aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
युनाइटेड इन्स्योरेन्सको हकप्रद मंगलबारदेखि
सोमबार, ०२ भदौ २०७६

युनाइटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद शेयर भदौ ३ गते मंगलबारदेखि जारी गर्ने भएको छ । कम्पनीले असोज ६ गतेसम्मका लागि १ बराबर २ दशमलव ४ को अनुपातमा ७२ लाख...

नेको इन्योरेन्सले १३ प्रतिशत नाफा बढायो
सोमबार, ०२ भदौ २०७६

नेको इन्योरेन्सले अघिल्लो आर्थिक वर्षको तुलनामा साढे १३ प्रतिशतभन्दा बढी नाफा गरेको छ ।  कम्पनीले  गत आर्थिक वर्षको तुलनामा खुद नाफा ३४ करोड ३६ लाख ४६ हजार गरेको वित्तीय विवरण...

प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्बभन्दा माथि भयो
आइतबार, ०१ भदौ २०७६

कम्पनीले आर्थिक वर्ष २०७४/ ७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार  ७ सय ४० रुपैयाँ प्रिमियम संकलन साधारणसभामा जानकारी गराइएको थियो । ...

एभरेष्ट इन्स्योरेन्सले नाफामा १० प्रतिशत बढ्यो
शुक्रबार, ३१ साउन २०७६

कम्पनीको चुक्तापूँजी अघिल्लो आवको तुलनामा गत आवको चौथो त्रैमासमा ७ दशमलव ८ गुणा बढेर  १ अर्ब ४ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत आवको चौथो त्रैमासमा कम्पनीले जगेडा...

लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा नजाने, २० प्रतिशत हकप्रद दिने
बुधबार, २९ साउन २०७६

लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा नजाने भएको छ ।  कम्पनीको १४ औं वार्षिक साधारण सभामा  कम्पनीका अध्यक्ष मनोहरदास मूलले मर्जरमा नजाने बतानुभएको हो ।  अहिले लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरमा जाने मनस्थिति...

शिखर इन्स्योरेन्सको हकप्रद प्रस्ताव पारित
मंगलबार, २८ साउन २०७६

शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ  । मंगलबार सम्पन्न कम्पनीको १४औं वार्षिक साधारण सभाले हकप्रद सम्बन्धी प्रस्ताव पारित गरेको हो । ...

नेपाल इन्स्योरेन्सको मूल्य समायोजन
शुक्रबार, २४ साउन २०७६

नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले ७ दशमलव ५० प्रतिशत बोनस शेयरको सामायोजनपछि मूल्य ३२१ दशमलव ८६ रुपैयाँ तोकेको छ । ...

नेको इन्स्योरेन्सको प्रमुख कार्यकारीमा अशोक खड्का नियुक्त
सोमबार, २० साउन २०७६

चार बर्षदेखि डेपुटी प्रमुख कार्यकारी रहेको अशोक खड्कालाई नेको इन्स्योरेन्सले ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिएको छ। कम्पनीले खड्कालाई बुधबारदेखि लागु हुनेगरी प्रमुख कार्यकारी नियुक्त गरेको हो। १९९४ बाट बैंकिङ करियर...

मेरो सुरक्षाको मोबाइल बीमा सेवा विस्तार
आइतबार, १९ साउन २०७६

मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान पूर्वका विराटनगर, इटहरी र धरानमा सेवा विस्तार भएको छ । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर विस्तार हुने क्रममा पूर्वी नेपालका तीन शहरमा पुगेको...

प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा शुक्रबार
विहीबार, १६ साउन २०७६

साउन २ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन सक्नेछन् । प्रभु इन्स्योरेन्सले भने बीमा समितिले तोके बमाजिमको चुक्तापूँजी कायम गरिसकेको छ । कम्पनीको १ अर्ब ५० लाख ७६ हजार रुपैयाँ...

बोनस शेयर दिन लागेको नेपाल इन्स्योरेन्सको बुक क्लोज हुँदै
विहीबार, १६ साउन २०७६

नेपाल इन्स्योरेन्स कम्पनीले ७०औं साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन २४ गते बन्द हुने भएको छ । कम्पनीको सभाका भदौ ८ गते साधारणसभा हुने भएको छ । कम्पनीले ७...

नेको इन्स्योरेन्सले बोनस शेयर दिने
आइतबार, १२ साउन २०७६

नेको इन्स्योरेन्सले १२ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीको भदौ १४ गते हुन लागेको साधारण सभामा  उक्त प्रस्ताव गरिने भएको छ ।  साधारण सभाको लागि कम्पनीको शेयरधनी दर्ता...

शिखर इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्दै
बुधबार, ०८ साउन २०७६

शिखर इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धिको प्रस्ताव पारित गर्न साउन २८ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा ३० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव लैजाने भएको छ ।

हकप्रद सेयर जारी गर्दै शिखर इन्स्योरेन्स
बुधबार, ०८ साउन २०७६

कम्पनीको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न लागेको हो । कम्पनीले नियामक निकायबाट जारी भएको बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सन्दर्भमा समझदारीपत्र तर्जुमा गर्ने,...

जनरल इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ आउने
मंगलबार, ०७ साउन २०७६

जनरल इन्स्योरेन्स कम्पनीको पहिलो साधारण सभा साउन २९ गते हुने भएको छ । सभाको विशेष प्रस्तावमा जारी पुँजीअन्तर्गत सर्वसाधारण लागि ३० प्रतिशतले हुने ३० करोडको ३० लाख कित्ता आईपीओ निष्कासन...

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद जारी गर्ने
सोमबार, ०६ साउन २०७६

गत असार मसान्तसम्ममा  १ अर्ब रुपैयाँ चुक्तापूँजी पु¥याउनुपर्ने अवस्थामा लुम्बिनी जनरल इन्स्यारेन्सले बल्ल प्रकृया अघि बढाएको छ । ...

एनएलजी इन्स्योरेन्सले लाभांश नदिने, हकप्रद भने दिने
बुधबार, ०१ साउन २०७६

एनएलजी इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । एनएफआरस प्रणाली अनुसार  २४ करोड ७६ लाख नाफा गरे पनि जगेडा कोषमा कायम गनुपर्ने भएकाले लाभांश नदिने भएको...

प्रिमियर इन्स्योरेन्सको लाभांश पारित
मंगलबार, ३१ असार २०७६

प्रिमियर इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभाले ८३ दशमलव ९९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको चुक्तापुँजीको ७९ दशमलव ७९ प्रतिशत बोनस शेयर तथा करको प्रयोजनार्थ...

अजोड इन्स्योरेन्सको पहिलो वार्षिक साधारणसभा सम्पन्न
सोमबार, ३० असार २०७६

२०७५ को अषाढ २१ गतेबाट व्यवसया शुरु गरेको कम्पनीले आ.व २०७४/७५  कुल बीमा शुल्क आर्जन गरि  १ करोड ९५ लाख ३६ हजार ९ सय ९३ रुपैया आर्जन गर्न गर्न सफल...

आइएमई जनरलको बोनश पारित, मर्जमा जाने बाटो खुला
आइतबार, २९ असार २०७६

बीमा शुल्क आर्जन गरी गरि १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकोमा चालु आ.ब.को हालसम्म गरिब १ अरब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको...