ऊर्जा - Aarthiknews
aarthiknews.com सोमबार, २४ चैत्र २०७६   Monday, 06 April, 2020
 
सेतीखोला जलविद्युत्को ठेक्का रसुवा जेभीलाई
सोमबार, ०७ पुस २०७६

करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७५ मङ्सिर ६ गते विद्युत् खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको...

भूकम्पले बिगारेको  माथिल्लो भोटेकोशीले बिजुली उत्पादन थाल्यो
आइतबार, ०६ पुस २०७६

कम्पले क्षति पुर्याएको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट व्यापारिक उत्पादन शुरु भएको छ । दुई साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरी व्यापारिक उत्पादन शुरु...

कर्णाली प्रदेशमा २७.२९ प्रतिशत विद्युतीकरण
आइतबार, ०६ पुस २०७६

चालु आर्थिक वर्ष (आव)मा यस प्रदेशमा विद्युतीकरणका लागि एक अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको छ । कर्णाली प्रदेशमा विद्युतीकरणका लागि ३३ र   ११ केभीका १२ वटा आयोजना संचालित...

हावाको बिजुलीले गाउँ नै झलमल
आइतबार, ०६ पुस २०७६

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र निस्दी गाउँपालिकाको गरी दुई करोड १५ लाख संयुक्त लगानीमा हावा र सौर्यबाट २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेको हो । ...

शुक्रबार तीन  कम्पनीको साधारणसभा हुँदै
विहीबार, ०३ पुस २०७६

गणपति माइक्रोफाइनान्सले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांशको प्रस्ताव सभामा पेश गर्दैछ । साथै ५० प्रतिशत हकप्रदको प्रस्ताव समेत सभाका लागि तय ंगरेको छ ।  गणपतिले...

७ प्रतिशत लाभांश दिने हाइड्रोपावरको शेयर मूल्य १०० भन्दा तल
मंगलबार, ०१ पुस २०७६

युनाइटेड मोदी हाइडोपावर कम्पनी लिमिटेडले कर सहित ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त कम्पनीको सेयर मूल्य १०५ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । ७, ८ प्रतिशत...

हिमालयन पावर पार्टनरको साधारण सभा पुस २८ गते
सोमबार, ३० मंसिर २०७६

हिमालयन पावर पार्टनर लिमिटेडको साधारण सभा पुस २८ गते हुने भएको छ । गत आवको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाव र नगद प्रवाह विवरणमाथी छलफल र चालू आवको लागि लेखा परिक्षक...

सानिमा मिडिल तमोर हाइड्रोपावरको साधारण सभा हुँदै
सोमबार, ३० मंसिर २०७६

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको चौंथो वार्षिक साधारण सभा पुस २१ गते हुने भएको छ । सभामा गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह...

गण्डकी प्रदेशको विद्युत् चुहावट ७.९ प्रतिशतमा झारिने
आइतबार, २९ मंसिर २०७६

प्राधिकरणले गण्डकी प्रदेशको प्रादेशिक कार्यालय पोखरालाई गत आर्थिक वर्ष (आव) २०७५/७६मा १०.४३ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर चालू आवमा ७.९  प्रतिशतमा झार्ने लक्ष्य दिएको हो । चालु आवको पहिलो चारमहिनामा...

सानिमा माई हाइड्रोको लाभांश, पुस ६ गतेसम्म शेयर किन्नेले मात्र पाउने
शनिबार, २८ मंसिर २०७६

साभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साधारण सभाको प्रस्तावमा जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्र...

महसुल नतिर्ने २७१ ग्राहक कालोसूचीमा
शनिबार, २८ मंसिर २०७६

प्राधिकरणले कालोसूचीमा रहेकाबाट रु ७८ लाख ९५ हजार ६७८ रकम उठाउन बाँकी छ । चालू आर्थिक वर्षमा कालोसूचीमा परेका चार ग्राहकबाट रु तीन लाख ५८ हजार १२० सङ्कलन गरेको गुरुङले...

पर्वतमा २१ सिँचाइ आयोजना निर्माण शुरु
शनिबार, २८ मंसिर २०७६

आफूले शुरुदेखिनै कालञ्जर र हम्पालको पर्यटन गुरुयोजना बनाएर यसको विकासका लागि समर्पित भएको अध्यक्ष मल्लले बताउनुभयो । महायज्ञ मूल आयोजक समितिको संयोजक चयन भएपछि मल्लले बिहीबार नै नेपाली काँग्रेसका केन्द्रीय...

प्रम ओलीले दिनदिनै कुलमानलाई के सोध्छन् ?
विहीबार, २६ मंसिर २०७६

स्वास्थ्यका कारण आराम गरिरहेका प्रधानमन्त्री अहिले के गर्दै होलान् ? मुलुकको विकास र समृद्दीलाई एकमात्र नारा बनाएका उनी राष्ट्रिय गौरबका बहु प्रतिष्ठित आयोजनाबारे कत्तिको चिन्तित छन् ?  यो प्रश्नको जवाफ...

प्राधिकरणको वित्तीय प्रगति सय प्रतिशतभन्दा बढी
विहीबार, २६ मंसिर २०७६

नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ ।  प्राधिकरणद्वारा सञ्चालित आयोजनाहरुले चालू आर्थिक वर्षको पहिलो चार महिना साउन, भदौ, असोज र...

सानिमा माई हाइड्रोपावरद्वारा लाभांश घोषणा
विहीबार, २६ मंसिर २०७६

सानिमा माई हाइड्रोपावरले  १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको...

अपी पावरले माथिल्लो नौगड गाड आयोजना पूरा गर्यो
बुधबार, २५ मंसिर २०७६

आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट घण्टा ऊर्जा उत्पादन गर्नेछ । यो विद्युत् बिक्रीबाट कम्पनीले पहिलो वर्ष  २७.४८ करोड आय आर्जन गर्नेछ । यो आयमा वार्षिक ३ प्रतिशतका दरले वृद्धि हुनेछ...

बुढीगण्डकी मुआब्जा विवाद समाधान प्रति रोपनी ५० हजारदेखि ७ लाख
बुधबार, २५ मंसिर २०७६

मन्त्रालयमा आज भएको छलफलमा आयोजनाको शीघ्र कार्यान्वयनमा प्रतिवद्धता सहितको ऐक्यवद्धता व्यक्त गर्ने सहमति भएको छ । यस्तै आयोजना प्रभावित क्षत्रेको मुआब्जा निर्धारण उचित नभएको भन्ने गुनासो सङ्घ, प्रदेश तथा स्थानीय...

अरुण काबेलीको बुक क्लोज हुँदै
मंगलबार, २४ मंसिर २०७६

अरुण काबेली पावर लिमिटेडको साधारण सभा पुस १५ गते हुने भएको छ । उक्त प्रयोजनका लागि कम्पनीले पुस ८ गतेदेखि १५ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीको मंसिर...

अरुण भ्यालीले घोषणा गर्याे बोनस
आइतबार, २२ मंसिर २०७६

कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ नगद लाभांश दिने निर्णय गरेको हो । ...

देशकै ठूलो सवस्टेशनको काम अन्तिम चरणमा
शनिबार, २१ मंसिर २०७६

सवस्टेशनको कन्ट्रोल रुम रहने भवनसहित अन्य उपकरण रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ । सवस्टेशनमा रहने तीन वटा ट्रान्सफर्मरमध्ये एउटा निर्माणस्थलमा आइसकेको छ । बाँकी दुई वटा एक...