aarthiknews.com मंगलबार, १६ असोज २०८०   Tuesday, 03 October, 2023
 
प्रुडेन्सियल इन्स्योरेन्सको संचालक इन्द्रप्रसाद सिटौलाको राजीनामा स्वीकृत
मंगलबार, १७ भदौ २०७६

सिटौलाको राजीनामा भदौ १७ गते देखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले सूचनामार्फत जानकारी गराएको छ । ...

एनएलजी इन्स्योरेन्सको साधारण सभा
शनिबार, १४ भदौ २०७६

सभा विहान ११ बजे अम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिन बुक क्लोजको मिति तोकेको छ । साधारण सभा गर्ने निर्णय कम्पनीको...

नेपाल इन्स्योरेन्सद्वारा बोनस प्रस्ताव
शुक्रबार, ०६ भदौ २०७६

नेपाल इन्स्योरेन्स कम्पनीले ७०औं साधारण सभा भदौ ८ गते आइतबार गर्न लागेको छ । कम्पनीले साधारणसभामा ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव रहेको छ । सभाले बोनसको...

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा हुँदै, लगानीकर्तालाई हात खाली
शुक्रबार, ०६ भदौ २०७६

एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/0७५ को वार्षिक साधारण सभा असोज १ गते गर्ने भएको छ । कम्पनीले वार्षिक प्रतिवेदन पारित, लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण लगाएतको विषयमा छलफल गर्न सभा...

शिखर इन्स्योरेन्स कम्पनीको नाफा ४७ करोड
बुधबार, ०४ भदौ २०७६

कम्पनीले १ अर्ब ८५ करोड कुल दाबी भुक्तानी गरेको छ भने ८१ करोड १६ लाख भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४४ दशमलव ७३ रहेको छ ।...

सिप्रदीको क्यासलेस इन्स्योरेन्समा तीन कम्पनी थपिए
सोमबार, ०२ भदौ २०७६

यसअघि सिप्रदीले शिखर इन्स्योरेन्ससँग क्यासलेस बीमा गरेको थियो जुन नेपालकै पहिलो हो । यो योजनाका मार्फत् दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताहरू सिप्रदीको बृहत् सञ्जाल भएको सर्भिस सेन्टरहरूमा सिधै गई...

युनाइटेड इन्स्योरेन्सको हकप्रद मंगलबारदेखि
सोमबार, ०२ भदौ २०७६

युनाइटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद शेयर भदौ ३ गते मंगलबारदेखि जारी गर्ने भएको छ । कम्पनीले असोज ६ गतेसम्मका लागि १ बराबर २ दशमलव ४ को अनुपातमा ७२ लाख...

नेको इन्योरेन्सले १३ प्रतिशत नाफा बढायो
सोमबार, ०२ भदौ २०७६

नेको इन्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा साढे १३ प्रतिशतभन्दा बढी नाफा गरेको छ ।  कम्पनीले  गत आर्थिक वर्षको तुलनामा खुद नाफा ३४ करोड ३६ लाख ४६ हजार गरेको वित्तीय विवरण...

प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्बभन्दा माथि भयो
आइतबार, ०१ भदौ २०७६

कम्पनीले आर्थिक वर्ष २०७४/ ७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार  ७ सय ४० रुपैयाँ प्रिमियम संकलन साधारणसभामा जानकारी गराइएको थियो । ...

एभरेष्ट इन्स्योरेन्सले नाफामा १० प्रतिशत बढ्यो
शुक्रबार, ३१ साउन २०७६

कम्पनीको चुक्तापूँजी अघिल्लो आवको तुलनामा गत आवको चौथो त्रैमासमा ७ दशमलव ८ गुणा बढेर  १ अर्ब ४ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले जगेडा...

लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा नजाने, २० प्रतिशत हकप्रद दिने
बुधबार, २९ साउन २०७६

लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा नजाने भएको छ ।  कम्पनीको १४ औं वार्षिक साधारण सभामा  कम्पनीका अध्यक्ष मनोहरदास मूलले मर्जरमा नजाने बतानुभएको हो ।  अहिले लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने मनस्थिति...

शिखर इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित
मंगलबार, २८ साउन २०७६

शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ  । मंगलबार सम्पन्न कम्पनीको १४औं वार्षिक साधारण सभाले हकप्रद सम्बन्धी प्रस्ताव पारित गरेको हो । ...

नेपाल इन्स्योरेन्सको मूल्य समायोजन
शुक्रबार, २४ साउन २०७६

नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ७ दशमलव ५० प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य ३२१ दशमलव ८६ रुपैयाँ तोकेको छ । ...

नेको इन्स्योरेन्सको प्रमुख कार्यकारीमा अशोक खड्का नियुक्त
सोमबार, २० साउन २०७६

चार बर्षदेखि डेपुटी प्रमुख कार्यकारी रहेको अशोक खड्कालाई नेको इन्स्योरेन्सले ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिएको छ। कम्पनीले खड्कालाई बुधबारदेखि लागु हुनेगरी प्रमुख कार्यकारी नियुक्त गरेको हो। १९९४ बाट बैंकिङ करियर...

मेरो सुरक्षाको मोबाइल बीमा सेवा विस्तार
आइतबार, १९ साउन २०७६

मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान पूर्वका विराटनगर, इटहरी र धरानमा सेवा विस्तार भएको छ । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर विस्तार हुने क्रममा पूर्वी नेपालका तीन शहरमा पुगेको...

प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा शुक्रबार
विहीबार, १६ साउन २०७६

साउन २ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन सक्नेछन् । प्रभु इन्स्योरेन्सले भने बीमा समितिले तोके बमाजिमको चुक्तापूँजी कायम गरिसकेको छ । कम्पनीको १ अर्ब ५० लाख ७६ हजार रुपैयाँ...

बोनस शेयर दिन लागेको नेपाल इन्स्योरेन्सको बुक क्लोज हुँदै
विहीबार, १६ साउन २०७६

नेपाल इन्स्योरेन्स कम्पनीले ७०औं साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन २४ गते बन्द हुने भएको छ । कम्पनीको सभाका भदौ ८ गते साधारणसभा हुने भएको छ । कम्पनीले ७...

नेको इन्स्योरेन्सले बोनस शेयर दिने
आइतबार, १२ साउन २०७६

नेको इन्स्योरेन्सले १२ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीको भदौ १४ गते हुन लागेको साधारण सभामा  उक्त प्रस्ताव गरिने भएको छ ।  साधारण सभाको लागि कम्पनीको शेयरधनी दर्ता...

शिखर इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्दै
बुधबार, ०८ साउन २०७६

शिखर इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धिको प्रस्ताव पारित गर्न साउन २८ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव लैजाने भएको छ ।

हकप्रद सेयर जारी गर्दै शिखर इन्स्योरेन्स
बुधबार, ०८ साउन २०७६

कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न लागेको हो । कम्पनीले नियामक निकायबाट जारी भएको बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने,...