ऊर्जा - Aarthiknews
aarthiknews.com शनिबार, ३० कार्तिक २०७६   Saturday, 16 November, 2019
 
कहिले तोकिएला आरुघाट र खहरे बजारको मुआब्जा ?
मंगलबार, २१ जेठ २०७६

धादिङ र गोरखाका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित एक टोलीले एकसरो प्रभावित क्षेत्र अवलोकन गरिसकेको छ । धादिङको खहरे बजार र गोरखाको आरुघाट र आर्खे बजारको...

एकै दिन तीन सबस्टेसन संचालन
मंगलबार, २१ जेठ २०७६

सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण भएका ३३/११ केभी सबस्टेसनको परीक्षण गरी संचालन (चार्ज)मा ल्याइएको हो । सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत आपूर्ति सुधार गर्न क्रमश : बोदेबर्साईन...

बूढीगण्डकीको क्षमता घटाउने विषयमा सोच्न पनि नसकिने
सोमबार, २० जेठ २०७६

आयोजनाको क्षमता एक हजार २०० मेगावाट हुने भन्दै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) यसअघि नै सरकारलाई बुझाइसकेको छ । आयोजना राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत छ । ...

पञ्चकन्यामाई हाइड्रोको साधारणसभा सम्पन्न, अझै ३ करोडभन्दा बढी सञ्चालन घाटा
सोमबार, २० जेठ २०७६

इलाम जिल्लामा १२ मेगावाट क्षमताको अप्पर माई र ६ दशमलव १ मेगावाट क्षमताको माथिल्लो माई सी जलविद्युत आयोजनाहरु निर्माण सम्पन्न गरी राष्ट्रिय वितरण प्रणालीमा जोडि सकेको छ । ...

यूनिभर्सल पावरको साधारणसभा सम्पन्न, अर्को वर्ष ८ प्रतिशत लाभांश
सोमबार, २० जेठ २०७६

कम्पनीले चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्ममा  १ करोड २८ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा  १ करोड २६...

अपर तामाकोसीको बुक क्लोज हुँदै, सर्वसाधारणबाट चार सञ्चालक हुँदै
आइतबार, १९ जेठ २०७६

अपर तामाकोसी हाइड्रोपावर कम्पनीले मंगलबारदेखि बुक क्लोज गर्ने भएको छ ।  आगामी असार ११ गतेको साधारणसभाका लागि बुक क्लोज गरेको हो । साधारणसभामा गत वर्षको वार्षिक प्रतिवेदनमाथिको छलफल र सञ्चालन...

विद्युत नियमन आयोग : ‘हात्ती आयो–हात्ती आयो फुस्सा’
आइतबार, १९ जेठ २०७६

पदाधिकारी पाएको करिब एक महिना हुन लाग्दा पनि आयोगले अहिलेसम्म काम शुरु हुन सकेको छैन । केही महिना त बजेट र कर्मचारी व्यवस्थापनको काम नै हुने आयोगका एक सदस्यले बताए ।

रोल्पाको कोइलाचौर सबस्टेन संचालन
बुधबार, १५ जेठ २०७६

रोल्पा सिमेन्ट उद्योगले अब यसै सबस्टेसनबाट विद्युत् आपूर्ति पाउने नेपाल विद्युत प्राधिकरण नेपालगंज क्षेत्रीय कार्यालयका प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । ...

सुनकोशी मरिन ड्राइभर्सनलाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिँदै
बुधबार, १५ जेठ २०७६

भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा टनेल बोरिङ मेशिन (टीबीएम)को प्रयोगका कारण सहज भएकाले सो आयोजनामा समेत त्यस्तै प्रविधिको प्रयोग गर्ने सोचमा सरकार लागेको छ । ...

भारतले फेरि किन इन्धन रोक्यो ?
मंगलबार, १४ जेठ २०७६

भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । ...

कुलमानको घोषणा ३ अर्व उठाई छाड्छु
मंगलबार, १४ जेठ २०७६

नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरबाट मात्रै करिब ३ अर्ब बक्यौता उठाउनुपर्ने देखिएको छ । उद्योगी र प्राधिकरणबीचको विवादका कारण समयमै यो रकम असुल हुन नसक्दा बक्यौता नै जोखिममा समेत...

हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोडियो
सोमबार, १३ जेठ २०७६

नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत  हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँग  ठेक्का केही दिनअघि तोडेको हो ।

भोलिदेखि  हिमाल दोलखा हाइड्रोपावरको आईपीओ खुल्ने
सोमबार, १३ जेठ २०७६

आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । ...

पञ्जकन्या माई हाईड्रोपावरको झन्डै ४ करोड नोक्सानमा
सोमबार, १३ जेठ २०७६

पञ्जकन्या माई हाईड्रोपावर लिमिटेडको तेस्रो त्रेमासमा ३ करोड ९६ लाख रुपैयाँ नोेक्सानमा रहेको छ जुन अघिल्लो वर्षको सोहि अवधिमा खुद मुनाफा १ करोड ८८ लाख रुपैयाँ मुनाफा रहेको थियो ।

जलविद्युत् कम्पनीको शेयर किन्नेहरु डुबेपछि तात्यो नियमन आयोग
सोमबार, १३ जेठ २०७६

जलविद्युत् कम्पनीको शेयर किन्नेहरुमा भने कुनै उत्साह देखिएको छैन ।नियमन आयोगको व्यवस्थापछि  लगानीकर्ता उत्साहित हुँदै जानु पर्ने हो तर अहिलेसम्म जलविद्युत् कम्पनीको शेयर किन्नेहरुमा भने उत्साहित बन्न सकेका छैनन् ।

बर्दियाको राजापुर सबस्टेसन संचालन
शुक्रबार, १० जेठ २०७६

कैलालीको टिकापुरबाट राजापुरसम्मको करिब २० किलोमिटर ३३ केभी लाइन पनि बुधबारबाटै सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ...

पाँच किलोवाट बिजुली उत्पादन
बुधबार, ०८ जेठ २०७६

सांसद गजेन्द्रबहादुर महतले गोठीचौर गाउँपालिकास्थित कृषि अनुसन्धान अन्तर्गत भेडाबाख्रा कार्यक्रमको अतिक्रमण गरिएको जग्गा खारेजीको माग गर्नुभएको छ । ५९० रोपनी सरकारी जग्गा तत्कालीन मालपोत अधिकृत गोबिन्द न्यौपानेले अतिक्रमण गरेकाले त्यसको...

दिव्यश्वरी हाईड्रोपावर २ करोड नोक्सानमा
मंगलबार, ०७ जेठ २०७६

दिव्यश्वरी हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा २ करोड ६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा पनि १ करोड ९९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । ...

ट्रङ्क तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएका उद्योगी व्यवसायीले  प्राधिकरणले तोकेअनुसारको महसुल तिर्नुपर्ने
सोमबार, ०६ जेठ २०७६

उच्च अदालत पाटनका न्यायाधीशद्वय नरेन्द्रकुमार शिवाकोटी र राजनप्रसाद भट्टराईको संयुक्त इजलाशले उद्योगीका पक्षमा यसअघि दिइएको अन्तरिम आदेश खारेज गरी महसुल तिर्नुपर्ने फैसला गरेको हो । ...

कुलमान कड्किएपछि बल्ल काम शुरू
शुक्रबार, ०३ जेठ २०७६

नियतबस काममा अवरोध गरेको थाहा पाएपछि आक्रोशित भएका घिसिङले त्यहाँ जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अबरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए । ...