aarthiknews.com शनिबार, ०४ साउन २०७६   Saturday, 20 July, 2019
 
विवादबाट बाहिर निस्किन नसेको एनएचपीसीको साधारणसभा शुक्रबार
विहीबार, २६ बैशाख २०७६

लोवर ईर्खुवा हाईड्रोपावर गरेको लगानीका बारेमा बजारमा धेरै चर्चाको विषय भनिहेको छ । सञ्चालनमा रहेको वर्षौ भएको पनि लगानीकर्तालाई भने कुनै पनि प्रतिफल दिएको छैन । ...

युनाइटेड मोदी हाइड्रोपावरको नाफामा सामान्य वृद्धि
विहीबार, २६ बैशाख २०७६

युनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३ दशमलव ६९ प्रतिशतले वृद्धि गरेको...

त्रिशूली–गल्छी जलविद्युत् आयोजना ईपीसीएफ मोडलमा बन्ने
बुधबार, २५ बैशाख २०७६

त्रिशूली–गल्छी जलविद्युत् परियोजना निर्माणको लागि चिनियाँ कम्पनी सीडब्लूटीडब्लूसँग ईपीसीएफ मोडेलमा निर्माण कार्य गर्ने गराउने सम्झौता भएको छ । ...

ऋणको चर्को ब्याजदर तिर्दै आएका उद्योगीमाथि अर्को बज्रपात
बुधबार, २५ बैशाख २०७६

प्राधिकरणले सिमेन्ट, स्टिल, होटललगायत साढे दुई सयभन्दा बढी उद्योगलाई करिब ६ अर्ब महशुल बुझाउन पत्राचार गरेपछि यो विवाद सतहमा आएको हो । ...

सानिमा माई हाइड्रोपावरको नाफा १३ प्रतिशतले वृद्धि गर्दै कमायो २३ करोड
बुधबार, २५ बैशाख २०७६

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २२ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा १३ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको...

पाल्पामा जमीनमुनिबाट ग्यास निस्कियो
बुधबार, २५ बैशाख २०७६

माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । ...

उद्योगीहरुले नयाँ बिल अनुसार प्राधिरकणको महशुल नतिर्ने
मंगलबार, २४ बैशाख २०७६

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर विद्युत्को महशुलका कारण समस्यामा परेको भन्दै प्राधिरकणले ट्रक तथा डेडिकेटेड लाइनका आधारमा गरेको...

रिडि हाईड्रोपावरको मुनाफामा सामान्य वृद्धि
मंगलबार, २४ बैशाख २०७६

रिडि हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ७६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५ दशमलव ९९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले...

त्रिशूली–काठमाडौं प्रसारणलाइन सञ्चालनमा आउँदै, १५ मिटर दाँया बायाँ नजान आग्रह
मंगलबार, २४ बैशाख २०७६

परीक्षण शुरु हुन लागेकाले प्रसारणलाइन रहेको उक्त आयोजनाको टावर, अर्थिङलगायतका संरचनामा नछुन भनिएको छ ।  लाइनको मध्य भागको दाँया र बाँया १५/१५ मिटर क्षेत्रमा नजान÷नछुन समेत स्थानीय सर्वसाधारणलाई आयोजनाले अनुरोध...

चीनको कम्पनीले फोहोरबाट विजुली निकाल्न ८ अर्ब लगानी गर्ने
मंगलबार, २४ बैशाख २०७६

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार २ वर्षमा परियोजनाको काम सम्पन्न गर्ने गरी लगानी प्रस्ताव दर्ता गराएको छ । लगानी बोर्डमा परियोजना दर्ता भएको र लगानी बोर्डको स्वीकृति भएमा छिट्टै नै काम सुरु...

नेशनल हाईड्रोपावरको नाफामा ९१ प्रतिशतले गिरावट
सोमबार, २३ बैशाख २०७६

नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २२ लाख १९ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनाभन्दा ९० दशमलव ६८ प्रतिशतले घटेको हो । गत वर्षको...

नेपालबाट बंगलादेशले ९ हजार मेगावाट विद्युत् लैजाने
सोमबार, २३ बैशाख २०७६

इप्पानले भ्रमणबाट दुई देशबीच सन् २०१८ अगस्ट मा सम्पन्न ऊर्जा सहकार्यसम्बन्धी समझदारीले दुवै राष्ट्र संयुक्त रूपमा विद्युत् विकास तथा विद्युत् ब्यापार गर्न प्रतिबद्ध रहेको र बंगलादेशको सरकारी पक्ष तथा निजी...

प्राधिकरणको प्रतिफलको लाभ कर्मचारीले स्वतः पाउने
आइतबार, २२ बैशाख २०७६

प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ मा रु दुई अर्ब ८४ करोड नाफा गरेको प्रसङ्ग जोड्दै चालू आर्थिक वर्षमा समेत थप मुनाफा हुने अवस्थाको सिर्जना गर्न र त्यसो भएको खण्डमा मुनाफाबाट प्राप्त...

एउटै खोलाबाट पाँच लघुजलविद्युत्
आइतबार, २२ बैशाख २०७६

रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन्, भने दुईवटा ठूला आयोजनाको काम पनि...

चिलिमे हाईड्रोपावरको मुनाफामा १७ प्रतिशतले गिरावट
आइतबार, २२ बैशाख २०७६

चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ५४ करोड ३६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १७ दशमलव ४४ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि...

काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण
आइतबार, २२ बैशाख २०७६

कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु...

माथिल्लो त्रिशूली थ्री एको आइतबारदेखि परीक्षण प्रसारण
शनिबार, २१ बैशाख २०७६

गोरखा भूकम्प’ भारतको नाकाबन्दी, पहिरो तथा अन्य प्राकृतिक विपद् परेको सो आयोजनालाई पछिल्लो समय प्राधिकरणले विशेष चासो दिएर निर्माण सम्पन्न गरेको हो । प्राधिकरणका अनुसार पहिलो चरणमा आयोजनाको पहिलो युनिटबाट...

नेपालको जलविद्युतमा लगानी गर्न बंगलादेश तयार
शुक्रबार, २० बैशाख २०७६

नेपालमा ऊर्जा उत्पादनको प्रचूर सम्भावना रहेको र बङ्गलादेशलाई विद्युत् आवश्यक भएकाले एक अर्काले मिलेर काम गर्न सके दुवै देशले फाइदा लिन सक्ने देखिएको छ । ...

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो
विहीबार, १९ बैशाख २०७६

काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्‍याइएको  छ । डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ कायम भएको छ । ...

युनियन हाइड्रोको शेयर बाँडफाँट
विहीबार, १९ बैशाख २०७६

कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले आज शेयर बाँडफाँट गरेको हो । ...