा, पशुपन्छी, घर लगायतको बीमामा गुनासो आउने गरेको उल्लेख गर्दै देशको समृद्धिका लागि हरेक व्यक्ति आर्थिकरुपले सुरक्षित हुनु अपरिहार्य भएकाले...
नेपाल बीमा प्राधिकरणको आयोजनामा मङ्गलबार बागमती प्रदेशको नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकमा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ...
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको थियो । कम्पनीले यस अघि गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका...
आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ उक्त सभा सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाडौँमा सम्पन्न भएको हो । साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज...