aarthiknews.com आइतबार, ११ असोज २०७७   Sunday, 27 September, 2020
 
सहकारीको अनुगमन नगर्दा समस्या, यस्तो छ ७ प्रदेशको सहकारीको अवस्था
मंगलबार, २७ फागुन २०७६

३५ हजार सहकारी मध्ये सहकारी विभागले हेर्ने १ सय २० वटा सहकारीहरूले ऐन नियम मानेर १६ प्रतिशत ब्याजमा पैसा दिन थालेको सहकारी  विभागले दाबी गरेको छ । सहकारी विभागले अन्तरप्रदेशका...

दुई लाख ५० हजारदेखि तीन लाखसम्म सहयोग दिन ३९ फर्म छनोट
शुक्रबार, २४ माघ २०७६

कृषि ज्ञान केन्द्र लमजुङले ‘साना कृषि मोडेल फर्म स्थापना’ सहयोग कार्यक्रमअन्तर्गत अनुदानका लागि ३९ वटा फर्म छनोट गरेको छ ।  लमजुङबाट ११० र मनाङबाट एक गरी कूल १११ वटा...

भारतले सहकारीबारे यस्तो गर्‍यो निर्णय, नेपालमा पनि सहकारीबारे सोच्ने की ?
बुधबार, २२ माघ २०७६

नेपाललाई समेत दृष्टान्त बन् नसक्ने यस्तै एउटा महत्त्वपूर्ण निर्णय बुधवार भारत सरकारले गरेको छ। भारतीय सञ्चार माध्यमहरूले जनाए अनुसार  त्यहाँको मन्त्रिपरिषद्ले बुधवार सहकारी बैङ्कको बारेमा ठुलो निर्णय लिएको हो। केन्द्रीय...

ह्वाट्स्एप अब लाखौँ मोबाइल फोन सेटमा नचल्ने
आइतबार, १९ माघ २०७६

सन्देश आदानप्रदानका लागि विश्वभरि प्रयोग हुने ह्वाट्स्एप अब लाखौँ स्मार्टफोनमा नचल्ने भएको छ । पुरानो अपरेटिङ सिस्टम अर्थात् सञ्चालन प्रणाली भएका एन्ड्रोइड फोन र आईफोनमा अब फेसबुकको स्वामित्वमा भएको...

‘सहकारी ऐन २०७४’ कार्यान्वयन नभई संसोशनको तयारी
सोमबार, १३ माघ २०७६

सहकारी ऐन २०७४ कार्यान्वयनमा आउन नपाउँदै संसोशन तयारी सुरु भएको छ । सहकारी ऐन आएको दुई वर्ष नपुग्दै ऐन संशोधनका लागि सहकारी अभियानले सक्रियता बढाएको छ । ऐन संशोधनका लागि राष्ट्रिय...

नियम विपरित सञ्चालित ५ सहकारी खारेज
बुधबार, ०८ माघ २०७६

संस्थाको नियम विपरित सञ्चालित ५ सहकारी संस्थाको इजाजत खारेज भएको छ । काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तोपूमी कृषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि...

सिर्जना फाइनान्सको शेयर सूचीकृत
विहीबार, ०२ माघ २०७६

सिर्जना फाइनान्सको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । माघ २ गते कम्पनीले २७ लाख ६४ हजार ६९२ कित्ता हकपद शेयर सूचीकृत गराएको हो । ...

नौ वर्षमा पन्ध्र हजारबाट २५ लाखको शेयर पूँजी
शनिबार, १९ पुस २०७६

संस्थाको शुक्रबार सम्पन्न नवौँ साधारणसभामा काठमाडौँ महानगरपालिका–२९ अध्यक्ष कुशकुमार ढकालले कतिपय सहकारीमा पदाधिकारीकै बीचमा हुने झगडा, ऋण लिएर व्यवसाय नगर्नेजस्ता समस्या वडा कार्यालयमा आउन थालेको जनाउँदै त्यस्तो प्रवृत्तिबाट बच्न सुझाव...

किन प्रयोगमा आएन सहकारीको सफ्टवेयर ?
मंगलबार, १५ पुस २०७६

हालसम्म यो सफ्टवेयरमा प्रदेश ३ का ४१९ सहकारी सदस्य बन्दै आफ्नो डेटा हालेको सहकारी विभागले जनाएको छ । त्यसैगरी सुदुरपश्चिमबाट ७३ वटा, कर्णाली प्रदेश ४७ वटा, प्रदेश १ मा १४९...

साना सहकारीलाई एकीकरण गर्दै काठमाडौ महानगरपालिका
शुक्रबार, ११ पुस २०७६

काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन...

