नेप्सेका अनुसार कम्पनीको १० लाख ३५ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा...
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले असार १३ गते १२औं र १३औं वार्षिक साधारण सभा बोलाएको छ । जेठ २२ गतेको सञ्चालक...
विभागका प्रवक्ता हिक्मतुल्लाह मैवन्दीले भने, “सामान्यतया हाम्रो आन्तरिक उत्पादन ५६५ मेगावाट छ । सिङ्गो देशलाई एक हजार ४०० देखि एक...
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को कोषाध्यक्ष पदमा युवा ऊर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् । इप्पानको...
“डिसेन्डर, एप्रोच क्यानल, टनेल, पेनस्टकको क्रमैसँगै परीक्षण हुन्छ,” पौडेलले भने, “भौतिक संरचनाको अवस्था ठिक भए÷नभएको पहिचान गर्न पानी हालेर परीक्षण गरिएको हो ।” अबको १५ दिनभित्र विद्युत्को परीक्षण उत्पादन सुरु...
मेरो प्रष्ट्र भनाई के हो भने बिजुली निर्यात गरेर देश धनी हुँदैन । बिद्युत् उत्पादन गरेर यहीँ खपत गर्ने गरी उद्योग धन्दा खोल्नुपर्छ । अनि मात्र देश बन्छ ।' ...
नेपाल विद्युत् प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख नरदेशदत्त रावलले तातोपानी गाउँपालिकाको सबैभन्दा दुर्गम वडा मानिने ७ र ८ मा राष्ट्रिय प्रसारण लाइन पुगेको जानकारी दिए । लामो समयदेखि अन्धकारमा रहेको...
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर विक्री गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । जलविद्युत कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपूर्व विद्युत...
उनले भने, “जलविद्युत््मा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवद्र्धकको लगानी छ, सुरुआती लागत बढेको छैन । पारदर्शीरुपमा समयमै आयोजना...
भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा...
प्रधानमन्त्री दाहालले आफ्नै शब्दमा प्रस्तुत गर्नु भएजस्तै नेपालले लामो समयदेखि माग गर्दै आएका केही महत्वपूर्ण विषयमा यस पटक सहमति भएको छ । बिजुली व्यापारको तीव्र प्रतीक्षामा रहेको नेपालले आफ्नो आर्थिक...
नेपालभित्र उत्पादित भारतीय बजारमा सहज रुपमा बिक्रीका लागि नयाँ मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालको बिजुलीको सहज व्यापारका लागि नयाँ मार्ग प्रशस्त भएको...
बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना १९ वर्षदेखि चर्चामा छ । सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यालाई विद्युत्को पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु तथा साना जलविद्युत्,...
सिंगटी हाईड्रो इनर्जी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । जेठ १७ गते बसेको सञ्चालक समिति बैठकले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।...
यस्तै २ सयदेखि ३ सय किलोवाटसम्मका विद्युतीय गाढीमा भन्सार ५ प्रतिशत मात्रै भन्सार घटेको छ। सरकारले २०० देखि ३०० किलोवाट क्षमतासम्मका सवारीमा भन्सार शुल्क ४० प्रतिशत कायम गरेको छ ।...
बुढीगण्डकी जलविद्युत आयोजना र दूधकोशी आयोजनाको मोडालिटी तयार गरी निर्माण अगाडि बढाइने अर्थमन्त्रीले बताएका छन । वैकल्पिक उर्जा प्रवर्द्धन गर्न १ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ । २...
करिब ४१ वर्षअघि प्रसारण लाइन निर्माण गर्दा पीडित जग्गाधनीलाई जग्गाको मुआब्जा तथा क्षतिपूर्ति नदिएकाले रुट सार्नु पर्नेलगायत माग राखी स्थानीयवासीले लाइनको तार (कन्डक्टर) फेर्ने कार्यमा अवरोध गर्दै आएका हुन् ।...
सोझै भारतलाई दिँदा विवाद आउन सक्ने भएकाले पछि कुनै कानुनी विवाद नआओस् भन्नका लागि यसरी समय थपिदिने निर्णय गरिएको हो । चिनियाँ राष्ट्रपति नेपाल आएका बेला गरिएको समझदारी पत्र अनुरुप यो...
गत वर्ष रू. ५५ लाख ८७ हजार वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष रू. १ करोड ८ लाखभन्दा बढी गरेको हो । विद्युत विक्री आम्दानी गत वर्ष रू. १ करोड...