ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आईपीओ) फागुन २१ गते आज (शुक्रबार)देखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले...
छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६...
बीमा कम्पनीहरूले लगानी निर्देशिकाले गरेको व्यवस्था अनुसार सम्बन्धित क्षेत्रमा लगानी नगरेपछि त्यस क्षेत्रमा लगानी गर भन्दै पत्र काटेको छ ।...
यस कम्पनीले जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब रुपैयाँको लागि ६६ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न...
यस्तै, साधारणसभाले मनोरञ्जन रमण शर्मा, सुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको थियो।नवनियुक्त अध्यक्ष शर्मालाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिमा पद तथा...
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको नव निर्वाचित संचालकहरुको मिति सोमबार बसेको बैठकले संचालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको छ । ...
यसै बर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको सानिमा जनरल इन्स्योरेन्सले यस वर्ष लाभांश नदिने भएको छ । गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सञ्चालन समितिबाट पारित गरेको कम्पनीले लाभांश प्रस्ताव...
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाडौंमा आज सम्पन्न भएको छ । आज बसेको साधारण सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम शेयर निष्काशन गर्ने निर्णय गरेको छ...
कोभिड महामारीले अन्य बजारलाई असर पारे पनि बीमा बजारमा भने त्यति असर नपरेको देखिएको छ । बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्कले कोभिडको प्रभाव बीमा व्यवसायमा खासै नदेखिएको हो ।...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशनबारे छलफल गर्न तेश्रो वार्षिक साधारण सभा आज (आइतबार) बस्ने भएको हो । ...
एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा योजना सार्वजनिक गरेको आजकै दिनमा उक्त योजना अन्तर्गत देशभर रहेका ४० वटा शाखा कार्यालयहरुबाट ५,३०१ वटा म्यादी बीमालेखहरु एकै दिनमा जारी गरिएको छ ।
प्रसाईंले नेपाल लाइफमा विवेक झाको अवधि सकिएपछि कामु सिइओको जिम्मेवारीमा रहेका थिए । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईंलाई नियुक्त गरेको थियो । ...
शेयर बजारमा एलआईसीले बैंकि, बीमा, उपभोक्ता वस्तुहरू, खुद्रा, उड्डयन, पूँजीगत सामान र अटोमोबाइल क्षेत्रमा लगानी गर्छन । यद्यपि कम्पनीले दुबै शेयर र डेट बजारमा लगानी गर्दछ । विनिमय तथ्यांकका अनुसार...
उक्त प्रस्ताव कार्यान्वयनको क्रममा नियामक निकायबाट स्वीकृति भएको कम्पनीको शेयरसंख्या दोब्बर हुनेछ । कम्पनीले पारित गरेको ३१ प्रतिशत बोनस शेयरपश्चात रू. ७ अर्ब १९ करोड चुक्तापूँजी पुग्नेछ । बोनस पश्चात...
आ.व. २०७६र७७को वासलात नाफानोक्सान हिसाब बीमा समितिबाट स्वीकृतीपछि ६०करोड रुपैयाँको शेयर सर्वसाधारणमा (आईपीओ) जारी गर्ने गरी प्रकृया शुरू गरेको जनाएको छ । नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौ कम्पनीको...
सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १ करोड रहेको...
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियालाई अन्तरबार्ता दिँदै लगानी तथा लोक सम्पत्ति प्रवन्धक विभागका सचिव तुहिन कान्त पाण्डेले एलआइसीका पोलिसी खरिद गर्नेले पनि १० प्रतिशतसम्म शेयर पाउन सक्ने बताएका छन् ।
एक घण्टाको कारोबार अवधिसम्म कम्पनीको ५ हजार ८३६ कित्ता शेयर खरिद आदेश रहेको छ भने १२० कित्ता विक्री आदेश रहेको छ । नियमित सेसनमा पहिलो पटक मंगलवार कम्पनीको शेयर विक्री...
२०७० सम्म वित्तीय विवरण २०७७ साउनमा बीमा समिति पठाइएको छ । यो स्वीकृति भएर आउन बाँकी छ । २०७२/७३ को वित्तीय विवरण बनाउने काम अन्तिम चरणमा पुगेको छ । एक्चुरी...
गत वर्षभन्दा यस वर्ष शतप्रतिशत बढी कुल बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भएको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल दाबी भुक्तानी रकममा भने उल्लेख्य रुपमा बृद्धि भएको छ...