काठमाडौं महानगरभित्रका सहकारी एकीकरण हुँदै
विहीबार, १९ मंसिर २०७६

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका सहकारीलाई एकापसमा एकीकरण गरी सङ्ख्यात्मकरूपमा कम गर्ने कार्य शुरु गरेको छ । हाल कामपामा एक हजार ८५६ सहकारी संस्था रहेका छन्, जसलाई घटाएर ७०० बनाउने...

सहकारी संस्थाबाट नगद चोरी
बुधबार, १८ मंसिर २०७६

धुनिबेशी नगरपालिका-२ महेशफाँटस्थित सानो कृषि सहकारी संस्था लिमिटेडबाट नगद १७ लाख ३८ हजार ३ सय ९ रुपैयाँ सोमबार चोरी भएको छ । ...

सहकारीले घुमाउरो बाटोबाट चर्को शुल्क असुल्न थाले
आइतबार, ०८ मंसिर २०७६

सरकारले सहकारीलाई ऋणमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेपछि उनीहरुले सेवा शुल्कको नाममा मनोपरी रकम असुल्न थालेका छन् । सहकारीको नियमन गर्ने निकाय सहकारी विभागले १६ प्रतिशतभन्दा बढी...

ब्याजदर कार्यान्वयन नगर्ने सहकारी संस्थाको खारेजी
शनिबार, ३० कार्तिक २०७६

सरकारले साउन १९ गतेबाट लागू हुने गरी सन्दर्भ ब्याजदर निर्धारण गरेको थियो । नेपालमा झण्डै ३५ हजार सहकारी संस्था छन् । जसमध्ये १३ हजार ९९७ सहकारी संस्थाले बचत सङ्कलन तथा...

सहकारीका पाँच लाख कर्मचारी सामाजिक सुरक्षामा
मंगलबार, २६ कार्तिक २०७६

देशभर करीब २० हजार बढी सहकारी संस्था क्रियाशील छन् । ती सहकारीमा करीब पाँच लाख कर्मचारी काम गर्छन् । “हामी समयसीमाभित्रै सबै श्रमिकलाई कोषमा सहभागी गराउन प्रतिबद्ध छौँ”, राष्ट्रिय सहकारी...

सहकारी सम्बन्धी नयाँ नियम, ऋण लिनेलाई फाईदा
बुधबार, २० कार्तिक २०७६

सहकारी विभागले सहकारी संस्थाले ऋण लगानी गर्दा लिने सेवा शुल्कमा सीमा तोक्ने भएको छ । ऋण लगानी गर्दा सहकारीहरूले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि विभागले यसलाई व्यवस्थित गर्न लागेको...

सहकारीको ४३ करोड रकम हिनामिना गर्ने चारजना कारागार चलान, ३५ अभियुक्त फरार
सोमबार, १८ कार्तिक २०७६

४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालत बाँकेले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ । जिल्ला अदालत बाँकेका न्यायाधीश...

दुई सहकारी मर्ज भइ एकिकृत कारोबार शुरु
शनिबार, ०२ कार्तिक २०७६

आज एक कार्यक्रमका बीच साविकको नेपाल टुगा साकोसका अध्यक्ष डिबि थापा, साविकको आस्थाश्री साकोसका अध्यक्ष लक्ष्मण कुमार थापा र साविकको देवनारी विकास साकोसका अध्यक्ष लक्ष्मीदेवी केसीले सामुहिकरुपमा विज्ञप्ति निकाली एकिकृत...

सहकारीमा हुँदैछ कालोधन्दा, सम्पत्ति शुद्धीकरणको ध्यान कता ?
शनिबार, ०२ कार्तिक २०७६

विभिन्न गैरकानुनी कारोबारबाट धन आर्जन गर्नेहरुले त्यस्तो  पैसा कम ब्याजमा सहकारीमा बचत गर्ने गरेको अध्ययनले देखाएको थियो । यसरी न्यून ब्याजमा पैसा दिएवापत सहकारी संस्थाहरुले त्यसको सूचना राष्ट्र बैंकलाई नदिने...

सहकारीले लिने कर्जाको ब्याजदर नियन्त्रण हुन सकेन, अहिले पनि मनोमानी ब्याज असुल्दै
शुक्रबार, १० असोज २०७६

आफ्ना सदस्यहरुबाट गाउँका साहु महाजनले भन्दा ऋणको ब्याज बढी लिएको गुनासो आएपछि सरकारले त्यस्ता सहकारीको ब्याजदर नियन्त्रण गर्न सन्दर्भ ब्याजदर तोके पनि त्यो कार्यान्वयन हुन सकेको छैन । सञ्चालकले कम...