अटाे - Aarthiknews
aarthiknews.com बुधबार, ०६ कार्तिक २०७६   Wednesday, 23 October, 2019
 
भारतमा अटो क्षेत्रको मन्दीका कारण २ लाखको जागिर गयो
सोमबार, २० साउन २०७६

भारतभरी करिब १५ हजार डिलरका २६ हजार अटोमोबाइल शोरुमहरु रहेका छन् । यसमा करिब २५ लाखले प्रत्येक्ष  रोजगारी पाएका छन् । करिब  ५० हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्...

टाटा मोटर्सकार्निभलमा ३ लाखसम्म छुट
शुक्रबार, १७ साउन २०७६

टाटाको प्यासेन्जर गाडिहरुमा ३ लाख सम्मको छुट, विभिन्न  आर्कषक उपहार, लक्की ड्र , १ लाख सम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, सांगितिक कार्यक्रम , मनोरञ्जन र विभिन्नखानाका परिकारहरु समेत रहेको छ...

सुन्दर यातायातको विद्युतीय बस भदौको पहिलो साताबाट उपत्यकामा गुड्ने
शुक्रबार, १७ साउन २०७६

कार्यक्रममा सुन्दर यातायात प्रा.लि.को वेवसाइट समेत विमोचन गरियो । काठमाडौ महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत केदार न्यौपानेले दीप प्रज्वलन गरी वेभ साइटको विमोचन गरेका थिए । उनले यातायात संचालनपूर्व निकै अवरोधहरु...

अशोक लेलैण्डका गाडीमा ज्योति विकास बैंकको ७० प्रतिशतसम्म कर्जा
सोमबार, १३ साउन २०७६

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताउनु भएको छ । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी...

भारतमा विद्युतीय गाडीमा भारी कर छुट
शनिबार, ११ साउन २०७६

भारतको गुड्स एण्ड सर्भिस ट्याक्स( जिएसटी) काउन्सिलले विद्युतीय गाडीमा भारी कर छुट दिने निर्णय गरेको हो । जिएसटी काउन्सिलले हाल १२प्रतिशत कर लिदै आएकोमा उक्त कर अब ५ प्रतिशत गर्ने...

भारतका गाडी उत्पादक कम्पनीमा मन्दी, २७ प्रतिशतसम्म गिरावट
शनिबार, ११ साउन २०७६

। यसवर्षको पहिलो त्रैमासमा १४३५.५ करोड भारु मात्र कमाएको छ । मारुती सुजुकी अनुसार यो त्रैमासमा ४०२५९४ वटा गाडी विक्री गरेको छ जुन गत वर्षभन्दा १७.९ प्रतिशत कम हो ।

यसरी जोगाउनुस बाढीमा गाडी
शुक्रबार, १० साउन २०७६

चालकले होस् पुर्‍याए कारको इन्जिन तथा गियरबक्सभित्र पानी छिर्दैन। त्यसका लागि यस्तो अवस्थामा भुलेर पनि इन्जिन स्टार्ट गर्ने प्रयास गर्नु हुँदैन। यदि इन्जिन स्टार्ट गरेमा पानी इन्जिनमा फैलिन गई धेरै...

शतप्रतिशत थप करबारे अटोमोबाइल व्यवसायीको आपत्ती
बुधबार, ०८ साउन २०७६

आर्थिक वर्ष ०७५/७६ को राजस्व तिर्न बाँकी भएमा आर्थिक वर्ष समाप्त हुनासाथ शतप्रतिशत थप कर तिर्नुपर्ने प्रावधान राखिएको प्रति नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघले आपत्ती जनाएको छ । अवधिभित्र राजस्व...

गभर्नरले गाडी व्यापारीका कुरा सुन्लान त ?
सोमबार, ०६ साउन २०७६

मौद्रिक नीतिमार्फत टस्ट रिसिप्ट (टीआर) मा ऋण नदिने व्यवस्था लागू भयो भने सो व्यवस्थाअनुसार यहाँ सवारी साधनको व्यवसाय गरिरहेका व्यवसायीहरूले गाडी आयात गर्दा अग्रिम भुक्तानी गर्नुपर्ने हुन्छ । जुन ति...

