aarthiknews.com बुधबार, २१ जेठ २०७७   Wednesday, 03 June, 2020
 
पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प
मंगलबार, २४ बैशाख २०७६

पपुवा न्यु गिनीमा सोमबार ७.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा...

अष्ट्रेलियाका प्रधानमन्त्रीको टाउकोमा अण्डा प्रहार, एक महिला पक्राउ
मंगलबार, २४ बैशाख २०७६

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई एक जना प्रदर्शनकारीले अण्डा प्रहार गरेका छन् । राष्ट्रिय चुनावको क्याम्पेनका क्रममा उनीमाथि अण्डा प्रहार गरिएको हो ।अण्डा प्रधानमन्त्रीको टाउकोमा ठोक्किएपनि नफुटेको स्थानीय सञ्चार माध्यमले जनाएका...

रुसी बिमान दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु
सोमबार, २३ बैशाख २०७६

रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । बिमान अवतरण हुनासाथ बिमानमा ठूलो आगलागी भएको थियो ...

फानी आँधीबाट भारत र बङ्गलादेशमा ४२ जनाको मृत्यु
आइतबार, २२ बैशाख २०७६

फानी आँधीबाट भारत र बङ्गलादेशमा ४२ जनाको मृत्यु ...

हुवावे फाइब–जी विवाद : 'फौजदारी अपराध भएको छैन'
शनिबार, २१ बैशाख २०७६

प्रहरी अनुसन्धानले सरकारी गोप्यता ऐनको उल्लङ्घन भएको पर्याप्त प्रमाण फेला नपरे ...

अनिल अम्बानी फेरि आर्थिक संकटमा
शनिबार, २१ बैशाख २०७६

अनिल अम्बानी ऋणको संकटमा फँसेका थिए, रिलायंस कम्युनिकेशन स्वीडनको दूरसंचार उपकरण  बनाउने कम्पनी  एरिक्सनको ५५० करोड़ भारु तिर्न बाँकी रहेको थियो ।  अनिल अम्बानीले आफ्ना दाजु मुकेश अम्बानीबाट लिएर उक्त...

फानीका कारण उडिसामा  नौको मृत्यु, १६० घाइते
शनिबार, २१ बैशाख २०७६

उडिसामा सन् १९९९ मा आएको सामूद्रिक आँधीका कराण करिब १० हजार जनाको मृत्यु भएको थियो । त्यतिखेर करिब १० लाख व्यक्ति आँधी प्रभावित क्षेत्रबाट विस्थापित भएका थिए । ...

बोइङ ७३७ विमान रन वेबाट चिप्लेर सेन्ट जोन्स नदीमा खस्यो
शनिबार, २१ बैशाख २०७६

ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित भएको जानकारी दिएका छन् । विमानमा १३६ यात्रु थिए जसमध्ये दुई यात्रुलाई सामान्य चोट...

अमेरिकी रोजगारी सिर्जनामा थप वृद्धि, वेरोजगार दर ४९ बर्ष यताकै न्यून
शुक्रबार, २० बैशाख २०७६

अमेरिकामा सन् १९६९ पछि अर्थात् विगत ४९ बर्ष यता पहिलो पटक बेरोजगार दर यस बर्ष न्यून विन्दुमा झरेको सरकारद्वारा शुक्रबार जानकारी गराइएको छ । ...

लिबियामा भिषण संघर्ष, ३९२ जनाको मृत्यु
शुक्रबार, २० बैशाख २०७६

त्रिपोली । संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ...

२५ सय करोड लगानी थप्दै सामसुङ
शुक्रबार, २० बैशाख २०७६

नयाँ दिल्ली । दक्षिण कोरियाको दिग्गज इलेक्ट्रोनिक्स कम्पनी सामसङले भारतमा आफ्नो ग्लोबल बिजनेसका लागि कम्पोनेन्ट सप्लाइ केन्द्र बनाउने भएको छ । यो कार्यका लागि कम्पनीले २५०० करोड रुपैयाँ लगानी गर्नेछ...

आँधीको डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो
विहीबार, १९ बैशाख २०७६

हाल बङ्गालको खाडीबाट यस समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ । फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो ओडिसाको...

गोलभेँडाको मुल्य एक हप्तामा भारु १५ बाट ६० पुग्यो
विहीबार, १९ बैशाख २०७६

कर्नाटकको स्थानीय उत्पादन घटेकाले टाढाबाट ल्याउदा मुल्य बढेको बताइएको छ । स्थानीय एक वासिम पस्चानले भन्नुभयो, “कर्नाटकमा गोलभेँडा नै उत्पादन भएको छैन, अहिले बजारमा आएको सवै महाराष्ट्रको नासिकबाट ल्याइएको हो,...

थाई राजाद्वारा अङ्गरक्षकसँग विवाह
विहीबार, १९ बैशाख २०७६

थाईल्यान्डका राजाले आफ्नी अङ्गरक्षकसँग बिहे गरेर उनलाई महारानीको उपाधि प्रदान गरेका छन्। उक्त अप्रत्याशित घोषणा शनिवार सुरु हुन लागेको उनको औपचारिक राज्याभिषेक समारोहको केही दिन अगाडि भएको छ। ...

सेल्फी लिनेक्रममा तीन जनालाई रेलले कुल्च्यो
बुधबार, १८ बैशाख २०७६

प्रत्यक्षदर्शी एम एस डबासले चारै जना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीन जनालाई कुल्चिएको जानकारी दिनुभयो । ती युवा एउटा बैबाहिक कार्यक्रममा सहभागी हुन...

अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु
बुधबार, १८ बैशाख २०७६

व्यापार वार्तामा सहभागी हुन अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङमा हुनुहुन्छ । उहाँहरुलाई चिनियाँ प्रतिनिधिमण्डलका नेता एवं उपप्रधानमन्त्री लिऊ हेले स्वागत गर्नुभएको थियो । अमेरिकी प्रतिनिधिहरुले...

नेपाल र इक्वेटोरियल गिनीबीच सम्बन्ध स्थापना
बुधबार, १८ बैशाख २०७६

भूमध्यरेखा र गिनीको खाडी नजिक रहेको अफ्रिकी देश इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।           मङ्गलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको एक सङ्क्षिप्त कार्यक्रममा...

जापानका सम्राटद्वारा गद्धी त्यागको घोषणा
मंगलबार, १७ बैशाख २०७६

टोकियो । जापानका सम्राट अकिहितोले मंगलबार गद्धी त्यागको घोषणा गरेका छन् । सो अवसरमा उनले जापान र संसारको शान्ति तथा वैभवताको कामना पनि गरेका छन्  । दुई सय वर्षभन्दा बढीको...

'अमेरिका–चीन व्यापार वार्ता निर्णायक चरणनजिक'
सोमबार, १६ बैशाख २०७६

अमेरिकी राष्ट्रपति ट्रम्पले करिब दुई खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामान आयातमा कर वृद्धि गरेपछि बदलामा चीनले अमेरिकाबाट चीन आयात हुने एक खर्ब १० अर्ब अमेरिकी डलर बराबरको...

भारतमा चौथो चरणको मतदान बलिउडका कलाकारको बाक्लो उपस्थिति
सोमबार, १६ बैशाख २०७६

बलिउडका ‘सुपर स्टार’ अमितताभ बच्चनका सम्पूर्ण परिवार, चर्चित बलिउड अभिनेता राकेश रोषणका सम्पूर्ण परिवार, अमिर खान, सलमान खान, अजय देवगण, रणबीर सिंहलगायत कैयौ चर्चित कलाकारको मतदान केन्द्रमा उपस्थिति रहेको छ...