ऊर्जा - Aarthiknews
aarthiknews.com शुक्रबार, ०३ असोज २०७६   Friday, 20 September, 2019
 
किन दयनीय बन्दैछन् जलविद्युत् कम्पनीका शेयर
शुक्रबार, ३१ साउन २०७६

अधिकाशंको शेयर आरोलो लागेको छ । कुनै समय नेपालको शेयर बजारको आकर्षक मानिएको चिलिमे जलविद्युत् कम्पनीको शेयर मूल्यसमेत ओरालो लागेर प्रतिकित्ता रु ४७२ मा कारोवार भएको छ । ...

दशैंमा विद्युतीय बसमा गुड्न नपाइने
शुक्रबार, ३१ साउन २०७६

केही बस जीटूजीमार्फत र केही सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धात्मक बोलकबोलमार्फत खरिद गर्ने साझाको तयारी थियो। मुख्य सचिवको यो रायसँगै जीटूजीमा पाँचवटा विद्युतीय बस खरिद गर्ने साझाको तयारीमा पूर्णविराम लागेको छ...

अपर तामाकोशी साढे ५ करोड घाटामा
बुधबार, २९ साउन २०७६

गत आवसम्म अपर तामाकोशी  ५ करोड ३९ लाख ४० हजार घाटामा रहेको छ । अघिल्लो आवको तुलनामा भने कम्पनीले घाटालाई कम गरेको छ । अघिल्लो आवमा कम्पनी  १० करोड २९...

विद्युत प्राधिकरणको नाफा डेढ सय प्रतिशतले बढ्यो
मंगलबार, २८ साउन २०७६

नेपाल विद्युत प्राधिकरणको नाफा डेढ सय प्रतिशतले वृद्धि भएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको छ । आज प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा...

हिमाल दोलखा हाइड्रोपावरले संस्थापक शेयरधनीलाई थप शेयर खरिद गर्न बोलायो
आइतबार, २६ साउन २०७६

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले संस्थापक शेयरधनी, सञ्चालक वा निजको एकाघर परिवार, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनीसचिव वा कम्पनीको व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा संलग्न व्यक्तिलाई शेयर बिक्री खुल्ला गरेको छ । ...

जलविद्युत लगानी तथा विकासको नाफा ३८ प्रतिशतले वृद्धि
आइतबार, २६ साउन २०७६

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद मुनाफा १ अर्ब १२ करोड १४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिभन्दा ३८ दशमलव ७३ प्रतिशतले...

राद्यी विद्युतको नाफा ३० प्रतिशतले वृद्धि
आइतबार, २६ साउन २०७६

राद्यी विद्युत कम्पनी लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद मुनाफा ५ करोड ५२ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिभन्दा ३० दशमलव ११ प्रतिशतले वृद्धि गरेको छ ।...

नाफा बुक गर्न खोज्दा रसुवागढी र सान्जेनको शेयरमा पहिरो, विश्लेषक भन्छन–‘अझै घटछ’
आइतबार, २६ साउन २०७६

लगानीकर्ताले नाफा बुक गर्न खोज्दा रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ । प्रतिकित्ता १ सय रुपैयाँमा किनेका लागनीकर्ताहरुले तीन महिनमै करिब तेब्बर नै...

विद्युतीय सवारी धनीलाई खुशिको खबर, २० वटा चार्जिङ स्टेशन बनाइँदै
शनिबार, २५ साउन २०७६

विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई जोड दिँदै पेट्रनेलियम पदार्थको परनिर्भरता कम गर्ने लक्ष्यका साथ चार्जिङ स्टेशन निर्माणमा विशेष जोड दिइएको हो । ...

चिलिमे जलविद्युत् कम्पनीको नाफा घट्यो, प्रतिशेयर आम्दानी मात्रै १५ रुपैयाँमात्रै
विहीबार, २३ साउन २०७६

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा २२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको नाफा घटेको हो । अघिल्लो आवमा ९२ करोड ८३ लाख नाफा भएकोमा...

प्रधानमन्त्री ओलीले शेयर हालेको हाइड्रोको काम धमाधम
विहीबार, २३ साउन २०७६

‘जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणबाट पैसा उठाएर निर्माण अगाडि बढाएको यस आयोजनामा प्रधानमन्त्री, ऊर्जा मन्त्री लगायत सबैको निर्माण कहिले सकिन्छ भन्नेमा चासो छ, त्यसैले सबै पक्ष निर्माणमा गम्भीर भएर लाग्नु पर्छ’,उनले...

अरुण काबेलीले नाफा बढाउन सकेन, घट्यो साढे १ करोड नाफा
बुधबार, २२ साउन २०७६

अरुण काबेली पावर लिमिटेडले चौथो त्रैमास सम्ममा आईपुग्दा खुद मुनाफा १ करोड ५५ लाख १० हजार रुपैयाँ नोक्सानमा रहेको छ । जुन गत वर्षको सोहि अवधिमा पनि १ करोड ५५...

पेट्रोल चोर्ने टयाङ्करका दैब दाहिना रहेनन् अब
बुधबार, २२ साउन २०७६

थानकोट डिपोले कारबाहीका लागि नेपाल आयल निगमको आपूर्ति तथा वितरण विभागलाई सिफारीस गरेको छ । यस्ता ढुवानी कर्ताको सम्झौता रद्धदेखि निलम्बनसम्मको कारवाही हुने निगमले जनाएको छ । ...

ड्रोनले तार तानेर काबेली करिडोर प्रसारण लाइन सञ्चालनमा
मंगलबार, २१ साउन २०७६

पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन संचालनमा आएको छ । ...

नेशनल हाइड्रो पावरको नाफामा अत्याधिक वृद्धि
सोमबार, २० साउन २०७६

नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले गत आव २०७५/७६ को चौथो त्रैमासमा खुद मुनाफा ९१ लाख रुपैयाँ कमाएको छ । जबकि अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ५२४ दशमलव ४० प्रतिशतले वृद्धि गरेको...

नगद लाभांश लिन चिलिमेको ताकेता
सोमबार, २० साउन २०७६

चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०६९÷७० सम्ममा घोषणा गरेको नगद लाभांश लिन ताकेता गरेको छ । कम्पनीले भदौ ३ गतेसम्मका लाभांश बुझ्न ताकेता गरेको हो । ...

त्रिशूली ३ बी हब सबस्टेसनको काम ६० प्रतिशत सकियो
आइतबार, १९ साउन २०७६

त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ । ट्रान्सफर्मर रहने...

कुलमान घिसिङले भने “म बल्ल खुशी हुने स्थानमा आइपुगे''
शनिबार, १८ साउन २०७६

बुधबारदेखि शुरु भएको आयोजनाको दोस्रो युनिटको पनि सफलतापूर्वक परीक्षण सकिएको छ । केही दिनपछि व्यावसायिक उत्पादन शुरु हुनेछ । आयोजना पूर्ण क्षमतामा चलेपछि दैनिक रु एक करोड ५० लाख बराबरको...

३६ अर्ब खर्च भइसक्दा पनि बुढीगण्डकी जलविद्युत् आयोजनाको ढाँचा अझै बनेन
शनिबार, १८ साउन २०७६

आयोजना कहिले, कसरी र कुन ढाँचामा अगाडि बढ्ला भन्ने आमचासो भने कायमै रहेको छ । आयोजना प्रभावित क्षेत्रका लागि सरकारले निर्धारण गरेको मुआब्जा वितरणको कार्य जारी छ । ऊर्जा, जलस्रोत...

२२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो
शुक्रबार, १७ साउन २०७६

पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा...