aarthiknews.com बुधबार, ३१ असार २०७७   Wednesday, 15 July, 2020
 
सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ जारी गर्ने प्रस्ताव पारित
शुक्रबार, ०१ कार्तिक २०७६

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित अघिल्लो  आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब...

१२ कम्पनीको ४ अर्बभन्दा बढीको आईपीओ आउँदै, शेयर भर्ने खालको एउटै छैन
विहीबार, ३० असोज २०७६

सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन गर्नका लागि हाल १२ वटा कम्पनी पाइप लाइनमा छन् ।  ती कम्पनीले प्राथमिक शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । उक्त कम्पनीहरुले ४...

भोलिदेखि  शिवश्री हाइड्रोको आईपीओ
बुधबार, १५ असोज २०७६

बिहीबारदेखि शिवश्री हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आइपीओ बिक्री गर्न लागेको छ । कम्पनीले ३३ लाख ५१ हजार १४० कित्ता शेयर बिक्री गर्न लागेको हो । यसअघि आयोजना प्रभावित स्थानीयलाई बिक्री...

शिवश्री हाइड्रोपावरको आईपीओ १६ गतेदेखि
बुधबार, ०८ असोज २०७६

शिवश्री हाइड्रोपावर कम्पनीको सर्वसाधारणका लागि असोज १६ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १५ प्रतिशत शेयर गत पुसमा सिन्धुपाल्चोक जिल्लाका स्थानीयको लागि आईपीओ बिक्री गरेको थियो...

शिवश्री हाइड्रोपावरको  आइपिओ निष्कासन आउँदै
मंगलबार, ०७ असोज २०७६

ईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२ दशमलव २ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ...

सिटिजन्स लाइफको आईपीओ जारी गर्ने प्रस्ताव साधारणसभामा लैजादै
शुक्रबार, ०३ असोज २०७६

सभाको प्रस्तावमा सर्वासाधारणहरुलाई साधारण शेयर निष्कासन गर्ने साथै, सञ्चालक समितिको रिक्त पदको निर्वाचन गर्ने विषय रहेको छ । सभामा वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने विषय समेत...

धितोपत्र बजारकाे नयाँ कानून बन्दै, गलत तवरले कारोवार गरे ४ लाख ५० हजारसम्म जरिवान
शुक्रबार, २७ भदौ २०७६

केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न कम्तीमा २० करोड रुपैयाँ बराबरको सम्पत्ति हुनुपर्ने व्यवस्था गरिएको छ । सङ्घीय संसद्मा धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा केन्द्रीय निक्षेप सेवा...

सिंगटी हाइड्रोले पनि आईपीओ जारी गर्ने
मंगलबार, २४ भदौ २०७६

दोलखा जिल्लामा २५ मेगावाट क्षमताको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४३ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले आईपीओ जारी गर्ने
मंगलबार, २४ भदौ २०७६

नेपाल पुनर्बीमा कम्पनीले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक अर्ब ६० करोड रुपैयाँबराबरको १ करोड ६० लाख कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको...

एनएमबि फिफ्टीको शेयर बाँडफाँड
आइतबार, १५ भदौ २०७६

एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही निष्काशन गरिएको एनएमबि फिफ्टी (NMB 50) बाँडफाँट गरेको छ । बन्दमुखी योजना गत २०७६/०४/१३ देखि मिति २०७६/०५/१० सम्म सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला...

आँधिखोला लघुवित्तको सेयर कारोबार खुला
सोमबार, ०९ भदौ २०७६

आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । नेप्सेले आँधिखोला लघुवित्तको सेयर कारोबारका लागि ८७.७२ रुपैयाँदेखि २६३.१६ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ । यो लघुवित्तको पहिलो...

हिमाल दोलखा हाइड्रोको आइपीओ आज बाँडफाँड हुँदै
विहीबार, ०५ भदौ २०७६

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडको आइपीओ आज बिहीबार बाँडफाँड हुने भएको छ ।  निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडलेआज दिउँसो ४ बजे आइपीओ बाँडफाँड हुने जनाएको छ। ...

आँधिखोला लघुवित्तको आईपीओ सुचिकृत हुन अझै केही दिन लाग्ने
मंगलबार, २८ साउन २०७६

आँधिखोला लघुवित्त वित्तीय संस्थाले बाँडफाँड गरेको आईपीओ नेप्सेमा सूचीकृत हुन अझै केही दिन लाग्ने क्यापिटलले जानकारी दिएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार सूची तयार पार्न अझै...

पुँजी बजारको इतिहासमै बिहीबार अनलाइनबाट धेरै संख्यामा सेयर कारोबार
शुक्रबार, २४ साउन २०७६

बिहीबार नेपालको पुँजी बजारको इतिहासमै नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा सेयर कारोबार भएको छ । कारोबार विवरण अनुसार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख...

सिद्धार्थ म्युचुअल फण्डको ११ करोड ९० लाख इकाई बिक्रीमा
शुक्रबार, २४ साउन २०७६

म्युचुअल फण्डको प्रति इकाई १० रुपैयाँको दरमा १४ करोड इकाईमध्ये १५ प्रतिशत योजना व्यवस्थापकको लागि छुट्टाएको कम्पनीले  जनाउको छ । सर्वसाधारणले न्युनतम १०० इकाईदेखि अधिकतम एक करोड ४० लाख इकाईसम्मको...

हिमाल दोलखा आईपीओ आजसम्म ४२ प्रतिशतको आवेदन, भोलि अन्तिम दिन
विहीबार, २३ साउन २०७६

कुल कित्तामध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको छ भने २५ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको शेयर सर्वसाधारणमा विक्री खुला...

पुँजीगत लाभकर समस्या ३ दिन भित्र समाधान गर्न धितोपत्र बोर्डलाई लिखित निर्देशन
बुधबार, २२ साउन २०७६

अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई भारित औसत विधिबाट पुँजीगत लाभकर गणना विधिको समस्या ३ दिनभित्र समाधान गर्न लिखित निर्देशन दिएको छ । अर्थ मन्त्रालयले मंगलबार बोर्डलाई यस्तो निर्देशन दिएको हो ।...

रसुवागढी र साञ्जेनको शेयर सूचीकृत, रेन्ज कति पायो
सोमबार, २० साउन २०७६

मङ्गलबारदेखि सर्वसाधारणले कारोबार गर्न सक्ने गरी नेप्सेले रसुवागढीको लागि ९७ दशमलव २९रुपैयाँदेखि २९१ दशमलव ८७ रुपैयाँसम्मको मूल्य रेञ्ज तोेकेको छ । त्यस्तै साञ्जेनको लागि ९६ दशमलव ३२ रुपैयाँदेखि  २८८ दशमलव...

सान्जेन र रसुवागढीको आईपीओ बल्ल सूचीकृत हुने भयो
आइतबार, १९ साउन २०७६

वैशाख १९ गते नै सर्वसाधारणलाई शेयर बाँडफाँट गरेका सान्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर सोमबार सूचीकृत हुने भएको छ । सोमबार दुबै कम्पनीको शेयर सूचीकरण सम्झौताको कार्यक्रम तय...

हिमाल दोलखा हाइड्रोले २५ प्रतिशतसम्म लाभांश दिने दाबी
शुक्रबार, १७ साउन २०७६

हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि छट्याएको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता शेयरहरुको यहि साउन २४ गतेसम्म मात्र निष्काशन खुल्ला गरिने भएको छ ।  आगामी...