aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
ब्याजदर विवादमा सहकारीभित्र राजनीति ‘ओरियन्टलका छाउरा’ शब्दले बबाल
बुधबार, २९ साउन २०७६

ब्याजदर निर्धारणको विषय राजनीतिक मुद्दा बन्न पुगेको छ । सत्तापक्ष दल समर्थित सहकारीवालाहरुले ब्याजदर निर्धारणलाई उचित निर्णय भन्दै स्वागत गर्दै आएका छन् । विषक्ष दलसमर्थित सहकारीवालाहरुले ब्याजदर निर्धारण ठिक निर्णय...

जग्गा बाँझो राख्नेलाई कारबाहीको तयारी
बुधबार, २९ साउन २०७६

उपमहानगरले कृषिमा उत्पादन बढाउनका लागि केही नीतिगत व्यवस्था समेत गरेको छ । वर्षभरि जमिन बाँझो राख्नेको पहिचान गरी कारबाही गर्ने तयारी भएको हो । ...

सहकारीको विकृति नियन्त्रण गरिने
मंगलबार, २८ साउन २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वित्तीय संस्थामा मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताउनुभएको छ । स्वावलम्बन विकास केन्द्रको २८ औँ वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार...

महासंघको दबाबमा सहकारीको ब्याज निर्धारण
सोमबार, २७ साउन २०७६

सहकारी ऐन २०७४ र नियमावली २०७५ ले गरेको व्यवस्था अनुसार सहकारीको ऋणको सन्दर्भ ब्याजदर १४.७२ प्रतिशत कायम भएको थियो । तर, महासंघले उक्त ब्याजदर व्यावहारिक नभएको भन्दै बढाउन दबाब दिएपछि...

सहकारीको ब्याजदर निर्धारणले लघुवित्तको अस्तित्व संकटमा
आइतबार, २६ साउन २०७६

सहकारीले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको हो । यो व्यवस्थासँगै लघुवित्तका ग्राहक सहकारीतर्फ आकर्षित हुने सम्भावना देखिएसँगै लघुवित्तहरु अलमलमा पर्ने देखिएको छ। ...

ब्याजदर सीमाको विराध गर्ने ओरेन्टलका छाउरा !
आइतबार, २६ साउन २०७६

‘‘ओरेन्टल सहकारीले सिंहदरबार अगाडि ब्यानर राखेर २२ प्रतिशत ब्याज दिन्छु भनेर रकम संकलन ग¥यो,’’ उनले भने, ‘‘अहिले ब्याजदरमा सीमा तोक्दा विरोध देख्नेहरु देख्दा लाग्छ कतै ओरेन्टलले कुखुराले चल्ला पारे जस्तै...

ब्याजदर बढाउन सहकारीवालाको दौडधुप शुरु
शुक्रबार, २४ साउन २०७६

सहकारी विभागले सहकारी संस्थाहरुको ऋण लगानीमा १६ प्रतिशत ब्याजदरको सीमा तोकेसँगै यसलाई वृद्धि गर्न सहकारीकर्मीहरुले लबिङ सुरु गरेका छन् । ...

सहकारीको ब्याजदर सीमा तोकियो, निक्षेपमा १० र कर्जामा १६ प्रतिशत तय
शुक्रबार, १७ साउन २०७६

सहकारी संस्थाहरुको ब्याजदर सीमा तोकिएको छ । सहकारी विभागले साउन १९ गतेदेखि लागू हुने गरी सहकारी संस्थाको ब्याजदर सीमा तोकिएको हो । ...

सहकारीले ब्याजमा ‘लुट कान्छा लुट’ नै मच्चाएपछि नियन्त्रण गरिँदै
विहीबार, १६ साउन २०७६

ब्याजदरका विषयमा नियमनकारी निकायले निश्चित मापदण्ड तय नगर्दा सहकारी संस्थाले आफूखुशी ब्याजदर तोक्दै आएका हुन् । शहर र गाउँका सहकारीको ब्याजदर फरक छ । बैंक पुगेको स्थानमा प्रतिस्पर्धा हुने भएकाले...

