aarthiknews.com विहीबार, १५ जेठ २०७७   Thursday, 28 May, 2020
 
सवारी चालकको अनुमतिपत्र लिने उमेर हद परिवर्तन
सोमबार, २७ माघ २०७६

कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएको छ । त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको हो । सो विधेयकमाथि...

विद्युतीय बस किन्ने कहिले हो ? चार्जिङ स्टेशन निर्माणमा भने प्राधिकरण तात्यो
सोमबार, २७ माघ २०७६

प्राधिकरणले ठूला शहर तथा राजमार्ग छेउछाउमा एक वर्षभित्र ५० चार्जिङ स्टेशन निर्माण  गर्ने योजना अघि सारेको छ । बिजुलीबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्न  प्राधिकरणले यस्तो योजना अगाडि सारेको हो...

ट्राफिक व्यवस्थापन प्रविधिमा जोड, गाडी विक्रेतालाई पनि नयाँ नियम
सोमबार, २७ माघ २०७६

महाशाखाले सडक पूर्वाधार विकासका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै पैदलयात्रु दुर्घटना न्यूनीकरण गर्दै लैजाने बताएको छ । सवारीसाधन बिक्रेताले खरिदकर्तालाई सवारी नियम पालना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर मात्र बिक्री...

काठमाडौँ उपत्यकामा सवारीसाधन प्रवेशमा नयाँ नियम
बुधबार, २२ माघ २०७६

अहिले झण्डै पाँच–छ ठाउँमा जग्गा हेरिरहेकामा उपयुक्त स्थान छनोट हुने बताइएको छ । यसले गर्दा सवारीसाधनका कारण हुने धुलो र हिलो कम हुने विश्वास गरिएको छ । उपत्यकाबाहिरदेखि आउने सवारीसाधन...

अटोमोबाइल एजेन्सी नविकरणको समस्या समाधान गर्न छलफल हुने
सोमबार, २० माघ २०७६

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालसंग भेटी सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी बाणिज्य, आपूर्ति तथा...

स्कुटर चोरी गरी भाग्दै गर्दा चोर पक्राउ
शुक्रबार, १७ माघ २०७६

श्रेष्ठले बा. ६८ प ४४४७ नम्बरको स्कुटर चोरी गरी ल्याउँदै गरेको अवस्थामा काठमाडौं महानगरपालिका(२६ मित्रनगरबाट महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । ...

‘टोयोटा डिलर्स मिट २०२०’ सम्पन्न
विहीबार, १६ माघ २०७६

टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटिएस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला (टोयोटा डिलर्स मिट २०२०) यस बर्षका लागि आधिकारिक रुपमा सम्पन्न भएको छ । गत सोमबार पोखरास्थित होटल...

गाडी किन्दा ६५ प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरिँदै
मंगलबार, १४ माघ २०७६

अहिले ५० प्रतिशत ‘डाउन पेमेन्ट’ (नगद भुक्तानी) गरेर कार किन्न पाइने व्यवस्था गरिएको छ । बाँकी पैसा बैंक, वित्तीय संस्थाले ऋण दिन पाउने व्यवस्था छ । गाडी किन्दा कुल मूल्यको...

उपराष्ट्रपति पुन नेपालकै क्रुजमा सरर
शनिबार, ११ माघ २०७६

क्रुजको भुइँतल्लामा ९०, पहिलो तल्लामा १०० जना  बस्न मिल्ने सिट रहने छन् । कँडेलका अनुसार पहिलो तल्लाको अगाडिपट्टि र दोस्रो तल्लाको खुला ठाउँमा १५ जना उभिन मिल्ने छ भने पहिलो...

टुरिष्ट बस एशोसिएशनको अध्यक्षमा शर्मा
शनिबार, ११ माघ २०७६

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए । ...

चार सवारी चालक कारागार चलान
बुधबार, ०८ माघ २०७६

त्यसैगरी अनुमतिपत्र बिना मोटरसाइकल चलाएर सवारी दुर्घटना गराएको अभियोगमा पोखरा– २६ अर्घौंचोक बस्ने २७ वर्षीय कृष्ण विश्वकर्मालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ...

