aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
पैसाको लागी 'घटिया रोल' गरेको नीना गुप्ताको स्वीकारोक्ति
मंगलबार, १९ साउन २०७८

मलाई पैसा चाहियो त्यसैले मैले घिनलाग्दो फिल्महरू गर्नुपर्‍यो।  जुन तपाईँ कल्पना गर्न सक्नुहुन्न। त्यसमध्ये एउटा फिल्म टिभीमा बारम्बार आउँछ। जब म आफैँलाई यसमा देख्छु, मेरो दिमाग बिग्रन्छ। अब स्थिति यो...

शिल्पाले दर्ता गराइन् २५ करोड क्षतिपूर्तिको मागसहित मानहानी मुद्दा
शुक्रबार, १५ साउन २०७८

सेट्टीका श्रीमान राज कुन्द्राको मुद्दालाई लिएर मिडियादेखि सामाजिक सञ्जालमा आएका भ्रामक तथा गलत समाचारले परिवारको प्रतिष्ठामा आँच पुगेको भन्दै उनी अदालत पुगेकी हुन् । अदालतमा दिएको निवेदनमा उनले केही मिडियाहरुले उनीहरुसँग...

राज कुन्द्रासँगै गहना वशिष्ठ विरुद्ध पनि एक अभिनेत्रीले गरिन किटानी जाहेरी
बुधबार, १३ साउन २०७८

तीनले मालबाडी पुलिस स्टेसनमा पेस गरेको उजुरीमा यी चारै जनाले हट सर्ट र अन्य एपहरूका लागि अश्लील भिडियो बनाउन आफूलाई बाध्य पारेको बताएकी छिन् । उनीहरूको सर्त नमान्दा पैसा पनि...

भाइबरमा अडियो स्टिकर प्याक शुरू
मंगलबार, १२ साउन २०७८

भाइबरमा आउने उनको अडियो स्टिकर प्याकको बारेमा स्वप्नले यसो भन्नु भयो ः “यो मेरो भाइबरसँग मिलेर काम गरिरहेको दोस्रो पटक हो र म यो अवसर पाएकोमा निकै सम्मानित छु ।...

अभिनेत्री गहनाले भनिन्– राज कुन्द्राको कारोबारमा जोडिएको सबैको नाम खोलिदिन्छु
सोमबार, ११ साउन २०७८

अश्लील फिल्म बनाउने आरोप लागेर हिरासतमा रहेका राज कुन्द्रा मामिलामा बलिउड अभिनेत्री गहना वसिष्ठले गम्भीर खुलासा गर्ने बताएकी छिन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनले सो प्रकरणमा जोडिएका सबैको नाम...

अझै डेढ दशक चलचित्र क्षेत्र प्रभावित हुने
सोमबार, ११ साउन २०७८

कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन । दर्शकको साथ...

पक्राउ पर्नबाट जोगिन राज कुन्द्राले दिएका थिए पुलिसलाई घुस
शुक्रबार, ०८ साउन २०७८

पोर्न फिल्म बनाएको आरोपमा गिरफ्तारीमा परेका बलिउड फिल्म निर्माता राज कुन्द्राले मुम्बई पुलिसलाई २५ लाख घुस दिएको खुलासा भएको छ । भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सका अनुसार कुन्द्राले आफूमाथि अनुसन्धान...

अश्लिल फिल्म बनाएको आरोपमा शिल्पा शेट्टीका श्रीमान पक्राउ
मंगलबार, ०५ साउन २०७८

भारतिय सञ्चारमाध्यमका अनुसार राज कुन्द्राले अश्लिल फिल्म निर्माण गरिरहेको प्रमाण प्रहरीले फेला परेको छ । साथै, उनले ति अश्लिल फिल्महरु बिक्री वितरण समेत गरिरहेको पाइएको छ । उनले अलग अलग...

बलिउड अभिनेत्री सुरेखा सिकरीको निधन
शुक्रबार, ०१ साउन २०७८

बीबीसी हिन्दीका अनुसार भारतीय टेलिभिजन सिरियल ‘बालिका वधु’ की ‘दादी सा’ को कार्डियक अरेस्टका कारण निधन भएको हो । सुरेखा केही महिनादेखि बिरामी थिइन् । गत वर्ष उनलाई मस्तिष्कघात पनि...

प्रियांका चोपडाको अमेरिकाको रेस्टुँरेन्टको चर्चा
शनिबार, २६ असार २०७८

अमेरिकाको न्यूयोर्कमा सोना नामक रेस्टुँरेन्ट खोलेकी छिन । उक्त रेस्टुँरेन्टमा भारती परिकारहरु पाइन्छ । केहि समयअघि प्रियान्का आफ्नो रेस्टुरेँन्टमा पानी पुरी खाइरहेको तस्विर चर्चामा रहेको थियो । ...

