निर्जीवन बीमा - Aarthiknews
aarthiknews.com सोमबार, २४ चैत्र २०७६   Monday, 06 April, 2020
 
आइएमई जनरल इन्योरेन्सले बोनस दिने
आइतबार, २९ मंसिर २०७६

आइएमई जनरल इन्योरेन्सले  ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत  नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । ...

प्रभु इन्स्योरेन्सले लाभांश दिने घोषणा
शनिबार, २८ मंसिर २०७६

५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृति र...

बीमा कम्पनीहरुले नै घुम्ती बीमा सेवा सञ्चालन गर्नुपर्ने
शुक्रबार, २७ मंसिर २०७६

बीमा कम्पनीहरुले नै घुम्ती बीमा सेवा सञ्चालन गर्नुपर्ने भएको छ । बीमा समितिले एक सूचना जारी गर्दै  बीमा शाखारहति घुम्ती बीमा सेवा सम्बन्धी नीतिगत मार्गदर्शन, २०७६ जारी गर्दै बीमा कम्पनीहरुले...

प्रभु इन्स्योरेन्सकाे १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित
शुक्रबार, २७ मंसिर २०७६

प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७५/०७६ को सञ्चालन मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको बिहिवार अपरान्ह बसेको ३७८ औं बैठकले कूल १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने...

युनाइटेड इन्स्योरेन्सको संस्थापकतर्फको हकप्रद लिलामीमा
विहीबार, २६ मंसिर २०७६

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, संघ संस्थाहरुले पुस १० गतेभित्र बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल तथा एनएमबि बैंकको शाखा कार्यालयमा शिलबन्दी बोलपत्र पेस गनुपर्ने छ । लगानीकर्ताले न्यूनतम १...

युनाइटेडको बोलपत्र सोमवार खोलिदैं
सोमबार, २३ मंसिर २०७६

युनाइटेड इन्स्यारेन्स कम्पनी (नेपाल) लिमिटेडको अवतिरित हकप्रद शेयरको लागि परेको बोलपत्र सोमवार (आज) खोलिने भएको छ । कम्पनीको हकप्रद शेयर जारी गर्दा आवेदन नपरेको संस्थापक समूहतर्फको १ लाख...

अजोड इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै
बुधबार, १८ मंसिर २०७६

अजोड इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा पुस ११ गते हुने भएको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । ...

अजोड इन्स्योरेन्स र एन.आई.सी एसियाबीच अनलाइन भुक्तानी सेवा
मंगलबार, १७ मंसिर २०७६

सहमतिसंगै एन.आई.सी. एसिया बैंक लिमिटेडबाट अजोड इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहकहरुले  बीमा सम्वन्धी सम्पूर्ण  सेवा सुविधा एन.आई.सी. एसिया बैंकको सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ । ...

राष्ट्रिय बीमा कम्पनीबाहेक सबै निर्जीवन कम्पनीको पुँजी पुग्ने
आइतबार, १५ मंसिर २०७६

बीमा समितिको निर्देशन बमोजिम १ अर्ब रुपैयाँ चुक्ता पुँजी १० बीमा कम्पनीले पुर्याएका छन् । समितिले निर्जीवन बीमा कम्पनीलाई सो बमोजिम चुक्ता पुँजी कायम गर्न भनेको हो । २०७५...

लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटल बीच सम्झौता
शुक्रबार, १३ मंसिर २०७६

यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्ने साथै हस्पिटललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकोले त्यसबाट ग्राहकहरुलाई निकै राहत मिल्ने कम्पनीले दावी गरेको छ । ...

आइएमई जनरलको डिसिईओमा  शरण रेग्मी नियुक्त
बुधबार, ११ मंसिर २०७६

रेग्मीलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले मंसीर १० गते देखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको छ । ...

युनाइटेड इन्स्योरेन्सको हकप्रद भोलिदेखि लिलामीमा
सोमबार, ०९ मंसिर २०७६

युनाइटेड इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयर मंसिर १० गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले ४ लाख ९९ हजार १९२ दशमलव ६० कित्ता शेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

अजोड इन्स्योरेन्सले तीन महिनामा आर्जन गर्याे २० करोड
विहीबार, २८ कार्तिक २०७६

अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु २० करोड ७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले रु ४ करोड २९ लाख मात्र...

युनाइटेड इन्स्योरेन्सले गर्यो रित्तो साधारण सभा
बुधबार, २७ कार्तिक २०७६

आर्थिक वर्ष २०७०/७१ मा २० प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात २०७२ सालको महाभुकम्पको कारणबाट बीमा दावी क्षतिको पुनर्बीमा प्राप्त हुनुपर्ने रकम समयमा प्राप्त नभएकाले लाभांश तिवरण गर्न नसकेको कम्पनीले...

लुम्बिनी इन्स्योरेन्सको हकप्रद २४ गतेदेखि
आइतबार, १७ कार्तिक २०७६

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ( १० ः २ ) अनुपातमा हकप्रद शेयर कात्तिक २४ गतेदेखि मंसिर २९ गतेसम्म बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पँुजी  ८८ करोडको १०...

शिखर इन्स्योरेन्सले हकप्रद दिने तयारी
सोमबार, ०४ कार्तिक २०७६

शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हकप्रद निष्कासनको अनुमति माग्दै कम्पनीले असोज २८ गते निवेदन दिएको हो । ...

'नेपाल इन्स्योरेन्स अबको दुई वर्षमा सबैभन्दा उत्कृष्ठ कम्पनी'
बुधबार, ०८ असोज २०७६

उक्त समारोहमा बोल्दै इन्स्योरेन्सका अध्यक्ष अर्जुन पौडेल शर्माले जेष्ठ कम्पनीलाई सर्वश्रेष्ठ बनाउने अभियान लागेको यसमा कम्पनीमा आवद्ध सबैजनाको सहयोग आवश्यक रहेको बताए । कम्पनीका डिसिईओ विक्रान्त पाण्डेले कार्यक्रममा बोल्दै, ज्येष्ठताका साथ–साथै...

एनएलजी इन्स्योरेन्सको साधारण सभा बुधबार
मंगलबार, ०७ असोज २०७६

सभा विहान ११ बजे अम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ २५ गते एक दिन बुक क्लोजको मिति तोकेको छ । साधारण सभा गर्ने निर्णय कम्पनीको...

पुँजी नपुर्याएका निर्जीवन बीमा कम्पनीहरु यसो गर्दैछन्
आइतबार, ०५ असोज २०७६

धितोपत्र बजारमा सूचीकृत १५ निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म १० कम्पनीले मात्र बीमा समितिले तोके बमोजिम चुक्ता पुँजी कायम गरेका छन । बीमा समितिले २०७५ असार मसान्तभित्र निर्जीवन बीमा कम्पनीलाई एक...

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न
बुधबार, ०१ असोज २०७६

गत आव २०७५÷७६ मा कम्पनीले अघिल्लो आवको तुलनामा १० प्रतिशत बढी नाफा बढाएर  ६ करोड ८ लाख ६ हजार  रुपैयाँ  खुद नाफा गरेको छ । अघिल्लो आवमा  ५ करोड ४९...