मेगा मोटर्सको आठौं वार्षिकोत्सव सम्पन, ग्वार्कोमा खोलियो दोस्रो सोरुम
आइतबार, ०५ साउन २०७६

मेगा मोटर्सले आइतवार एक कार्यक्रमका बिच आफ्नो आठौं वार्षिकोत्सव मनाएको छ । उक्त वार्षिकोत्सवको अवसरमा मेगा मोटर्सका संरक्षक राजेन्द्र पल तथा पायोनियर मोटोकर्पका म्यानेजिङ डाइरेक्टर सन्दिप सारडाले संयुक्त रुपमा केक...

असोजभित्रै विद्युतीय बस सञ्चालन हुने
शुक्रबार, ०३ साउन २०७६

सडक कालोपत्र र धेरै सङ्ख्यामा सडक पुल निर्माण सम्पन्न गरेको उनको भनाइ थियो । सरकारले असोजभित्रै जयनगर–बर्दिवास रेल सञ्चालन गर्ने जिकिर उनले गने । सरकारले रेल ऐनसमेत अघि बढाएको मन्त्री...

विद्युतीय बस खरीद गर्न साझालाई तीन अर्ब
बुधबार, ०१ साउन २०७६

१० करोड रुपैयाँ, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैँले साढे दुई करोड गरेर रु ४५ करोड रुपैयाँमा बस खरीद गर्ने सम्झौता भएको थियो । ...

मनसुन चेकअप क्याम्पका साथमा ऐक्सचेन्ज अफर
बुधबार, ०१ साउन २०७६

टाटा मोर्टसर््को नेपालका लागि आधिकारीक बिक्रिेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि ले  मंगलबारदेखि शुक्रबारसम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको  छ ।  काठमाण्डौको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाण्डौ...

अशोक लेलैण्डको “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर”
बुधबार, ०१ साउन २०७६

असार ३० गते देखि श्रावण ०५ सम्म मात्र लागु हुनेछ ।  साथै सर्भिसिङ्गमा छुट कुपनहरु भादौ ५ सम्म लागु हुनेछ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको...

पानी परेसँगै राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
शुक्रबार, २७ असार २०७६

काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धिसँगै सवारीसाधनको सङ्ख्या पनि अत्यधिकरूपमा बढेर गएको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३४ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सवारीसाधन रहेको पाइन्छ ।

नयाँ आर्थिक वर्षदेखि ऋणमा गाडी किन्न कठिन हुने
विहीबार, २६ असार २०७६

नयाँ आर्थिक वर्षदेखि नयाँ गाडी किन्ने सोच बनाउनु भएको छ भने अब मोटो रकम तयार पार्नु पर्ने भएको छ । यस अघि तपाईले किन्ने सवारीको मुल्यको ५० प्रतिशत मात्र रकम तिरेपछि...

पल्सर डेयर भेन्चर ४ को रेजिष्ट्रेसन खुल्ला
बुधबार, २५ असार २०७६

पल्सर डेयर भेन्चरले पल्सर राइडरहरुलाई सबैभन्दा साहसिक रोडहरुको उचाई मापन गर्दै, अद्भूत अनुभव बटुल्ने बाइकरहरुको सबैभन्दा लोकप्रिय गन्तव्य, लदाखमा पुग्ने छ । यो पल्सर डेयर भेन्चर ४ अब विदेशमा आयोजना...

ट्याक्सी ड्राइभर भन्छन् “हामीले होइन उपभोक्तालाई सरकारले ठग्यो”
मंगलबार, २४ असार २०७६

उपत्यका भित्र एघार हजार ५ सय भन्दा बढी ट्याक्सी संचालनमा आएका छन् । ट्याक्सी चालकले मनपरी रुपमा भाडा असुली रहेको आरोप उपभोक्ताको छ । सरकारले वि.स.२०६९ साल देखि वैज्ञानिक भाडा...

बन्दीपुरको केबलकार निर्माण तिव्र, 'बटम स्टेशन’ भवन शिलान्यास
सोमबार, २३ असार २०७६

ठूल्ढुङ्गा स्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा २०० ले वारपार गर्न सक्नेछन् । विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबुलकार आकर्षण बन्ने विश्वास लिइएको छ...

'टाटाले तुरुन्तै दुई वटा प्रोडक्ट ल्याउँदै छ' (भिडियाे सहित)
आइतबार, २२ असार २०७६

नेपालको अटो मोबाइल्सका क्षेत्रमा अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ प्रालि रहेको छ । भारतीय गाडी उत्पादक टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन्...