रेल उपकरण १० दिनपछि भारतबाट हिँड्ने
सोमबार, ०६ माघ २०७६

सरकारले अहिले दुई वटा सेट खरीद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेको उनले बताए । भारतको जयनगरबाट धनुषाको...

विद्युतीय गाडी उच्च प्राथमिकतामा, करको दरमा पुर्नविचार गरिने
बुधबार, ०१ माघ २०७६

सवारी साधनको व्यवसाय विशिष्ट किसिमको भएको भन्नु हुदै नेपाल विश्व व्यापार संङ्गठनको सदस्य भएको हैसियतले सवारी साधनहरुमा लाग्ने करको दरमा पुर्नविचार गरिन लागेको जानकारी समेत दिए । सोही क्रममा उहाले...

यस्तो छ, सिंघालको सारथी सेवा
शनिबार, २६ पुस २०७६

’ट्याक्सी’मानिसहरु हतारोमाकहीं पुग्नुपर्यो भने सहजबिकल्पका रुपमा यो शब्दउच्चाहरण गर्दछन्। तर, सँगै अर्को प्रश्न जन्मिन्छ –कतै ठगाईमा परिने त होइन? त्यसैले सेवाग्राहीहरुले सँधै प्राथनागर्दै आएकाथिए – सुलभ मुल्यमाअर्थात् सरकारले तोकेको भाडा...

अघि बढ्यो रेल्वे विधेयक, अनुमति विना रेल चलाए ५० हजारसम्म जरिवना
शनिबार, २६ पुस २०७६

रेल चालकका लागि कम्तीमा माध्यमिक तह वा सो सरहको अध्ययन गरी बोर्डबाट मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको र कम्तीमा पाँच वर्ष सहचालकका रुपमा काम...

टाटा नेक्सन कर्पोरेट क्षेत्रको पहिलो रोजाई
विहीबार, २४ पुस २०७६

हालैमात्र नेपाल एसबिआई बैङ्केलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने अन्य बैङ्क तथा बित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको कम्पनीले जनाएको छ । एरोडाइनमिक...

ट्याक्सीको इन्जिन मापदण्ड बढायो, नयाँ दर्ता नखुल्दा सिन्डिकेट कायमै
बुधबार, २३ पुस २०७६

सरकारले ट्याक्सीको इन्जिन क्षमताको मापदण्ड बढाएको छ  । यातायात व्यवस्था विभागले हालसम्म इन्जिन क्षमता ८ सय सीसी भएको ट्याक्सी दर्ता गर्दै आएकोमा मंसिर ३ गते देखि १२ सय सीसी इन्जिन...

पुस २३ देखि २५ गतेसम्म सुजुकीको ‘विन्टर फ्रि सर्भिस क्याम्प’
मंगलबार, २२ पुस २०७६

नेपालको लागि सुजुकी फोर ह्विलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आउँदो पुस २३ देखि २५ गतेसम्म 'विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । ...

स्रोत देखाउनु पर्ने भएपछि गाडी किन्नेको सपना चकनाचुर
सोमबार, २१ पुस २०७६

पछिल्लो समय बैंकहरुले लागनीयोग्य रकम अभाव (तरलता) को अभाव भएको भन्दै सवारी साधन खरिदका लागि दिने कर्जाको ब्याजदर बढाएर १४ प्रतिशतसम्म पुर्याएका छन् । दसैं, तिहार, छठलगायतका चाडपर्वको अवसरमा छुट...

नाडालाई डिजीको सुझाव : साफ्टा सुविधा दुरुपयोग नहोस्
आइतबार, २० पुस २०७६

छलफलमा महानिर्देशक दाहालले व्यवसायीहरुले फेयर ट्रेडको अनुकरण गर्नु पर्ने कुरामा जोड दिएका थिए । त्यसको लागि नाडाले आवश्यक वातावरण तयार गरिदिनु पर्ने उनको धारणा थियो । सोहि क्रममा उनले पैठारी...