aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
‘इकोसिष्टम’ टुट्योः व्यवसाय कहाँबाट शुरु गर्ने ?
शुक्रबार, २८ चैत्र २०७६

सीजी मोटोकर्प तथा सीजी होल्डिङ्स्का कार्यकारी निर्देशक करण चौधरीले लकडाउनको यो अवधिमा गाडी बिक्री गर्ने कम्पनीका मालिक र कर्मचारी दुबै मर्कामा परेको बताए् । उनले आर्थिकन्युजसँग कुरा गर्दै भने ‘हामीले...

लक्ष्मी हुन्डाईद्वारा “हुन्डाई केयर” कार्यक्रमको शुरु
शनिबार, २२ चैत्र २०७६

नेपालको लागि हुन्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले “हुन्डाई केयर” नामक एक नयाँ कार्यक्रमको शुरु गरेको छ । कोरोना भाइरसले निम्त्याएको संकटलाई मध्यनजर गर्दै यो कार्यक्रम शुरु...

कोरोना कोषमा सीआईटीको १ करोड २५ लाख सहयोग
सोमबार, १७ चैत्र २०७६

नागरिक लगानी कोष(सीआईटी)ले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड २५ लाख सहयोग गर्ने भएको छ । सीआईटी संचालक समितिको आज सोमबार बसेको बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको...

बजाजको नयाँ शोरुम प्यूठानमा
सोमबार, ०३ चैत्र २०७६

बजाजको नयाँ शोरुम प्यूठानमा उद्घाटन गरिएको छ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले प्यूठानमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम “न्यू विज्ञान सप्लायर्स” को उद्घाटन...

एआई ट्रिपल क्यामरासहितको ‘हुवावे वाई सेभेन पी’ नेपाली बजारमा
आइतबार, ०२ चैत्र २०७६

हुवावे कन्ज्युमर बिजनेस ग्रुपले ह्वावे वाई सिरिजअन्तर्गतको स्टाइलिस नयाँ मोबाइलफोन ह्वावे वाई पी नेपाली बजारमा सार्वजनिक गरेको छ। कैयौँ नयाँ थप विशेषताहरू र जीवनका रमाइला तथा अविस्मरणीय पलहरू कैद गर्नका लागि...

टाटा मोटर्सको  ‘स्प्रिङ बोनान्जा’ कार्यक्रम फागुन ३० गतेदेखि
विहीबार, २९ फागुन २०७६

नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले स्प्रिङ बोनान्जा कार्यक्रम गर्दैछ । कार्यक्रम फागुन ३० गते शुक्रबारदेखि चैत २ गते आइतबारसम्म थापाथलीको टाटा मोटर्सको सो रुममा आयोजना हुनेछ...

ओपो एफ१५ नेपालमा सार्वजनिक गर्ने घोषणा
बुधबार, २८ फागुन २०७६

अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोस्टमार्फत नयाँ उत्पादन सार्वजनिक...

लिवर्टी इनर्जीको आइपीओ खुल्यो
मंगलबार, २७ फागुन २०७६

लिवर्टी इनर्जी कम्पनीको आइपीओ खुला भएको छ । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १० प्रतिशत आइपीओ मंगलवार निष्कासन गरेको हो । ...

कोरोनाको बढी असर पर्यटन क्षेत्रमा, वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक
आइतबार, २५ फागुन २०७६

कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् । ...

निप्पोन पेन्ट नेपाली बजारमा
शुक्रबार, २३ फागुन २०७६

कारोबारको आधारमा एसियामा अग्रणी रंग उत्पादक, निप्पोन पेन्टले नेपालको सवारी साधन खरिदपछिको बजारमा आफ्ना रंगहरू उपलब्ध गराउने योजना घोषणा गरेको छ । ...

‘आइएमई पे’को नयाँ योजना पैसा हातैमा ५० बोनस साथैमा
विहीबार, २२ फागुन २०७६

जापानस्थित जुनसुकै क्योदाई काउन्टरमा नेपालमा पठाउनुपर्ने रकम सहित ‘आइएमई पे’  मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरि नेपालको ‘आइएमई पे’  मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउन सकिने...

“चान्स टु वीन थ्रू अ क्लिक” अभियानका विजेतालाई टिभीएस जुपिटर ११० सीसी स्कुटर हस्तान्तरण
बुधबार, २१ फागुन २०७६

टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टीकर प्याकहरुका लागि राकुटेन भाइवरसँग सहकार्य गरेको छ । जगदम्बा मोटर्सले टिभीएस ब्राण्डका लागि “चान्स टु...

आठौं घर जग्गा मेला हुने
मंगलबार, २० फागुन २०७६

आठौं घर जग्गा प्रदर्शनी यहि अप्रिल १६ देखि १८ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल हाउजिङ एण्ड ल्याण्ड डेप्लोपर्स एसोसिएसनले सो प्रदर्शनी आयोजना गर्न लागेको हो । ...

नेपाल लिकर्स र दिपक बज्राचार्यबिच सांगितिक सहकार्य सम्बन्धि सम्झौता
सोमबार, १९ फागुन २०७६

नेपाल लिकर्स प्राइभेट लिमिटेड तथा गायक दिपक बज्रचार्यसंग सांगितिक सहकार्य समबन्धि सम्झौता भएको छ । विगत लामो समयदेखि गायक बज्राचार्यसंग नेपाल लिकर्सले विभिन्न कार्यक्रमको सहकार्य गर्दै आइरहेकोले सामाजिक उत्तरदायित्वको निरन्तरता...

महिन्द्राको ब्राण्ड ऐम्बेस्डरमा क्रिकेटर पारस खड्का
बुधबार, १४ फागुन २०७६

क्रिकेट खेलाडी तथा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले आफ्नो ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । मंगलबार एम्बेस्डरमा नियुक्त गरेपछि खड्कालाई बुधबार महिन्द्राको एक्सयूभी ३००...

एक रुपैयाँमै इयरफोन
बुधबार, १४ फागुन २०७६

फेवाबजार डटकम इकमर्सले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको...

सुनको भाउ घट्यो, तोलाको कति पुग्यो ?
बुधबार, १४ फागुन २०७६

सुनको भाउ बुधाबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ...

ड्याट्सन गाडीको ‘हट डिल’ योजनाको विजेता घोषणा
मंगलबार, १३ फागुन २०७६

नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रालीको दशैतिहारको उपलक्ष्यमा संचालन गरेको ड्याट्सन हट डिल योजनाका विजेता घोषणा गरेको छ । यस योजना अन्र्तगत नयाँ कार खरिद गर्ने सम्पूर्ण ग्राहकहरु “ड्याट्सन...

निसानको फेस्टिभ ड्राइभ योजनाको बिजेता घोषणा
मंगलबार, १३ फागुन २०७६

नेपालमा निसान गाडीको अधिकारिक वितरक तथा बजार व्यावस्थापक कम्पनी पायोनियर मोटो कर्पले चाड पर्वको उपलक्ष्यमा ल्याएको फेस्टिभ ड्राइभ योजनाको विजेता घोषणा गरिएको छ । लक्की ड्र द्वारा विजेता भएका १० जना...

हुण्डाइको नयाँ ईलेक्ट्रिक कार ‘आयनिक ईलेक्ट्रिक २०२०’ नेपालमा
मंगलबार, १३ फागुन २०७६

हुण्डाइको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनलले आफ्नो नयाँ ईलेक्ट्रिक कारको ‘आयनिक ईलेक्ट्रिक २०२०’ लन्च गरेको छ । हुण्डाइ आयनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ठ पावर र विशेषताका साथ आएको छ...