माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो । ...
अहिले पनि नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत २४ हाइड्रोपावर कम्पनीमध्ये १० वटाको शेयर मूल्य आधारभूत मूल्यभन्दा कम अर्थात सय रुपैयाँभन्दा कम छ । सय रुपैयाँभन्दा तल शेयर हुने हाइड्रोपावर...
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा २ करोड ६१ लाख रुपैयाँ नोक्सानम रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि ३ करोड ५५ लाख रुपैयाँ नोक्सानमा रहेकोे थियो ।
बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्न नेपाल राष्ट्र बैंक, बीमा कम्पनीहरुको बीमा समितिजस्तै जलविद्युत् क्षेत्रमा नियमककारी निकाय नहुँदा पुँजी बजारमा जलविद्युत् कम्पनीको बेथिति बढ्दै जाँदा सर्वसाधारणको लगानी जोखिम रहेको थियो...
अब खलंगा नेपालकै विद्युत् प्रणालीमा आवद्ध भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रिडबाट विद्युत् आपूर्ति शुरु गर्नुु ठूलो उपलब्धि भएको बताए । ...
रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ११ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनामा ६० दशमलव २७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा...
पञ्चकन्यामाई हाइड्रोले दुईवटा आर्थिक वर्षको संयुक्त वार्षिक साधारणसभाका लागि भोलि बिहीबार बुक क्लोज गर्ने भएको छ । कम्पनीले जेठ २० गते गर्न लागेको दोस्रो र तेस्रो वार्षिक साधारणसभा गर्ने भएको...
इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्री (सीएमएसी) सँग ठेक्का रद्द भएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले जेठ २६ गते (जुन ९) सम्म बोलपत्र पेश गर्ने गरी बोलपत्र आह्वान गरेको छ । ...
नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक...
अपि पावर कम्पनी लिमिटेडले तेस्रोे त्रैमासमा खुद मुनाफा ७ करोड ३१ लाख रुपैयाँ कमाएको छ, जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ९१ दशमलव ८३ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको...
नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरणको परीक्षण १५ दिनभित्रमा सकिने भएको छ । ...
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ३३ दशमलव ७४ प्रतिशतले वृद्धि गरी ८३ करोड ६६ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मुनाफा ६२...
आयोजनाको विद्युतगृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण१५ दिनभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदार र परामर्शदाता कम्पनीहरुले जनाएका छन् । प्राधिकरणले ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्यालाई आतबार नै समाधान...
नेशनल हाइड्रोपावर कम्पनीका सञ्चालक विश्वेश्वर सुवेदीका अनुसार सभामा गणपुरक संख्या नपुगेका कारण साधारणसभा स्थगित गर्न परेको बताए । तर, विवादको भूमरीमा रहेको नेशनल हाइड्रोपावर कम्पनीका करिब ८ लाख लगानीकर्ता रहेका...
राद्यी विद्युत कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ११ दशमलव ४९ प्रतिशतले वृद्धि गरेको हो...
अर्बौ कमिसनको खेल रहेको जानकारहरू बताउँछन्, तर औपचारिक रूपमा भने खुल्न मान्दैनन् ...
आयोगले विद्युत् महशुल नियमन गर्न, विद्युत् उपभोक्ताको हक र हित संरक्षण गर्न, विद्युत्को बजारलाई प्रतिस्पर्धात्मक तथा विद्युत् सेवालाई भरपर्दो, सर्वसुलभ, गुणस्तरयुक्त तथा सुरक्षित बनाउन प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने ...
लोवर ईर्खुवा हाईड्रोपावर गरेको लगानीका बारेमा बजारमा धेरै चर्चाको विषय भनिहेको छ । सञ्चालनमा रहेको वर्षौ भएको पनि लगानीकर्तालाई भने कुनै पनि प्रतिफल दिएको छैन । ...
युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३ दशमलव ६९ प्रतिशतले वृद्धि गरेको...
त्रिशूली–गल्छी जलविद्युत् परियोजना निर्माणको लागि चिनियाँ कम्पनी सीडब्लूटीडब्लूसँग ईपीसीएफ मोडेलमा निर्माण कार्य गर्ने गराउने सम्झौता भएको छ । ...