जीवन बीमा - Aarthiknews
aarthiknews.com शुक्रबार, २८ चैत्र २०७६   Friday, 10 April, 2020
 
सिटिजन्स लाइफको आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजादै
शुक्रबार, ०३ असोज २०७६

सभाको प्रस्तावमा सर्वासाधारणहरुलाई साधारण शेयर निष्कासन गर्ने साथै, सञ्चालक समितिको रिक्त पदको निर्वाचन गर्ने विषय रहेको छ । सभामा वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने विषय समेत...

कर्णाली प्रदेशबासीलाई निःशुल्क दुर्घटना बीमा
विहीबार, ०२ असोज २०७६

कर्णाली प्रदेश सरकारले नेपालमै पहिलोपटक सामुहिक दुर्घटना बीमा कार्यक्रम सम्झौता गरेको छ । यसअघिको बजेटमा घोषणा गरे अनुसार सो प्रदेशभित्र बस्ने सम्पूर्ण जनता अर्थात १७ लाख ५० हजार जनताको सामूहिक...

एलआईसी नेपाल “अभिकर्ता राष्ट्रिय सम्मेलन” सम्पन्न
शनिबार, २८ भदौ २०७६

कार्यक्रममा आ.ब. २०७५/७६ का उत्कृष्ट १० जना एजेन्सी म्यानेजरकासाथ प्रथम बीमाशुल्क आर्जनको आधारमा उत्कृष्ट ३ अभिकर्ताहरु अन्जन भण्डारी, पूर्ण वहादुर खडका तथा राधिका शिवाकोटी र बीमालेख बिक्री संख्याको आधारमा उत्कृष्ट...

ग्राहकको मन जित्ने कम्पनी मात्र बजारमा रहन्छन्
विहीबार, २६ भदौ २०७६

निजको परिवारको भईरहेको नियमित खर्च जस्तै विभिन्न बिलहरुको भुक्तानी, ऋणको नियमित किस्ता, पढाई र दैनिक जीवनयापनका लागि खर्च गरिरहनु पर्ने हुन्छ । यदि त्यो परिवार आफैमा धनी छैन भने नियमित...

नेपाल लाइफको ब्रान्च म्यानेजर्स कन्फरेन्स, ३ लाखसम्मको पुरस्कार कर्मचारीलाई
मंगलबार, २४ भदौ २०७६

नेपालको जीवन बीमा बजारको करिब ३२ प्रतिशत बजारहिस्सा ओगटेको कम्पनीले कर्मचारी तथा एजेन्टहरूलाई प्रोत्साहन गर्न हरेक वर्ष ा सम्मान तथा उत्प्रेरणमूलक कार्यक्रम गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले...

नेशनल लाइफको लाभांश प्रस्ताव
शुक्रबार, २० भदौ २०७६

नेशनल लाइफको विहीबार बसेको सञ्चालक समिति बैठकले त्यस्तो निर्णय गरेको कम्पनीले जनाएको छ । यो बनेनस बीमा समितिले स्वीकृत र वार्षिक साधारणसभाको पास गरेपछि लागनीकर्ताले पाउने छन । ...

प्राइम लाइफ इन्स्योरेन्सलाई बोनस वितरण गरी चुक्ता पुँजी २ अर्ब पुर्याउने बाटाे खुल्याे
बुधबार, १८ भदौ २०७६

बीमा समितिले प्राइमलाइफ इन्स्योरेन्स कम्पनीलाई बोनस सेयर वितरण गरी चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन सहमति दिएको छ । साथै, समितिले कम्पनीलाई तत्काल विशेष साधारणसभा गरी बोनस सेयर वितरण गर्न...

एलआईसी नेपालको १८औं वार्षिकोत्सव सम्पन्न
आइतबार, १५ भदौ २०७६

एलआईसी नेपाललाई उत्कृष्ट बीमक बनाउन कार्य गर्ने सवै अभिकर्ता, बजार प्रतिनिधि, एजेन्सी म्यानेजर, कर्मचारी, बीमित, शेयरधनी लगायत शुभेच्छुकहरुप्रति धन्यवाद तथा आभार व्यक्त गरेका थिए । कम्पनीले आ.ब. २०७५/७६ मा  १३.४१...

