aarthiknews.com मंगलबार, ३० असार २०७७   Tuesday, 14 July, 2020
 
स्वाभिमानको आईपीओ आइतबार बाँडफाँड हुँदैे, कति जनालाई पर्ला ?
शुक्रबार, ०३ जेठ २०७६

३ लाख २७ हजार ९ सय २८ आवेदकले ६० लाख ४५ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । ...

इन्फिनिटी लघुवित्तको ६ लाख बढी कित्ता आइपिओ आउँदै
विहीबार, ०२ जेठ २०७६

१० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् । ...

एनबी बैंकको ऋणपत्र निष्कासन, ८ लाख कित्ताको लागि आवेदन माग
विहीबार, ०२ जेठ २०७६

नेपाल बैंगलादेश (एनबी) बैंक लिमिटेडले २० लाख कित्ता ऋणपत्र जारी गरेको छ । यो बैंकले न्ुिनतम २५ कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिने गरी सर्वसाधारणबाट ऋणपत्रको निम्ति...

स्वाभिमान र जनसेवी लघुवित्तको आईपीओमा कयौं गुणा बढीे आवेदन, कति पर्ला त ?
बुधबार, ०१ जेठ २०७६

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओमा मागभन्दा ३० दशमलव ४३ गुणा बढी आवेदन परेको छ भने जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपिओमा मागभन्दा १४ गुणा बढी अर्थात ३ लाख ३८ हजार ३७ आवेदकबाट...

सिटिजन्स बैंकको म्युचुअल फन्ड जारी, एक सय देखि २ करोड कित्तासम्म आवेदन दिन पाइने
बुधबार, ०१ जेठ २०७६

सिटिजन्स बैक लिमिटेडले म्युचुअल फन्ड २ जारी गरेको छ । प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई मध्ये १५ प्रतिशत कोष प्रवद्र्धक सिटिजन्स बैंक इन्टरनेशललाई राखेर बाँकी ८ करोड...

जनसेवि र स्वाभिमानको आईपीओ भर्ने आज अन्तिम दिन
मंगलबार, ३१ बैशाख २०७६

जनसेवि र स्वाभिमानका लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको दुई लघुवित्त कम्पनीको एक घण्टाभित्र माग भन्दा बढी आवेदन...

जनसेवि र स्वाभिमानको आईपीओ भर्नु भयो ? भोलि अन्तिम दिन
सोमबार, ३० बैशाख २०७६

माग भन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रनै विक्री बन्द गर्न लागिएको हो । यो आईपीओ विक्रीका लागि छिटोमा वैशाख ३१ र ढिलोमा जेठ २६ गतेसम्मको मिति तय गरिएको थियो ।

जनसेवीको आईपीओमा साढे ३ गुणा बढी आवेदन पर्यो
शुक्रबार, २७ बैशाख २०७६

शुक्रबार ८४ हजार २६ जना आवेदकले १५ लाख २५ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन् । न्यूनतम १० कित्तादेखि अधिकतम् एक हजार कित्तासम्म आवेदन दिन पाइने यस आईपीओमा मागभन्दा...

पहिलो दिनमै स्वाभिमानको आईपीओमा ७ गुणा बढी आवेदन
शुक्रबार, २७ बैशाख २०७६

कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार पहिलो दिनमै ७६ हजार ७७७ जना आवेदकबाट१४ करोड ९ लाख ८ हजार बराबरको १४ लाख ९ हजार ८० कित्ताको लागि आवेदन परेको छ ।

गुराँस लघुवित्तको आईपीओ २३ हजार जनालाई मात्र पर्यो
विहीबार, २६ बैशाख २०७६

गोलाप्रथामार्फत २३ हजार ३ सय ६३ जनाले १० कित्ताका दरले प्राप्त गरेका  छन् । ...

भोलि शुक्रबारदेखि दुईवटा लघुवित्तको आईपीओ खुल्दै
विहीबार, २६ बैशाख २०७६

जनसेवी लघुवित्त वित्तीय संस्था ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाले १ लाख ८५ हजार ५८७ कित्ता शेयर सर्वसाधारणलाई...

भोलि गुराँस लघुवित्तको आईपीओ बाँडफाँड हुने, कति जनालाई पर्ला ?
बुधबार, २५ बैशाख २०७६

सर्वसाधारणका लागि २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ बिक्री खुलाइएकोमा २ लाख ८७ हजार ३८२ जना आवेदकबाट ५३ लाख २७ हजार ४८० कित्ता अर्थात २२.८० गुणा बढी...

इन्फिनिटी लघुवित्तको आइपिओ आउने
मंगलबार, २४ बैशाख २०७६

कम्पनीलाई  ६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्न वैशाख २३ गते स्वीकृति दिएको हो ...

इन्फिनिटी माइक्रोफाइनान्सलाई ६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डको अनुमति
मंगलबार, २४ बैशाख २०७६

इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ६ लाख ७४ हजार कित्ताको आईपीओ जारी गर्न धितोपत्र बोर्डले स्वीकृत गरेको छ । बोर्डले ६ करोड ७४ लाख रुपैयाँको आईपीओ जारी गर्न भएको छ ।

गुराँस लघुवित्तको आईपीओको नतिजा यहि हप्ता आउने
सोमबार, २३ बैशाख २०७६

गुराँस लघुवित्तले वैशाख १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि २ लाख ३३ हजार ६ सय २५ कित्ता आईपीओ विक्री गरेको थियो । यस आईपीओमा २ लाख ८७ हजार ३८२ जना...

स्पर्श लघुवित्त वित्तीयको शेयर सूचीकृत
आइतबार, २२ बैशाख २०७६

आइतबार नेप्सेमा स्पर्श लघुवित्त आठ लाख २९ हजार ६३० कित्ता शेयर सूचीकृत भएको छ। संस्थाले गत फागुन २६ देखि साधारण शेयर निष्कासन गरेको थियो। सर्वसाधरणका लागि संस्थाले दुई लाख ६९...

शेयर बजारमा चार अर्बमाथिको कारोबार, नयाँ चार कम्पनीको शेयर सूचीकृत
शनिबार, २१ बैशाख २०७६

यस साता स्टकमा विभिन्न चार कम्पनीका शेयरसमेत सूचीकृत भए त्यसमा समिट लघुवित्त वित्तीय संस्थाको चार लाख कित्ता शेयर लाभांश, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका १२ लाख ५७ हजार ७७७ कित्ता शेयर...

गुराँस लघुवित्तको आईपीओमा आवेदन दिनुभयो ? आज कार्यालयसमपछि बन्द हुँदैछ
शुक्रबार, २० बैशाख २०७६

गुराँस लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने समय आजसम्म रहेको छ। मागभन्दा १६  गुणा बढी आवेदन परेको यो लघुवित्तको आईपीओ आज कार्यालयसमपछि बन्द हुँदै छ । वैशाख १६ गतेदेखि बिक्री...

युनियन हाइड्रोको शेयर बाँडफाँट
विहीबार, १९ बैशाख २०७६

कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले आज शेयर बाँडफाँट गरेको हो । ...

साञ्जेन र रसुवागढीको आईपीओ बाँडफाँड, कस्लाई कति पर्यो ?
विहीबार, १९ बैशाख २०७६

सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत राखेका यी आयोजनाको आईपीओ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बाँडफाँड गरिएकोे हो । ...