aarthiknews.com मंगलबार, १४ मंसिर २०७८   Tuesday, 30 November, 2021
 
मलाई बिल गेट्सलाई भन्दा बढी पैसा चाहिएको छः आनन्दराज बतास
सोमबार, १२ माघ २०७७

अटोमोबाइल सेक्टर एकदम धेरै लगानी गर्नुपर्ने क्षेत्र हो । मेरो नेपालभरी १४ वटा वर्कशप छ । मसँग पैसा भयो भने १४० वटा बनाउने अभियानमा छु । एउटा वर्कशप बनाउन सामान्य...

टेस्लाले एकवर्षमा बेच्यो झण्डै पाँच लाख विद्युतीय कार
सोमबार, २० पुस २०७७

अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको थियो...

टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प आजबाट शुरु
आइतबार, २८ मंसिर २०७७

नेपालका लागि टाटा मोटर्स्को आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले ग्लोबल सर्भिस क्याम्प २०२० यही मंसिर २८ देखि ८ पौष गते सम्म संचालनमा ल्याएको छ । अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यो...

दोहोरो कर हटाउन उद्यमी व्यवसायीको अर्थमन्त्रीसँग माग
बुधबार, १७ मंसिर २०७७

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिने बतएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका नयाँ पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले अवरोध पन्छाएर बजेट र...

महासंघले सुकुन्तलाल हिराचनलाई कोषाध्यक्ष चुन्यो
सोमबार, १५ मंसिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।  कोषाध्यक्ष चयनका लागि सोमबार भएको महासंघको कार्यसमितिको निर्वाचनले हिराचनलाई विजय गराएको हो । कार्यसमितिले गरेको मतदानमा हिराचनको पक्षमा ४०...

महासंघ जन्माउने उद्योगीको परिवारबाट पहिलो अध्यक्ष
आइतबार, १४ मंसिर २०७७

गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्षको रुपमा पदभार ग्रहण गरेका छन् । वर्तमान अध्यक्ष भवानी राणाले आइतबार साँझ गोल्छा नेतृत्वको समितिलाई कार्यभार सुम्पिएकी हुन् ।

सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छः अर्थमन्त्री पौडेल
आइतबार, १४ मंसिर २०७७

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताउँदै कोभिड–१९ का कारण सिर्जित...

ढकालको यात्रा, जसले उनलाई यो उचाइमा पुर्यायो
आइतबार, १४ मंसिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभाले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई निर्वार्चित गरेको छ । महासंघको कुल ११०० सय मतमा ढकाल ६३३ (५४.२६ प्रतिशत) मत ढकालको पक्षमा खसेकाले ढकाल विजय...

महासंघ निर्वाचनः पुष्पराज कुँवर र जमसेद मिया विजयी
शनिबार, १३ मंसिर २०७७

सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन् । निर्वाचनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी...

महासंघको निर्वाचन  सम्पन्न, शतप्रतिशत मत खस्यो
शनिबार, १३ मंसिर २०७७

उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ...

महासंघको निर्वाचन तयारी पूरा, शनिबार ८ बजेदेखि तीन स्थानबाट निर्वाचन हुने
शुक्रबार, १२ मंसिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कार्यसमितिका लागि शनिबार हुने...

साढे ३ खर्बको राहत प्याकेज आवश्यक छः शेखर गोल्छा
विहीबार, ११ मंसिर २०७७

नेपाल उद्योेग वाणिज्य महासंघ ५४ औं साधारण सभाको समुद्घाटन समारोहमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ३ खर्ब ४० अर्बको राहत प्याकेज आवश्यक भएको बताएका छन् । कोभिड मारमा परेका उद्यमीलाई...

‘उद्यमीको सेवा गर्न मैले उम्मेदवारी दिएको हुँ’
बुधबार, १० मंसिर २०७७

संविधान बनाउँदा देखि अहिलेसम्म आइपुग्दा हामीले व्यवसायीलाई हित हुने गरी कामहरू भएका छन । त्यसका साथै उद्योगी व्यवसायीसँग छलफल नै नगरी चालु आर्थिक वर्षको बजेटमा गरिएका व्यवस्थाहरूमा समेत सरकारलाई कन्भिन्स...

‘साथीहरूले मलाई विश्वास गरेर जिताउनु हुन्छ’
बुधबार, १० मंसिर २०७७

ठोस योजना भन्दा पनि सिद्धान्तको कुरा हुन्छ । अवसर कृषि क्षेत्रमा छ । नेपाल उद्योग महासंघ एउटा गरिमामय संस्था हो । हामी उद्यमीको लागि ठूलो प्लेटफर्म हो । यसमा म...

महासंघमा चुनावी रौनक, भोलिदेखि साधारणसभा शुरु
बुधबार, १० मंसिर २०७७

निजी क्षेत्रका यद्यमी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावी साधारण सभा भोलि बिहीबार ११ गतेदेखि शुरु हुँदैछ । साधारणसभाको दिन नजिकिएसँगै महासंघमा उम्मेदवारी दिएका तथा मतदातासम्ममा...

महासंघ निर्वाचनः 'प्रतिस्पर्धी होउन् त अञ्जन र उमेशजस्ता !'
सोमबार, ०८ मंसिर २०७७

महासंघको चुनावी माहोललाई नजिकबाट नियालेका एकजना व्यवसायी भन्छन्, ‘महासंघको गरिमा स्वस्थ प्रतिस्पर्धाले मात्रै कायम गर्न सक्छ, जसमा अञ्जन र उमेशको भूमिका प्रशंसनीय छ । प्रतिस्पर्धी होउन् त उमेश र अञ्जनजस्ता...

वरिष्ठ उपाध्यक्षमा सहमति खोज्नु व्यर्थ
शुक्रबार, ०५ मंसिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं यहि मंसिर ११ देखि १३ गते सम्म काठमाडौंमा हुँदैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष भएको व्यक्ति स्वतः अध्यक्ष बन्ने व्यवस्था भए अनुरुप हालका वरिष्ठ...

महासंघको चुनावी प्रतिस्पर्धा चुलिँदै, ढकाल पक्षको ध्यान सार्वजनिक संस्थान र वित्तीय संस्थामा
शुक्रबार, ०५ मंसिर २०७७

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मिति नजिकिदै जाँदा मतदाताहरूलाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरूले आ–आफ्नो रणनीति बनाउँदै गएका छन् । खासगरी एसोसिएटस सदस्यहरूबाट आफ्नो समूहका उम्मेदवारलाई जिताउन दुबै पक्ष सक्रिय देखिएका...

‘महासंघका सबै मतदाता विवेकी हुनुहुन्छ, त्यसैले म ढुक्क छु’
विहीबार, ०४ मंसिर २०७७

महासंघ हामी सबै निजी क्षेत्रको मन्दिर हो र यसप्रति हामी सबैको आस्था बराबरी छ । मन्दिरको छाना चुहियो भने पूजारीको मात्र नभइ भक्तहरूको पनि प्रतिष्ठा आँच आउँछ भनेर हामी सबै...

देवचुलीको दलदलेमा कुरियर र कार्गो सेवा संचालनमा
बुधबार, ०५ कार्तिक २०७७

स्वदेश तथा बिदेशका जुनसुकै ठाउबाट व्यक्तिगत सामान ,घरायसी सामान, अफिसियल कागजपत्र,व्यवसायिक सामन,हवाई र रेल टिकट सुरक्षित र भरपर्दो तवरले पठाउन र पाउन सकिने संचालक कृस भुर्तेलले उक्त कार्यक्रममा बताएका थिए...