नेपाल लाइफ इन्स्योरेन्सको बोनस सूचिकृत
मंगलबार, १० भदौ २०७६

कम्पनीको १ करोड ९ लाख ९२ लाख ३२१ दशमलव ६२ कित्ता शेयर सूचिकृत भएको छ । सूचिकृत भएको शेयर बुधवारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । ...

सन नेपाल लाइफद्वारा कैलाली र कञ्चनपुरमा बीमा जागरण कार्यक्रम
मंगलबार, १० भदौ २०७६

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा मिति २०७६ भाद्र ०९ गते कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टा छुट्टै बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गर्यो ।

जीवन बीमा कम्पनीमध्ये कुन–कुनले पुर्याए चुक्ता पुँजी
आइतबार, ०८ भदौ २०७६

गत असार मसान्तसम्म तोकिएको चुक्ता पुँजी पुर्याउने समय सीमा बमोजिम ८ जीवन बीमा कम्पनीमध्ये वटाले मात्र पुर्याएका छन् । कम्पनीले सार्वजनिक गरेको गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नेपाल लाइफ...

सानिमा वार्षिक धन फिर्ता बीमा योजना शुरू
विहीबार, ०५ भदौ २०७६

सानिमा लाइफ इन्स्योरेन्सले सानिमा वार्षिक धन फिर्ता (अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना ल्याएको छ  । यस योजनाका विशेषताहरुमा न्यूनतम बीमाङ्क एक लाख रुपैयाँ रअधिकतम बीमाङ्क आयस्रोतको आधारमा निर्धारण हुनेछ...

आइएमई लाइफको आइपीओ आउने
सोमबार, ०२ भदौ २०७६

‘कम्पनीले नियमनकारी निकाय  बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्रक्रियाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने छ ...

नेशनल लाइफले बीमा शुल्कबाट  ८ अर्ब कमायो
शुक्रबार, ३१ साउन २०७६

कम्पनीको कुल दाबि भुक्तानी रकम  २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  भुक्तानी हुन बाँकी रकम  २६ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब...

रिलायबल लाइफ इन्स्योरेन्सको नाफा ५३ प्रतिशतले वृद्धि
शुक्रबार, ३१ साउन २०७६

रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले गतआवमा १९ करोड ५७ लाख खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आवमा १२ करोड ७८ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा नाफा ५३...

प्रिमियर इन्स्योरेन्सको नाफा ४६ प्रतिशत बढ्यो
शुक्रबार, ३१ साउन २०७६

प्रिमियर इन्स्योरेन्स कम्पनी गत आर्थिक वर्षमा २४ करोड ५६ लाख खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १६ करोड ७८ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा...

लाइफ इन्योरेन्स कर्पोरेसनको लाभांश डिम्याट खातामा
मंगलबार, २८ साउन २०७६

लाइफ इन्योरेन्स कर्पोरेशन (नेपाल) ले ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५३ प्रतिशत नगद लाभांश शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको साउन २४ गते सम्पन्न...

सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत, भोलिदेखि कारोबार हुने
मंगलबार, २८ साउन २०७६

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १३ लाख ५८ हजार २८० कित्ता शेयर सूचीकृत भएको हो । सूचीकृत भएको शेयर बुधबारदेखि दोस्रो बजारमा खरिद...

रिलायन्स लाईफ र खल्तीबीच सम्झौता
सोमबार, २७ साउन २०७६

सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स...

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद भदौ ८ गतेबाट
शनिबार, २५ साउन २०७६

सूर्या लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको  छ । आगामी भदौ ८ गतेबाट कम्पनीको हकप्रद विक्रीका लागि खुल्ला हुनेछ भने आवेदन दिने अन्तिम अवधि असोज १२ सम्म रहेको छ...