aarthiknews.com सोमबार, १९ जेठ २०७७   Monday, 01 June, 2020
 
त्रिशूली ३ बी हब सबस्टेसनको काम ६० प्रतिशत सकियो
आइतबार, १९ साउन २०७६

त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ । ट्रान्सफर्मर रहने...

कुलमान घिसिङले भने “म बल्ल खुशी हुने स्थानमा आइपुगे''
शनिबार, १८ साउन २०७६

बुधबारदेखि शुरु भएको आयोजनाको दोस्रो युनिटको पनि सफलतापूर्वक परीक्षण सकिएको छ । केही दिनपछि व्यावसायिक उत्पादन शुरु हुनेछ । आयोजना पूर्ण क्षमतामा चलेपछि दैनिक रु एक करोड ५० लाख बराबरको...

३६ अर्ब खर्च भइसक्दा पनि बुढीगण्डकी जलविद्युत् आयोजनाको ढाँचा अझै बनेन
शनिबार, १८ साउन २०७६

आयोजना कहिले, कसरी र कुन ढाँचामा अगाडि बढ्ला भन्ने आमचासो भने कायमै रहेको छ । आयोजना प्रभावित क्षेत्रका लागि सरकारले निर्धारण गरेको मुआब्जा वितरणको कार्य जारी छ । ऊर्जा, जलस्रोत...

२२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा थपियो
शुक्रबार, १७ साउन २०७६

पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको निर्माण पूरा...

यस्तो रहेछ नयाँ पेट्रोल पम्प सञ्चालनको प्रक्रिया रोकिनुको कारण
शुक्रबार, १७ साउन २०७६

निगमका अनुसार सबैभन्दा धेरै आवेदन प्रदेश दुईबाट तीनसय २७ वटा आवेदन परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशबाट १६ वटा परेका छन् । त्यस्तै, प्रदेश एकबाट एकसय ८९, तीनबाट एकसय...

राष्ट्रिय प्रशारणमा २२ मेगावाट विद्युत् थपियो
शुक्रबार, १७ साउन २०७६

उत्पादित पाँच लाख ७० हजार युनिट विद्युत्बाट  २२ लाख रुपैयाँसम्म आम्दानी हुने बताइएको छ । प्राधिकरणले प्रतियुनिट वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० पैसामा विद्युत् खरीद...

एचआईडीसीएलको हकप्रदलाई ग्रेड ४ प्लस रेटिङ
विहीबार, १६ साउन २०७६

हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रदले ग्रेड ४ प्लस रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीको हकप्रदको रेटिङ गरेको छ । ...

अझै अन्योलमा कुलेखानी तेस्रो
बुधबार, १५ साउन २०७६

११ वर्षदेखि निर्माणाधीन रहेको आयोजनाको असार मसान्तबाट परीक्षण उत्पादन शुरु हुने भनिए पनि निर्माणको ठेक्का पाएको चीनको जेजियाङ जियालिङ कम्पनीले आवश्यक प्राविधिक समयमै नल्याउँदा परीक्षण उत्पादन अन्योलमा परेको हो ।...

माण्डु हाइड्रोमा  करिब ९ करोडको क्षति
शुक्रबार, १० साउन २०७६

मकवानपुरको भीमफेदी–८, कोगटे दोभानमा रहेको माण्डु हाइड्रोलाई बाढीले ६ करोडभन्दा बढीको क्षति भएको छ । साथै विद्युत् उत्पादन नहुँदा करिब तीन करोड रुपैयाँ घाटा लागिसकेको छ । २२ मेगावाटको माण्डु...

राधि विद्युतको लाभांश आयो
विहीबार, ०९ साउन २०७६

राधि विद्युत कम्पनीले शेयरधनीहरुलाई ५ प्रतिशत   लाभांश शेयरलगानीकर्ताको खातामा जम्मा गर्ने भएको छ । कम्पनीको उक्त बोनस शेयर महालक्ष्मी विकास बैंकको आइपिएस मार्फत भुक्तानी गर्ने भएको हो । ...

विद्युत् उत्पादन दोब्बर, निर्यात गरिँदै
विहीबार, ०९ साउन २०७६

नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा हाल एक हजार मेगावाट हाराहारी रहेको विद्युत् करिब एक हजार मेगावाट थपिएर दोब्बर हुनेछ । आन्तरिक मागभन्दा धेरै विद्युत् उत्पादन हुने अवस्था नजिकिँदै...

एचआइडिसीएल शतप्रतिशत हकप्रद निष्कासनको तयारीमा
सोमबार, ०६ साउन २०७६

कम्पनीले १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर विक्री गर्न असार ३१ गते निवेदन दिएको हो । यो हकप्रद जारी गर्नका लागि कम्पनीले गत पुस ३० गते वार्षिक...

जसरी भए पनि तामाकोसीबाट चैतमा बत्ति बाल्न कुलमानको निर्देशन
सोमबार, ०६ साउन २०७६

निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ ।  आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा...

न्यादी हाइड्रोपावरको विशेष साधारण सभा
विहीबार, ०२ साउन २०७६

साधारण सभाको प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा संशोधन र शेयरको सार्वजनिक निष्कासन एवम् वित्तीय योजना तथा रणनीति सम्बन्धी रहेको छ । ...

पेट्रोलियम पदार्थ अभाव
बुधबार, ०१ साउन २०७६

गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले जनाएको छ । ...

अब जथाभावी पिपिए गर्न नपाइने
बुधबार, ०१ साउन २०७६

विद्युत नियमन आयोगबाट सम्पादन गर्नुपर्ने कार्य सम्बन्धी निदेर्शशिकाको मस्यौदामा उर्जा खरिद–बिक्री सम्झौता गर्दा अनिवार्य रुपमा आयोगको स्वीकृति लिनुपर्ने प्रावधान छ । ...

भारत निर्यात हुन थाल्यो दुई सय मेगावाट विद्युत
बुधबार, ०१ साउन २०७६

वर्षाका कारण सबै विद्युत आयोजनाहरु पूर्ण क्षमतामा सञ्चालन भएकाले राति बढी भएको विद्युत भारत पठाइएको हो । ...

सिक्टा सिंचाईको काम तिब्र, ठेक्कामा तीन कम्पनी स्वीकृत
मंगलबार, ३१ असार २०७६

उक्त सिचाई निर्माणका लागि तीन वटा सिलबन्दी दरभाउपत्र स्वीकृत गरी करिब  ६० लाखको ठेक्काको काम अघि बढेको बताए ।  त्यस्तै २०७५ साउन ७  गते भत्किएको खण्डमा करिब २५ मिटर लम्बाइमा...

राधी विद्युतले पनि १० प्रतिशत लाभांश दिने भयो
आइतबार, २९ असार २०७६

कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीको चुक्तापूँजी  ४५ करोड १० लाख ४ हजार रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस यहि पूँजीको आधारमा वितरण गर्न लागेको...

वडाध्यक्षका कारण सुन्दरीजलमा मेलम्ची आयोजनाको काम रोक्का
आइतबार, २९ असार २०७६

सुन्दरीजलमा मेलम्चीबाट आउने पानीलाई प्रशोधन गर्ने प्लान्टको निर्माण र भेन्टिलेसन साफ्टको काम भईरहेको थियो । यी दुईवटा काम सकिने अन्तिम तयारीमा थियो । भारतीय र नेपाली गरी दुवै ठेकेदार कम्पनीले...