aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 
साञ्जेन र रसुवागढीको आईपीओ बाँडफाँड, कस्लाई कति पर्यो ?
विहीबार, १९ बैशाख २०७६

सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत राखेका यी आयोजनाको आईपीओ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बाँडफाँड गरिएकोे हो । ...

ललितपुरमा लोडसेडिङको सम्भावना बढ्यो, निर्माणधीन प्रसारणलाइनका टावर ढालिए
विहीबार, १९ बैशाख २०७६

‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ तर थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकिंदैन,’ घिसिङले भने । ...

साञ्जेन र रसुवागढीको आईपीओ बाँडफाँट भोलि, आवेदक सबैले शेयर पाउने
बुधबार, १८ बैशाख २०७६

जनताको जलविद्युत कार्यक्रममा समेटिएका साञ्जेन र रसुवागढीको आईपीओ पनि ऊर्जा मन्त्री वर्षमान पुनको उपस्थितिमा बाँडफाँट हुने भएको हो । यसअघि जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको शेयर त्रिशुली जलविद्युत कम्पनीले विक्री गरेको...

बिहीबार प्राधिकरणका काउन्टर बन्द हुने
मंगलबार, १७ बैशाख २०७६

नेपाल अभियान र प्राधिकरणलाई व्यावसायिक र सबल संस्था बनाउने आफ्नो सङ्गठनको योजनालाई सबै कर्मचारीले साथ दिने ...

विद्युत प्राधिकरणद्वारा उद्योगबाट ४ करोडभन्दा बढी जरिवाना असुल
मंगलबार, १७ बैशाख २०७६

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ । विगत १० वर्षदेखि विद्युत् चोरी गरी राजश्व...

माथिल्लो त्रिशूली थ्री एको परीक्षण सफल, वैशाखभित्रै उत्पादन
मंगलबार, १७ बैशाख २०७६

विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण  सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ...

नेताको मागी खाने भाँडो भयो पश्चिमसेती
मंगलबार, १७ बैशाख २०७६

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका छन् । ...

रसुवागढी र साञ्जेनको साधारण शेयर आगामि हप्ता बाँडफाँड हुने
शनिबार, १४ बैशाख २०७६

रसुवागढी जलविद्युत् कम्पनीको शेयरमा आवेदन गर्नेलाई ३० कित्ता शेयर पर्नसक्ने देखिएको छ । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा लगानी गर्नेले २० कित्ता शेयर पाउन सक्ने देखिएको छ । ...

साञ्जेनको आईपीओ एक साताभित्र बाँडफाँट गर्ने तयारी
शुक्रबार, १३ बैशाख २०७६

४९ लाख ८२ हजार २५० कित्ता शेयर आईपीओ बिक्रीमा राखेकोमध्ये ३ लाख ४ हजार जना आवेदकबाट १ करोड ४१ लाख कित्ताको आवेदन परेको छ । ...

रसुवागढीको आईपीओमा झण्डै दोब्बार आवेदन
शुक्रबार, १३ बैशाख २०७६

३ लाख २ हजार ५३२ जनाले १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताको माग गर्दै आवेदन दिएका हुन् । ...

सीएमसी भागेपछि तनहुँ हाइड्रोद्वारा पुन:टेन्डर आह्वान
विहीबार, १२ बैशाख २०७६

तनहुँ हाइड्रोपावरले विहीबार पुनः अन्तराष्ट्रिय टेण्डर आव्हान गरेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएको छ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट...

मन्त्री पुनलाई उन्नत वायु तथा सौर्य उर्जा केन्द्र, मौसम मापन केन्द्र र  अध्ययन प्रतिवेदन हस्तान्तरण
बुधबार, ११ बैशाख २०७६

बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र, उन्नत वायू तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्याकाको दिगो र हरित उर्जा विकाससम्बन्धी एक अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत...

‘जलविद्युतमा लगानी, बालुवामा पानी’ हुने त होइन ?
मंगलबार, १० बैशाख २०७६

अहिलेसम्म (केही अपवादबाहेक) जलविद्युत् कम्पनीको शेयर खरिद गरेका सर्वसाधारण नागरिक नोक्सानीमा छन र हलचल गर्न सक्ने अवस्थामा छैनन् । अहिले पनि नेपाल स्टकएक्चेन्ज (नेप्से) मा सूचीकृत अधिकांश जलविद्युत् कम्पनीको शेयरको मूल्य सय...

बल्ल हवाई इन्धनको मूल्यो घट्यो
मंगलबार, १० बैशाख २०७६

यसअघि प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो । निगमले आव २०७५/७६ को कार्यक्रमअनुसार हरेक प्रदेशमा एक/एक वटा आफ्नै एलपी ग्यास बोटलिङ प्लान्ट र आधुनिक पेट्रोल पम्प निर्माण गरी...

१४ अर्ब ८३ करोड ९२ लाखको मध्य भोटेकोशी समस्यामा,ठेकदारले काम नगरेपछि ठेक्का तोड्ने तयारी
मंगलबार, १० बैशाख २०७६

सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर रहेको पाइएको छ । जसका कारण आयोजनाको निर्माण कहिले...

घाटामा गएको बरूण हाइड्रोपावर अब नाफामा
मंगलबार, १० बैशाख २०७६

अघिल्लो वर्ष आधा करोड घाटामा गएको बरूण हाइड्रोपावर कम्पनीले यसपटक एक करोड रुपैयाँ आम्दानी गरेको छ । ...

बरुण हाईड्रोपावरको २१ लाख रुपैयाँ नोक्सान
मंगलबार, १० बैशाख २०७६

बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा २१ लाख ५४ हजार रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा पनि ५५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । ...

माथिल्लो तामाकोशीको काम अष्ट्रियन कम्पनीलाई, २२ गतेभित्र पेनस्टक पाइप जडान हुने
सोमबार, ०९ बैशाख २०७६

तल्लो ठाडो सुरुङमा पाँच मिटर लम्बाई र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्नेछ । माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने घुमाउरा ‘बेण्ड पेनस्टक पाइप’ जडान भइसकेका छन्...

माथिल्लो तामाकोसीमा जटिल मानिएको तल्लो ठाडो र माथिल्लो ठाडो सुरुङमा वैशाखमै पेनस्टक पाइप जडान शुरु हुने
सोमबार, ०९ बैशाख २०७६

आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवम् चुनौतिपूर्ण मानिएको छ । तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक...

फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने
आइतबार, ०८ बैशाख २०७६

सन् २०१९ को जुलाई महिनामा सम्पन्न हुने लक्ष्यका साथ आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको छ । अत्याधुनिक प्रशोधन प्रविधि प्रयोग गरेर काम अगाडि बढाइएको आयोजना प्रमुख खत्रीको भनाइ छ...