कर्पाेरेट - Aarthiknews
aarthiknews.com सोमबार, ०५ फागुन २०७६   Monday, 17 February, 2020
 
पाँचौं चेम्बर एक्स्पो २०२० फागुन १३ देखि, २५० भन्दा बढी प्रदर्शनी कक्ष हुने
विहीबार, १९ असार २०७६

″झण्डै आधा दर्जन युरोपेली मुलुकका व्यवसायी मेलामा सहभागि हुने विषयमा कुराकानी भैरहेको छ । यसले हामीलाई व्यापार प्रवद्र्धन मात्र नभई पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने विश्वास लिएका छौं ।” श्रेष्ठले...

पिन्चेस् आर्टकोर अब दरबारमार्गमा
विहीबार, १९ असार २०७६

पिन्चेस् आर्टकोर युवामाझ नवीनतम डिजाइन र पर्सनलाइज्ड टचका लागि प्रसिद्ध छ । ग्राहकहरुले आफ्नो प्रियजनको नाम लेखेर, फोटो राखेर वा अन्य कुनै तस्वीरहरु उच्च गुणस्तरीय कुसनको कभरमा भित्र आरामदायी सिरानी...

अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष पक्राउ
बुधबार, १८ असार २०७६

मुद्दा लगाइएको विषयमा सत्यतथ्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनबाटै उनीहरु परेका हुन् । पक्राउपर्नेमा सङ्घका, सदस्य विपीनकुमार साउद र व्यापारी दिनेश विष्ट पनि छन् । ...

‘डाइटरी सप्लीमेन्ट फुड’ उत्पादन गर्ने कम्पनी दर्ता यसरी गर्नुस्
मंगलबार, १७ असार २०७६

डाइटरी सप्लीमेन्ट खाद्य पदार्थको उत्पादन दर्तामा नयाँ आर्थिक बर्ष देखि कडाई गर्ने भएको छ । खाद्य पदार्थ उत्पादन तथा आयात गर्नु पूर्व आहारपुरक खाद्य पदार्थ शाखाका अनुसन्धान विभागले तोकिएको ढाँचामा...

इटहरी उद्योग वाणिज्य सङ्घमा पौडेल
सोमबार, १६ असार २०७६

यस्तै उद्योगतर्फ दिवस पोखरेल, मुक्ति दाहाल, विष्णुनारायण डाँगी र लक्ष्मण हुमागाईं तथा महिला सदस्यतर्फ गायत्री भण्डारी र शोभा कोइराला निर्वाचित भएका छन । ...

चार लाख ६० हजार ४२२ प्रतिष्ठान दर्ता नभइ  सञ्चालनमा
सोमबार, १६ असार २०७६

सबैभन्दा बढी चार लाख ९८ हजार ६९ वटा थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकलको मर्मत क्षेत्रका प्रतिष्ठान रहेका छन् भने सबैभन्दा कम घरजग्गा कारोवार क्षेत्रका २०७ प्रतिष्ठान रहेको विभागले...

कर्णालीमा नेपाल टेलिकमको एफटिटिएच सेवा
सोमबार, १६ असार २०७६

नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि विधिवत् शुभारम्भ भएको छ । दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले विधिवत् रूपमा...

ओपोको नयाँ फोन आइतबारदेखि बजारमा, मुल्य ८९,९९०
सोमबार, १६ असार २०७६

यो फोन जेट ब्ल्याक र ओसन ग्रिन गरी दूई आकर्षक रङमा उपलब्ध गरिएका छन् । ओपो १०एक्स जुम ईडिसन पहिलो पटक चीनमा र  लगतै यूरोपमा ओपो रेनो र ओपो रेनो...

चिया नबिकेपछि सडकमै पोखे किसानले हरियोपत्ती, ५२ चिया कारखाना बन्द
सोमबार, १६ असार २०७६

चिया नबिकेपछि सडकमै पोखे किसानले हरियोपत्ती, ५२ वटा चिया कारखाना बन्द ...

अर्को चिनिया सिमेन्ट संचालनको तयारी, २०४ जना कर्मचारीको माग्यो
आइतबार, १५ असार २०७६

होङ्गशी सिमेन्ट पछिको अर्को चिनिया सिमेन्ट हुवासिन सिमेन्टले उद्योग पूर्वाधारको काम संचालन गरिएको छ । यस नयाँ चिनिया सिमेन्टले २०४ जना कर्मचारीको माग गरेको छ । ...

भ्याटमा दर्ता हुन यी व्यवसायलाई विभागको उर्दि
शनिबार, १४ असार २०७६

मदिरा, वाइन, हेल्थ क्लब, डिस्को थेक, मसाज थेरापी, मोटर पार्टस, विद्युतीय सफवेयर, भन्सार एजेन्स, खेनौनाको व्यवसाय, कवाडी तथा पत्रुको व्यवसायलाई समेत अभिलम्ब भ्याटमा दर्ता गराउन सूचना जारी गरेको छ ।

ढुवानी कर वृद्धि नगर्न माग, 'क्यासिनो बन्द गरिनु पर्छ'
शुक्रबार, १३ असार २०७६

सार्वजनिक शैक्षिक गुठीअन्तर्गतको विद्यालयको सम्पत्ति सरकारको भएकाले सवारी खरीद गर्दा राजश्व नलाग्ने व्यवस्था हुनुपर्ने माग गरे । । खेलौना आयातमा भन्सार छुट दिनुपर्ने, क्यासिनोमा प्रयोग हुने सामानमा शतप्रतिशत कर लगाइनुपर्ने...

राजश्व अनुसन्धानको फँन्दामा तीन व्यापारी, दोष प्रमाणीत भए तीन वर्ष जेल
शुक्रबार, १३ असार २०७६

जाँचपास गराई पैठारी गरेका जुत्ता उत्पत्तिको मुलुक इन्डोनेशिया, भियतनाम हुनुपर्नेमा चीन मात्र उल्लेख गरेको तथा ख्यातिप्राप्त ब्रान्ड अन्य माल वस्तुसमेत राजश्व चुहावट गर्ने दुरासय राखी मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक...