aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
भारतमा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमित थपिए
शनिबार, १३ असार २०७७

भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको छ । भारतमा एकै दिन १८ हजार भन्दा बढि नयाँ संक्रमित थपिएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना...

दक्षिण अफ्रिकामा कम्तीमा एक लाख व्यवसाय बन्द हुने अवस्थामा
शुक्रबार, १२ असार २०७७

विकास विभागले पनि महामारीका कारण दशौँ हजार कम्पनीहरू बन्द हुने प्रक्षेपण गरेको छ । महामारीको प्रभावका कारण साना तथा मझौला व्यवसायलाई बचाउनलाई निकै कठिन भएको कुरामा कुनै शङ्का छैन ।...

टाट पल्टिएको अस्ट्रेलियाली बिमान कम्पनी बेन क्यापिटलले किन्न
शुक्रबार, १२ असार २०७७

अस्ट्रेलियाको यो दोस्रो ठूलो बिमान कम्पनी हो । यस कम्पनीमा हजारौं कामदार र उनीहरुका परिवार आश्रित छन् । कम्पनी बिक्रीका क्रममा अधिकांश कर्मचारी, कामदारको रोजगारी सुनिश्चित गरिएको डिलोइटले जनाएको छ...

रुसी राष्ट्रपति पुटिन सन् २०३६ सम्म शक्तिमा रहन पाउने
विहीबार, ११ असार २०७७

राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो । तर संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप छ बर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल अव सन् २०३६ सम्म सुनिश्चत...

अस्ट्रेलियाको क्वान्टासले ६,००० कामदार हटाउने, १० अर्ब अमेरिकी डलर बचत गर्ने योजना
विहीबार, ११ असार २०७७

अस्ट्रेलियाका अधिकांश शहरमा कोरोनाभाइरस प्रसार नियन्त्रणमा आएसँगै घरेलु उडानको संख्या बढ्न थालेका छन् । तर, अन्तर्राष्ट्रिय सीमामा हुने कडाई अर्को वर्षसम्म जारी रहने सम्भावना रहेकाले सबै अन्तर्राष्ट्रिय उडानहरु प्रभावित हुने...

आइफेल टाबर १०४ दिनपछि खुल्यो
विहीबार, ११ असार २०७७

बिहीबार पत्रकार र फ्रान्सेली अधिकारीहरु सहित करिब ५० जनाले सिँढीबाट आइफेल टाबरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दूरीका नियम पालना गर्नुपर्ने भएका कारण टाबरको लिफ्ट भने बन्द गरिने...

बहुमूल्य पत्थर फेला पारेपछि रातारात करोडपति
विहीबार, ११ असार २०७७

अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन् । कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले...

भारतीय सेनाका प्रमुख जनरल नरवणे लद्दाखमा, चिनियाँ सैनिककाे उपस्थिति बढ्यो
विहीबार, ११ असार २०७७

चीनसँग सीमा विवाद चर्किएको र हालै वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भएको भिडन्तपछिको अवस्था बुझ्नका लागि भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले लद्दाखको भ्रमण गरेका छन् । सेना प्रमुख...

भारतमा एकैदिन थपिए १६ हजार ८ सय बढि नयाँ संक्रमित
विहीबार, ११ असार २०७७

भारतमा एकै दिन १६ हजार ८ सय बढि नयाँ संक्रमित थपिएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ८ सय ७० नयाँ...

पतञ्जलिको दिव्य फार्मेसीलाई सात दिनको अलटिमेटम
विहीबार, ११ असार २०७७

मंगलबार   बाबा रामदेवले कोरोना भाइरसको उपचारको औषधि उत्पादन गरेको घोषणा गरेका थिए ।  जसले बिरामीहरूलाई एक हप्ता भित्र पूर्ण रूपमा निको पार्ने दावी गरेका थिए । बाबाले यसलाई एक...

भारतका अर्बपतिले यसरी चुकाए खर्बै ऋण
बुधबार, १० असार २०७७

रिलायन्स इन्फ्राले सन २०१८ मा उसको मुम्बईमा आधारित उर्जा व्यापार अडानी ट्रान्समिशन लगभग १८,८०० करोड भारुमा बेचेका थिए ।  जसले उनको ऋण करिब ७,५०० करोड भारुले घटाएको छ । कम्पनीले...

भारतले दर्जनौँ पाकिस्तानी कूटनीतिक कर्मचारीलाई निष्कासन गर्यो
बुधबार, १० असार २०७७

भारतले नयाँ दिल्लीमा रहेको पाकिस्तानी उच्च आयोगमा कार्यरत आधा कर्मचारीलाई गुप्तचरी र आतङ्कवादीहरूसँग सम्पर्कमा रहेको आरोप लगाउँदै देशबाट निष्कासन गर्दैछ। ...

ब्राजिलका राष्ट्रपतिलाई मास्क लगाउन आदेश, नलगाए दैनिक ३८७ अमेरिकी डलर जरीवाना
बुधबार, १० असार २०७७

संघीय न्यायाधीश रेनतो बोरेलीले मंगलवार उक्त आदेश दिएको बताइएको छ। यदि राष्ट्रपतिले उक्त आदेश नमानेमा दैनिक ३८७ अमेरिकी डलर जरीवाना तिर्नुपर्ने बताइएको छ। यो नेपाली रुपैयाँ ४६ हजारभन्दा बढी रकम...

एअर इण्डियाका जहाजलाई अमेरिकाले लगायो प्रतिबन्ध
बुधबार, १० असार २०७७

अमेरिकाले एअर इण्डियाका जहाजको चार्टर्ड उडानमा प्रतिबन्ध लगाएको छ । द हिन्दूका अनुसार हवाई उडानसम्बन्धी अमेरिकी कानुन उल्लङ्घन गरेकोले अमेरिकाले एअर इण्डियालाई प्रतिबन्ध लगाइएको जनाएको छ । ...

मेक्सिकोमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
बुधबार, १० असार २०७७

अमेरिकाको नेशनल ओशनिक एण्ड वायुमंडलीय प्रशासनले मेक्सिको, दक्षिणी मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर र होन्डुरासमा भूकम्पपछि सुनामी चेतावनी जारी गरेको छ । मेक्सिको सिटीमा भूकम्पको झटका साथ मान्छे घरबाट बाहिर निस्केका...

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट
मंगलबार, ०९ असार २०७७

संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोनाभाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ । ...

राम देवको कोराना औषधिको प्रचारमा रोक
मंगलबार, ०९ असार २०७७

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कम्पनीले उत्पादन औषधि कोरोना रोगको उपचारमा उपलब्धी गरेको दाबीहरूको तथ्य र वैज्ञानिक अध्ययनको सम्बन्धमा मन्त्रालयसँग कुनै जानकारी नभएको बताएका छ । पञ्तजलिका योग गुरु रामदेवले भने,...

अमेजनद्वारा जलवायु परिवर्तनविरूद्धको लडाईंका लागि  दुई अर्ब डलर लगानी गर्ने
मंगलबार, ०९ असार २०७७

यो पहल कम्पनीहरूलाई आफ्नो कार्बन घटाउन र उत्पादन र सेवाहरूलाई दीगो बनाउन प्रतिवद्ध उद्यमी र नवप्रवर्तकहरूलाई प्रदान गरिने अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ वेजोसले बताए । ...

पतञ्जलीले पनि कोरोना भाइरसको आयुर्वेदिक औषधि लञ्च गर्यो
मंगलबार, ०९ असार २०७७

जबकि १०० प्रतिशत बिरामीहरू ७ दिनमा निको भएका छन्। औषधिको क्लिनिकल परीक्षणमा उपस्थित एक जना बिरामीको पनि मृत्यु नभएको कम्पनीले दावी गरेको छ । ...

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
मंगलबार, ०९ असार २०७७

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ३१२ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १४ हजार १९...