aarthiknews.com शुक्रबार, १२ असोज २०८०   Friday, 29 September, 2023
 
लाभांश बुझिलिन सगरमाथा इन्स्योरेन्सको अनुरोध
बुधबार, २९ माघ २०७६

सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०६९/७० को २२ प्रतिशत नगद लाभांश बुझ्न बाँकी सदस्यहरुलाई लाभांश बुझिलिन आग्रह गरेको छ ।  कम्पनीले बुधबार सुचना जारी गरी लाभांश वितरण गर्ने निर्णय भएको...

नगद लाभांश शेयरधनीको बैंक खातामा
मंगलबार, २८ माघ २०७६

प्रभु इन्स्योरेन्स लिमिटेडले ११ दशमलव ३२ प्रतिशत नगद लाभांश (कर समेत) शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश...

जनरल इन्स्योरेन्सको नाफा साढे ८ प्रतिशत बढ्यो
सोमबार, २७ माघ २०७६

कम्पनीको चुक्तापूँजी रू. ७० करोड छ । रू. १ अर्ब चुक्तापूँजी कायम गर्न कम्पनीले रू. ३० करोड बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्नेछ । जगेडा कोष रकम गत वर्षभन्दा १२८ प्रतिशत...

छ महिनामा नेपाल इन्स्योरेन्सको नाफा ८ करोड ७४ लाख
सोमबार, २७ माघ २०७६

कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ९ करोड छ । यस वर्ष शेयरधनीलाई कम्पनीले ५ प्रतिशत बोनस शेयर र २ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ...

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश परिमार्जन
बुधबार, २२ माघ २०७६

वार्षिक साधारण सभामा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने भएको छ । परिमार्जित लाभांश पुनः बीमा समितिको स्वीकृति पश्चात आगामी...

हकप्रद शेयर निष्काशन प्रयोजनको लागि एनएलजीको बुक क्लोज
मंगलबार, १४ माघ २०७६

हकप्रद शेयर निष्काशन प्रयोजनको लागि एनएलजी इन्स्योरेन्स कम्पनीले माघ २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।  कम्पनीले ६० प्रतिशत हकप्रद शेयर निकष्काशन गर्नको लागि बुक क्लोज...

प्रभु इन्स्योरेन्सको मूल्य समायोजन
शुक्रबार, १० माघ २०७६

शुक्रवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।  नेप्सेले ५ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ४०० दशमलव ९५ तोकेको  छ ।

नेपाल पुनर्बीमा कम्पनीकाे जारी पूँजी घटाउन पायाे स्वीकृती, १ अर्ब ६० करोडकाे आईपीओ ल्याउँदै
बुधबार, ०८ माघ २०७६

नेपाल पुनर्बीमा कम्पनीलाई जारी पूँजी घटाउन उच्च अदालत पाटनले स्वीकृती दिएको छ । कम्पनीले उच्च अदालतको गत माघ १ गतेको फैसलाबाट सो स्वीकृती दिएको हो । कम्पनीको पहिलो साधारण...

लुम्बिनी जनरलको हकप्रद शेयरको बाँडफाँट
सोमबार, २८ पुस २०७६

लुम्बिनी जनरल इन्स्योरेन्सको कम्पनी लिमिटेडले पुस २५ गते हकप्रद शेयरको बाँडफाँट गरेको छ । कम्पनीले असोज २६ गतेसम्म कायम रहेका शेयरधनीहरुलाई १० बराबर २ को अनुपातमा हकप्रद जारी गरेको थियो...

निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न
मंगलबार, २२ पुस २०७६

प्रदेश नं. २ र ३ लाई समेट्ने गरि अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा  पौष १७, १८ र १९ गते टि. सी. एन मार्ग, हेटौंडामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम...

लघुबीमा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
आइतबार, २० पुस २०७६

लघुबीमा सम्बन्धी देशव्यापी अभिमुखिकरण कार्यक्रम अन्तर्गत गत पौष १८ गते उदयपुरको गाईघाट बजारमा कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमक संघको आयोजना तथा युके एड, सक्षमको सौजन्यता तथा लुम्बिनी जनरल...

बिमा कम्पनीहरुले देशभर कृषि बीमा गर्नुपर्ने, कुन कम्पनीकाे कार्यक्षेत्र कता ?
आइतबार, २० पुस २०७६

सरकारले अघि सारेको कृषि बीमा योजनालाई प्रभावकारी बनाउन बिमा समितिले २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र तोकेको छ । कृषि बिमालाई देशव्यापी बनाई किसानलाई राहत दिने लक्ष्यका साथ सरकारले कृषि...

२० वटा बीमा कम्पनीलाई बीमा समितिले तोक्यो कार्यक्षेत्र
आइतबार, २० पुस २०७६

समितिका अनुसार आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा, लुम्बिनी जनरल इन्स्योरेन्स सङ्खुवासभा, भोजपुर, खोटाङ र उदयपुर, नेको इन्स्योरेन्सले ताप्लेजुङ, पाँचथर, इलाम र झापा, दि ओरिइण्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम...

प्रुडेन्सियलको सहयोगमा न्याना सामान वितरण
शुक्रबार, १८ पुस २०७६

महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, बाराका प्रहरी उपरीक्षक विकाशराज खनाल र कम्पनीका प्रमुख कार्यकारी अधिृकत वीरकृष्ण महर्जनबाट राहत सामग्री वितरण गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । ...

प्रिमियर इन्स्योरेन्समा तिमिला
विहीबार, १७ पुस २०७६

तिमिल नेको इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदका कार्यकाल सकिएर कुलिङ पिरियडमा थिए । उनलको ६ महिनाको कुलिङ पिरियड सकिएकाले उनललाई प्रिमियरको सञ्चाकल समितिले प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो ।...

शिखर इन्स्योरेन्सको हकप्रदलाई इक्रा नेपालको रेटिङ
आइतबार, ०६ पुस २०७६

शिखर इन्स्योरेन्सले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ३(प्लस) रेटिङ प्रदान गरेको छ ।  कम्पनीले १ बराबर शून्य दशमलव ३ को अनुपातमा रू.३१ करोड ७१...

अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम
मंगलबार, ०१ पुस २०७६

अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बीमा अभिकर्ताको तालिममा २४ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का प्रदेश नं. १ का प्रमुख केदार बहादुर खत्रीले गरेका...

युनाइटेड इन्स्योरेन्सबाट आजदेखि रकम फिर्ता हुँदै
सोमबार, ३० मंसिर २०७६

युनाइटेड इन्स्योरेन्स कम्पनीले लिलाम बाँडफाँडमा नपरेको शेयर बापतको रकम मंसिर ३० गतेदेखि फिर्ता हुने भएको छ । कम्पनीले अवितरित हकप्रद शेयरको बाँडफाँड मंसिर २७ गते गरेको हो । ...

आइएमई जनरल इन्योरेन्सले बोनस दिने
आइतबार, २९ मंसिर २०७६

आइएमई जनरल इन्योरेन्सले  ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३१ प्रतिशत  नगद लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । ...

प्रभु इन्स्योरेन्सले लाभांश दिने घोषणा
शनिबार, २८ मंसिर २०७६

५ प्रतिशत बोनस शेयर र ११ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश बीमा समितिको स्वीकृति र...