दिलीप कुमारले बिर्सन नसकेको त्यो घटना
विहीबार, २४ असार २०७८

यो दृश्य युसुफको दिमागमा गडिएर बस्यो। उनले कहिले पनि त्यो किशोर लडाकुको हेराइ लाई बिर्सिन सकेनन्। धेरै वर्ष पछि जब युसुफ खान जब प्रख्यात भारतीय फिल्म अभिनेता दिलीप कुमार बने...

लोपोन्मुख बन्दै गएको बिनायोको विश्वव्यापी अनलाइन प्रतियोगिता शुरु
बुधबार, २६ जेठ २०७८

बिनायो बजाएको भिडियो कम्तीमा दुई मिनेटको हुनुपर्ने र हरेक भिडियो अडियोसहितको हुनुपर्ने शर्त छ । प्रतियोगितामा जुनसुकै मुलुक र जुनसुकै समुदायका प्रतियोगी सहभागी हुन पाउनेछन् । प्रतियोगिता आगामी असारको अन्तिम...

इण्डियन आइडलका जज र होस्टले कति शुल्क लिन्छन ?
सोमबार, १७ जेठ २०७८

त्यस्तै, विशाल डडलानी जो आफ्नो चुटकुलाले सबैलाई खुशी पार्न माहिर छन । एपिसोडको लागि ४.५ लाख रूपैयाँ भारु लिन्छन ।  हिमेश रेशमियाले एक एपिसोडका लागि ४ लाख र शो होस्ट...

इण्डियन आइडलबाट यी प्रतिस्पर्दीलाई हटाउन माग
सोमबार, १७ जेठ २०७८

शनिबार भएको प्रतियोगितामा शंमुखाप्रियाले आषिशसँग गीत गायकी थिइन तर उक्त प्रस्तुतिलाई आम दर्शकले शंमुखाप्रियाको प्स्तुतिलाई लिएर नराम्रो प्रतिक्रिया दिएका छन् । शंमुखाप्रियाले स्टेजमा उफ्रेकी उनलाई गीत गाउ नआउने उफ्रीदैमा गायक...

अमेरिकामा  ‘ओभर डोज’ प्रिमियर हुने
शनिबार, १५ जेठ २०७८

सट फिल्म , म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको यो टिमले ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्राको कथालाई फिचर फिल्ममा निर्माण गरेको हो । उनीहरुको पहिलो यो फिचर फिल्म...

मिस नेपाल नर्थ अमेरिकाको दर्ता शुरु, शृंखला खतिवडा प्रशिक्षक गर्ने
मंगलबार, ०४ जेठ २०७८

बिजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिज्म बोर्डले २०२१-२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ । अन्य थप जानकारी चरणबद्ध रुपमा अध्यावधिक गरिने आयोजकले...

चलचित्र  क्षेत्रमा  बौद्धिक सम्पत्तिको चोरीको संरक्षण र बीमा गर्न आग्रह
शनिबार, २५ बैशाख २०७८

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीलाई दक्ष बनाउन र विश्व बजारमा प्रतिस्पर्धा गर्न चलचित्र शिक्षालाई व्यावसायिक बनाउन जरुरी रहेको बताए । महोत्सव यही वैशाख २७ गतेसम्म चल्ने छ ।

अस्करमा ‘नोम्याडल्यान्ड’लाई तीन अवार्ड, यस्तो छ अन्य विजेताको सूची
मंगलबार, १४ बैशाख २०७८

उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट नायिकाको अवार्ड सहित फिल्म 'नोमेडल्याण्ड'ले यस वर्षको तस्करमा ठुला उपाधि हात पारेको छ । महिला फिल्म निर्देशक क्लोइ चाओले सर्वश्रेष्ठ निर्देशकको पुरस्कार र अभिनेत्री...

पहिलो अश्वेत महिला निर्देशक क्लोइ झाओ अस्कर पुरस्कार प्राप्त गर्न सफल
मंगलबार, १४ बैशाख २०७८

झाओको सिमान्तकृत अमेरिकी नागरिकको जीवनमा आधारित नोम्याडल्याण्ड सर्बोत्कृष्ट चलचित्र घोषित भएको छ । त्यसैगरी चलचित्र द फादरका अभिनेता–सर एन्थोनी हकिन्सले सर्वोत्कृष्ट अभिनेताको उपाधि चुम्न सफल भइन । ...

ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’
आइतबार, १२ बैशाख २०७८

सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको...