aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 
बलिउड अभिनेता शाहरुखलाई हेर्न आएका माथि  लाठी चार्ज
आइतबार, १० बैशाख २०८०

इदको अवसरमा शाहरुखलाई हेर्न मन्नतबाहिर हजारौं फ्यानहरू उपस्थित थिए। सबै फ्यान एक्कासी सडकमा आएपछि प्रहरीले उनीहरुलाई हटाउन हल्का लाठी चार्ज गरेको देखियो । यस क्रममा कोही हताहत भएन तर भागदौड...

पोएट आइडलको उपाधिसँगै १० लाख जितिन् सिक्किमकी निलम गुरुङले
शनिबार, ०९ बैशाख २०८०

पोएट आइडलको उपाधिसँगै निलमले नगद १० लाख रुपैयाँ हात पारेकी छिन् । ...

गायक प्रकाश सपुतले माफी मागे
शनिबार, ०९ बैशाख २०८०

खैर, मेरो  सिर्जनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ सबैसँग क्षमा चाहन्छु । मलाई कसैलाई होच्याएर, आफू अग्लिनु छँदैछैन, कसैलाई असफल बनाएर आफू सफल...

अभिनेता अजित कुमार भारतबाट मोटरसाइकलमा आए नेपाल
मंगलबार, ०५ बैशाख २०८०

भारतीय चलचित्र ‘मिराई’ को काठमाडौंमा छायाङ्कन सुरु भएको छ । अभिनेता अजित कुमारसहित २२ जनाको समूह नेपालमा रहेको स्थानीय व्यवस्थापन हेरिरहेको फ्लिकर्स आर्ट्सका मनोज जोशीले जानकारी दिए । ...

अपेक्षा गरेका चलचित्र कति सफल ?
सोमबार, ०४ बैशाख २०८०

लामो समयसम्म कोरोना महामारीको असर र ‘ओटीटी’ मा बढ्दो प्रयोगकर्ताको सङ्ख्याले दर्शक सिनेमा घरसम्म आउँदैनन कि भन्ने शङ्कालाई तोड्दै वर्ष २०७९ मा केही चलचित्रका लागि दर्शक उम्लिएर सिनेमा घरसम्म पुगे...

प्रकाश सपुतको 'फुलमाया': नव उदारवादी क्रन्दन
आइतबार, ०३ बैशाख २०८०

तर, प्रधान प्रश्न त फूलमायाहरूलाई नै इतिहासदेखि अहिलेसम्म वस्तुका रूपमा कसले किनिरहेको छ? फूलमायालाई बजारु वस्तुको रूपमा कसले प्रक्षेपण गरेको हो ? र, कसले उपभोग गरिरहेको छ ? भन्ने चाहिँ हो।

चलचित्र ‘जारी’ले कमायो चार करोड, पाइरेसी रोक्न उजुरी
आइतबार, ०३ बैशाख २०८०

नयाँ वर्षको अवसरमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पाइरेसी भएपछि निर्माता मणिराम पोखरेलले अनुसन्धानका लागि उजुरी दिएका छन् । सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको...

कुन नेपाली सिनेमाले कति कमायो ? अब नियमित सार्वजनिक गरिने
शनिबार, ०२ बैशाख २०८०

गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकेट बिक्री भएवापत १६ करोड ९४ लाख ३४ हजार छ सय ३४...

बलिउड उद्योगमा पनि नातावाद !  ७ परिवारले पुरै उद्योग चलाउछन्
शनिबार, ०२ बैशाख २०८०

रामचरणको स्टारडम धेरै मात्रामा बोलिन्छ। उनी उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार मध्ये एक हुन् । रामचरण साउथ सिनेमाको ठूलो परिवारका हुन् । उनकी आमा अल्लु सुरेखा अल्लु रामलिंगैयाकी छोरी...

टुटफुट र खण्डित कुरा नगर.......
बुधबार, २९ चैत्र २०७९

गायक कर्ण विद्रोहीको रचना, सङ्गीत र स्वर रहेको ‘टुटफुट र खण्डित कुरा नगर...’ गीत सबैले एकै स्वरमा गाए । गायक जीवन शर्माको ‘यो रातो लालटिन, हाम्रो रातो लालटिन....’ लाई पनि...

यी हुन् सर्वाधिक कमाई गर्ने सात नेपाली चलचित्र
मंगलबार, २८ चैत्र २०७९

चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र...

सलमान खानलाई ३० अप्रिलमा मार्ने !
मंगलबार, २८ चैत्र २०७९

एक प्रहरीको बयान उद्धृत गर्दै एएनआईले लेखेको छ, 'धम्कीको फोन पुलिस कन्ट्रोल रुममा आएको थियो। उसले आफूलाई जोधपुरको रकी भाइ बताएका छन्। उनले ३० अप्रिलमा सलमान खानलाई मार्ने धम्की दिएका...

भारतीय सेलिब्रेटीले कहा गर्दै छन् लगानी ?
आइतबार, २६ चैत्र २०७९

२०२३ मा दुबईमा भारतीयहरूको लगानी लगभग ७ लाख करोड रुपैयाँ हुने सम्भावना छ। जहाँ २०२२ मा ४.६७ लाख करोड रुपैयाँ थियो भने २०२१ मा ३.६९ लाख करोड मात्रै थियो। व्यापारप्रतिको...

साङ्गीतिक यात्राको क्रममा देश–विदेश दोडाहामा मङ्गोलियन हार्ट
आइतबार, २६ चैत्र २०७९

साङ्गीतिक भाषामा ‘ब्याण्ड’ भनिने मङ्गोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ । स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा अष्ट्रेलियामा यात्राको आयोजना गरिएकोे गायक लामाले जानकारी दिए । “हामी...

शाहरुख विश्वकै प्रभावशाली व्यक्तिहरुको शीर्ष स्थानमा
आइतबार, २६ चैत्र २०७९

यस सर्वेक्षणमा उनले फुटबलर लियोनल मेस्सी, एलन मस्क, बेलायतका राजकुमार ह्यारी र राजकुमारी मेघन मार्कल, ओस्कार विजेता मिशेल योह, मेटाका सीईओ मार्क जुकरबर्ग जस्ता व्यक्तित्वलाई पराजित गरेका छन् । टाइम म्यागजिनले...

मोफसलमा बढ्यो चलचित्र सम्बन्धी गतिविधि
विहीबार, २३ चैत्र २०७९

मोफसलका विभिन्न सहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारका लागि गर्ने यस्ता गतिविधि निकै कम छन् । चलचित्र निर्माता श्रीधर पौडेलले कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल...

अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध
मंगलबार, २१ चैत्र २०७९

अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता...

एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
आइतबार, १९ चैत्र २०७९

“केही नयाँ गरौँ भन्ने भावले एआईको सहायताले पोस्टर तयार गर्यौँ । परीक्षणमै रहेको आएको नतिजाले हामी उत्साहित छौँ”, निर्माता पौडेलले भने, “यसले आगामी दिनमा आत्मनिर्भर चलचित्रकर्मीलाई सहायता पुग्नेमा विश्वस्त छु...

आलियाले नवाजुद्दीन सिद्दीकीसँग डिभोर्स गर्ने, सय करोडको मानहानीको मुद्दाको भएन सेटलमेन्ट
बुधबार, १५ चैत्र २०७९

नवाजुद्दीन सिद्धिकी र उनकी पूर्व पत्नी आलियाबीच लामो समयदेखि विवाद छ । नवाजुद्दीनले आलियाका वकिल रिजवान सिद्धिकीलाई सम्झौताको लागि प्रस्ताव पठाएका थिए । मिडियासँग कुरा गर्दै आलियाले नवाजुद्दीनसँग डिभोर्स लिने...

बोर्डले सिनेमा साइबर सेक्युरिटीको डेडिकेटेड डेस्क सञ्चालन गर्ने
बुधबार, १५ चैत्र २०७९

कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका फाउण्डर बिक्रान्त कार्की र आईडिया ब्रिड आईटी सोलुशनका निबेश किरण अधिकारीले संयुक्त रुपमा सिनेमा साइबर सेक्युरिटी डेस्कबारे डेमोस्ट्रेसन देखाएका हुन्। यि दुई आईटी कम्पनीले उक्त...