राष्ट्र बैंकले सहकारीको ब्याजदर नतोक्ने
मंगलबार, १४ साउन २०७६

राष्ट्र बैंककका प्रतिनिधि नवीन्द्र विष्टले ब्याज र ऋणको अन्तर ( स्प्रिड) दरबाहेक किटान गरेर सहकारी संस्थाका लागि ब्याजदर  निश्चित गर्न नसकिने बताउनुभयो । ...

बसुन्धरामा खुल्यो नमो नारायण सहकारी
मंगलबार, १४ साउन २०७६

राजधानीको उत्तरी भेगलाई आफ्नो कार्य क्षेत्र बनाएर नमो नारायण बचत तथा क्रण सहकारी संस्था स्थापना भएको छ । मंगलबार एक कार्यक्रमका बीच उक्त सहकारी नेपाली कांग्रेसका क्षेत्रीय सभापति धर्मराज अर्यालले...

सहकारीलाई थप कडाइ, अटेर गरेपछी निर्देशिका जारी
सोमबार, १३ साउन २०७६

सहकारी संस्थामा सम्पत्ति शुद्धीकरण निवारण कानुन पालनासम्बन्धी अनुगमन तथा सुपरिवेक्षण कार्यविधि जारी गर्दै सहकारी संघसंस्थालाई कडाइ गरेको हो । ...

सहकारीको सन्दर्भ ब्याजदर तोक्ने विषय अझै अन्योलमा
सोमबार, ०६ साउन २०७६

सहकारीको सन्दर्भ ब्याजदर तोक्नकै लागि सहकारी विभागका रजिस्ट्रारको नेतृत्वमा ९ सदस्यीय समिति बनेको छ। समितिमा राष्ट्र बैंक, अर्थ मन्त्रालय, सहकारीका सरकारी निकाय र अभियानका प्रतिनिधि छन्। समितिले तोकेको ब्याजदरले सहकारी...

अब सहकारीलाई पनि कडाई, जथाभावी निर्णय गर्न नपाइने
आइतबार, ०५ साउन २०७६

सहकारी ऐन, २०७४ को दफा ३८ मा सहकारी संस्थाले आन्तरिक कार्यविधि, वार्षिक कार्यक्रम तथा बजेट, सञ्चालक, सिइओलगायतको पारिश्रमिकलगायतका सुविधा तोक्ने निर्णय साधारणसभाबाट गर्नुपर्ने व्यवस्था छ । ...

सहकारीमा भेटियो पूर्वमन्त्री बस्नेतको ६१ करोड
शुक्रबार, ०३ साउन २०७६

सम्पत्ति शुद्घीकरण अनुसन्धान विभागले पूर्व सञ्चारमन्त्री समेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्ता रकमको अध्ययन शुरु गरेको छ । विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर छलीको...

प्रोग्रेशिभ फाइनान्सको नयाँ संचालक समिति चयन, अध्यक्षमा महर्जन
सोमबार, ३० असार २०७६

प्रोग्रेशिभ फाइनान्सले २०७६ आषाढ २९ गते आइतबार एक्काइसौं तथा बाइसौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै...

सहकारी संस्थाबाट १५ लाख चोरी
विहीबार, २६ असार २०७६

चोरीमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको र उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ...

नाफा चाहिए कम्पनी चलाउनु, सहकारी हैन
आइतबार, ०१ असार २०७६

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण सचिव गोपीनाथ मैनालीले सहकारी संघसंस्थाहरुलाई सहकारी ऐन र नियमावलीका व्यवस्था पालना गर्न निर्देशन दिएका छन् । ...

सहकारीमा कालो धन थुपारिदैं
आइतबार, २६ जेठ २०७६

बैंकहरु स्रोत नखुलेका रकम बचत गर्न मान्दैनन् । आम्दानीको स्रोत खुलाएर मात्र रकम जम्मा गर्छन् । तर, सहकारीहरु भने स्रोत नखुलेको जति पनि रकम जम्मा गर्न तयार हुन्छन् । ...

६ वटा खाद्य उद्योगले पाए गुणस्तर प्रमाणपत्र
शनिबार, २५ जेठ २०७६

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीले जनतामा चेतना अभिवृद्धि सम्बन्धि कार्य गर्न जोड दिँदै कानुन बिपरित कार्य गर्ने जुनसुकै उद्योगी, व्यवसायीलाई दण्ड सजाय दिन नहिच्किचाउन निर्देशन दिइन ।