aarthiknews.com आइतबार, ३० जेठ २०७८   Sunday, 13 June, 2021
 
चार सन्तानकी आमालाई विहे गर्नकै लागि ९ वर्षीया छोरीको अपहरण !
बुधबार, २२ जेठ २०७६

काठमाडौं/एजेन्सी । आफ्नो माया पाउनका लागि पागल प्रेमि÷प्रेमिकाहरुको के–केसम्म गर्नसक्छन् भन्ने कुरा हामीले धेरै सुन्दै आएका छौं । यस्तै एउटा घटना सार्वजनिक भएको छ, हाम्रो छिमेकी मुलुक भारतको रोहिणीको विजय...

विमान निर्माता कम्पनीले नै भन्छ–‘बोइङ ७३७ विमानका पखेटामा समस्या हुनसक्छ’
बुधबार, २२ जेठ २०७६

अमेरिकी विमान निर्माता कम्पनी बोइङले केही ७३७ विमानका पखेटामा समस्या हुनसक्ने चेतावनी दिएको छ।बोइङले विश्वभरका ३०० भन्दा बढी विमानहरूको विङ्ग स्लट्स भनिने भागमा सम्भावित त्रुटी रहेको पहिचान गरेको छ। ...

ट्रम्प-किम वार्ता असफल पछि मृत्युदण्ड दिइएकाे भनिएका अधिकारीहरु जीवित रहेकाे सीएनएनको दावी
मंगलबार, २१ जेठ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको वार्ता असफल भएपछि अमेरिकाका लागि विशेष प्रतिनिधि रहेका किम ह्योक चोललाई मृत्युदण्ड दिएको दक्षिण कोरियाली पत्रको...

भारतीय वायुसेनाको विमान चीनको सीमा नजिक वेपत्ता
सोमबार, २० जेठ २०७६

एजेन्सी । भारतीय बायुसेनाको विमान सम्पर्कविहीन भएको छ । चालकदलका सहित १३ जना लिएर असामको जोरहाटबाट अरुणाचल प्रदेशका लागि उडेको विमान केहीबेरमै सम्पर्कविहीन भएको हो । ...

दश वर्षपछि ब्रिटिस एयरवेज पाकिस्तान फर्कियो
सोमबार, २० जेठ २०७६

बेलायतमा पाकिस्तानी मुलका दश लाखभन्दा बढी मानिस बसोबास गर्दछन् । युरोपमै सबैभन्दा बढी पाकिस्तानी बेलायतमा रहेका छन् । “बेलायती ध्वजाबाहक विमानसेवा शुरु भएको छ । धेरै किसिमबाट यति निकट दुबै मुलुकबीचको...

अमेरिकी दवावमा नपर्ने चीनको घोषणा
सोमबार, २० जेठ २०७६

अमेरिकी दबाबमा नपर्ने चीनले घोषणा गरेको छ । चीन अमेरिका व्यापार युद्धले चर्को रुप लिइरहेका बेला चीनले यस्तो घोषणा गरेको हो । आइतबार श्वेतपत्र जारी गर्दै चीनले अमेरिकी दबाबमा नपर्ने...

यी जनावर जसले आफ्नो बच्चालाई पनि मारिदिन्छन्
सोमबार, २० जेठ २०७६

स्तनधारी जनावरमा आफ्नो बच्चाको हत्या गर्नु सामान्य हो । २८९ स्तनधारी प्रजातिमा एक नयाँ सर्वेक्षणले करिब एक तिहाई प्रजातिमा शिशु हत्या सामान्य जस्तै हुने देखाएको छ । ...

अमेरिकी भिसा आवेदकका लागि नयाँ नियम, फेसबुक, इमेल, फोन, म्यासेज सबै विवरण बुझाउनुपर्ने
आइतबार, १९ जेठ २०७६

अमेरिकी विदेश मन्त्रालयको नियमानुसार मानिसहरूले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका ईमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ। गत वर्ष त्यस्तो प्रस्ताव गरिएका बेला अधिकारीहरूले त्यसबाट बर्सेनि एक...

बफेटसँग लन्च गर्न ४५ लाख डलर
आइतबार, १९ जेठ २०७६

अमेरिकी अर्वपति लगानीकर्ता वारेन बफेटसँगको लन्च लीलामीले नयाँ कीर्तिमान कायम गरेको छ । ...

चीनद्वारा केही विदेशी कम्पनीलाई कालो सूचीमा राख्ने
शुक्रबार, १७ जेठ २०७६

चीनले पनि ‘अविश्वसनीय कम्पनी तथा व्यक्ति’को सूची छिट्टै सार्वजनिक गर्नेछ ।” विदेश मन्त्रालयका प्रवक्ता केओ फेङले भन्नुभयो, “चीनको उक्त सूचीमा विदेशी उद्योग, संगठन तथा व्यक्ति, जसले चिनियाँ बजारको नियमलाई पालना गरेका...

भारतको १५औँ प्रधानमन्त्रीका रुपमा  मोदीद्वारा सपथग्रहण
विहीबार, १६ जेठ २०७६

भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले बिहीबार सपथग्रहण गर्नुभएको छ ।  राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले उहाँलाई सपथग्रहण गराउनुभएको हो । ...

मोदीको सपथ ग्रहण आज, भाजपा अध्यक्ष शाह वित्त मन्त्री बन्ने सम्भावना
विहीबार, १६ जेठ २०७६

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउन लागेका हुन् । ...

मोदीलाई जेट्लीको पत्र “मलाई मन्त्री नबनाउनु होला”
बुधबार, १५ जेठ २०७६

पत्रमा अगाडि लेख्नुभएको छ, “गत १८ महीनादेखि मैले गम्भीर स्वास्थ्य समस्या झेल्दै आएको छु, मेरा चिकित्सकहरुले मलाई जिम्मेबारी नलिन सुझाव दिएका छन् ।” ...

अनलाइन, टेलिकम ठगीमा संलग्न ३१ जना पक्राउ
बुधबार, १५ जेठ २०७६

लिउलाई आफूले कमाएको रकम झिक्न सेवा शुल्क बुझाउन भनियो । तर सेवा शुल्क बुझाए पनि उनले पैसा पाएनन् र उनकी अनलाइन किशोरी पनि बेपत्ता भइन् । ...

नक्कली मदिरा खाँदा छ जनाको ज्यान गयो
मंगलबार, १४ जेठ २०७६

रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु भएको जानकारी आएको बताउनुभयो । स्थानीय मिडियाले भने मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको...

भारतमा मोदीले जित्दा आम्बानीलाई आराम
मंगलबार, १४ जेठ २०७६

उनी भन्छन् , ‘सरकार एनबीएफसी र घरजग्गा फाइनान्सीङ कम्पनीमा नगद उपलब्ध गराउन तत्काल कुनै न कुनै भरपर्दो कदम चाल्नेछ, किनकी पुरा अर्थव्यबस्थालाई मजबुद बनाउन यो क्षेत्रको विकास जरुरी छ ।’

कोकिनका २४६ प्याकेट निलेका यात्रीको विमानमै मृत्यु
मंगलबार, १४ जेठ २०७६

कोकिनका २४६ वटा प्याकेट निलेका एकजना जापानी यात्रीको मेक्सिको सिटीबाट उडेको विमानमै मृत्यु भएको छ।उक्त विमान जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो।तर ती यात्रीको मस्तिष्कमा समस्या देखिन थालेपछि मेक्सिकोको...

ब्राजिलको कारागारमा झडप, १५ जनाको मृत्यु
सोमबार, १३ जेठ २०७६

कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेको र कतिपयलाई चक्कुको प्रयोग गरेको जानकारी दिनुभयो । ...

विजय माल्याले बेलायतमा  १७.५ करोड डलर तिर्न पर्ने
आइतबार, १२ जेठ २०७६

बेलायतको कम्पनीका अनुसार ४ करोड डलरको दायित्व सधै माल्याले तिर्न पर्ने हुन्छ जुन अधिग्रहण गरिएको कम्पनीको सम्बन्ध तोडनलाई खर्च गरिएको थियो । बाकी रकम माल्याका छोरा सिद्धर्थ र वाटसन लिमिटेडले...

पेरूमा ८ म्याग्निच्युडको भूकम्प
आइतबार, १२ जेठ २०७६

जमिनको सतहदेखि निकै गहिराइमा केन्द्रविन्दु रहेकाले यसबाट जमिनको सतहमा न्यून क्षति हुने गरेको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पपछि पनि पराकम्पन आउनसक्ने भयमा घरभित्र पस्न वा आफ्नो काममा फर्किन...