aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 
जनताको पैसामा मोज गर्नेका दिन गए, हाइड्रोको आईपीओमा कडाइ गरिँदै
मंगलबार, १० असार २०७६

जलविद्युत् कम्पनीलाई सुनको अण्डा पार्ने भनेर व्याख्या गरिए पनि पछिल्ला दिनमा जलविद्युत् कम्पनीमा लगानी गर्नेहरु डुबेको स्थिति छ । एक दुई वटा कम्पनीबाहेक अधिकांश कम्पनीको मूल्य अहिले आईपीओभन्दा कम रहेको...

बूढीगण्डकी ‘इपिसिएफ’ ढाँचामा
सोमबार, ०९ असार २०७६

मन्त्रिपरिषद्को गत असोजको निर्णयपछि चिनियाँ कम्पनी गेजुवासँग छलफलका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जिम्मा दिएको थियो । सोहीअनुसार नै मन्त्रालयले तीनपटक चिनियाँ कम्पनीसँग आयोजनाका बारेमा छलफल गरेको भए पनि...

युनिभर्सल पावर कम्पनीको नाफा साढे ४२ लाख
शुक्रबार, ०६ असार २०७६

चालू आवको तेस्रो त्रैमासमा युनिभर्सल पावर कम्पनीले ४२ लाख ५७ हजार नाफा कमाएको छ । चुक्ता पुँजी २ अर्ब १० करोड छ । जगेडा कोषमा १५ लाख छुट्याएको छ ।

अपडेटः सुरुङभित्रका १७ कामदार निकालियो, सबै सकुशल
शुक्रबार, ०६ असार २०७६

रातभरी उद्दारमा कठिनाइ भएपनि आज विहान ७ बजे सबैको सहयोगले सफल भएको प्रमुख भण्डारीले बताए । ...

जलविद्युत् आयोजनाको सुरुङ मार्गको पहिरोमा १५ जना पुरिए
विहीबार, ०५ असार २०७६

गोसाइकुण्ठ गाउँपालिका–२ मा पर्ने १११ मेगा क्षमताको आयोजना स्थलमा बिहीबार साँझ एक्कासी  सुख्खा पहिरो खसेपछि मजदुर पुरिएका हुन । पहिरोमा परेर एक जना सामान्य घाइते भएका छन् । तर, सुख्खा पहिरोले...

मध्यमोदीकोे सुरुङ निर्माण पुनःसञ्चालन गर्ने सहमति
विहीबार, ०५ असार २०७६

“प्राविधिक समितिले सिफारिश गरेको क्षतिपूर्ति रकममा २५ प्रतिशत वृद्धि गरी प्रभावित स्थानीयवासीलाई रकम दिने सहमति भएको छ”, प्रजिअ नेपालले भन्नुभयो, “क्षतिपूर्ति रकम एक साताभित्र आयोजनाले भुक्तानी गर्नेछ, क्षतिपूर्ति रकम लिएपछि...

कुलमानमाथि पनि ट्रेड युनियन हाबी, कार्यालयमा तालाबन्दी
बुधबार, ०४ असार २०७६

सरुवाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका छन् । कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि कर्मचारीहरुले पहिलो पटक प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेका हुन् । ...

विद्युत प्राधिकरणमा बेथितिको चाङ, कुलमानको आदेशलाई खुवाइँदै छ लोप्पा
मंगलबार, ०३ असार २०७६

काठमाडौं । लोडसेडिङमुक्त गरेर सबै नेपालीको वाह्वाही बटुलेका कुलमान घिसिङको अफिस नेपाल विद्युत प्राधिकरणमा भने हिजोआज बेथितिको चाङ चुलिँदै गएको छ । निर्माणधीन आयोजना प्रमुख लगायतका कर्मचारी आयोजनास्थलमा जादैनन् ।...

माथिल्लो तामाकोसीले पुसभित्रै उत्पादन गर्ने सम्भावना बढ्यो, अप्ठ्यारो सुरुङमा पाइप राखियो
सोमबार, ०२ असार २०७६

तल्लो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपमा सोमबार अर्को पाइप राखिएको...

४०० केभीको ढल्केबर सबस्टेसन पुसभित्रमा सञ्चालनमा आउने, भारतसँग विद्युत् व्यापार गर्न सहज हुने
आइतबार, ०१ असार २०७६

सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ ।  ४००/२२० केभीको सबस्टेसन सञ्चालनमा आएपछि नेपाल–भारतबीच नौ सय मेगावाट विद्युत् आयात–निर्यातका लागि...

तनहुँको व्यास नगरपालिकाका १३ घरधुरीमा पहिलो पटक विजुली
आइतबार, ०१ असार २०७६

गोशलीका अनुसार १५ केभीएको तारमार्फत विद्युत् विस्तार गरिएको छ । उनले भने, “अहिलेसम्म अन्धकारमा रहेको सुढेमा विद्युत् विस्तारका लागि रु १५ लाख लगानी भएको छ ।” ...

एघार दिनदेखि तल्लो मोदी जलविद्युत् आयोजनाको काम ठप्प
विहीबार, ३० जेठ २०७६

पर्वत / मजदुर र कर्मचारीको आन्दोलनका कारण तल्लो मोदीखोला जलविद्युत् आयोजना विगत एघार दिनदेखि ठप्प छ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत...

जोशी हाइड्रोपावरको टर्वाइनमा आगलागी
मंगलबार, २८ जेठ २०७६

हाइड्रोपावरको टर्वाइनमा एक्कासी आगोको मुस्लो उठेपछि नजिकै रहेको पानी पाइप छिनालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो । आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल घटनास्थलतर्फ गएको छ । ...

५५ करोडको आईपीओ जारी गर्दै साहस ऊर्जा
सोमबार, २७ जेठ २०७६

कम्पनीले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोशी)  जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकले हालसम्म ६९ जिल्लाबाट करिब ८ हजार जनाले कम्पनीको शेयरमा लगानी गरेको...

योगीकोटी–धकधई प्रसारण लाइन संचालनमा,भैरहवा क्षेत्रको विद्युत् आपूर्ति सुधार हुने
सोमबार, २७ जेठ २०७६

योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र  विश्वसनीय हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

जिएमआर कम्पनीलाई लक्षित गरी बम विष्फोट
शनिबार, २५ जेठ २०७६

घटनास्थल जिल्ला सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको छ । घटनाको जिम्मेवारी कसैले नलिएको र विप्लव समूहले विष्फोट गराएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । बम विष्फोट गराउने समूह वा...

शुभम पावरको साधारणसभा शनिबार
शुक्रबार, २४ जेठ २०७६

शुभम पावरको साधारणसभा शनिवार ...

तालाबन्दी हुँदा तल्लो मोदीखोला जलविद्युत् आयोजनाको काम ठप्प
शुक्रबार, २४ जेठ २०७६

निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्ने लगायतका माग राखेर कुश्मा नगरपालिका–७ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्यसमेत तीन दिनदेखि बन्द गराएका छन्...

मोदी सत्तामा आएसँगै पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार
विहीबार, २३ जेठ २०७६

पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्र«ोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा,...

बूढीगण्डकीबाट गेजुवा गायब
विहीबार, २३ जेठ २०७६

सीजीजीसीसित विभिन्न समयमा तीनपटक भएको बैठकका क्रममा मन्त्रालयले आफ्नो अडान राखेपछि ऊ अघि नबढ्ने संकेत दिँदै सम्पर्कमा नआएको मन्त्रालयका एक उच्च अधिकारीले बताए। ...