aarthiknews.com आइतबार, १८ जेठ २०७७   Sunday, 31 May, 2020
 
नक्कली लाइसेन्ससहित चालक पक्राउ
शनिबार, ०८ चैत्र २०७६

मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौँ टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतमलाई शुक्रबार पक्राउ गरेको हो । ...

लाइसेन्स परिक्षा स्थगित, नेपाल -भारत मैत्री बस सेवा बन्द
विहीबार, ०६ चैत्र २०७६

कोरोना भाइरस(९कोभिड १९) को संक्रमण त्रास बढेसँगै आवेदन र ट्रायल दिन ठूलो भीडभाड हुने भएकाले सेवा स्थगनको निर्णय लिइएको विभागले जनाएको छ । साथै  नवीकरण र प्रतिलिपि निकाल्ने सेवा भने नरोकिने...

मोटरसाइकलको स्वरुप परिवर्तन र चर्को आवाज निकाल्नेलाई यस्तो कारवाही
बुधबार, ०५ चैत्र २०७६

त्यस्ता मोटरसाइकलका कारण दुर्घटना बढ्ने भएकाले सर्वसाधारणमा अनावश्यक आवाजका कारण आतङ्कित तुल्याउने भएकाले कारवाही थालिएको हो । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने...

रेलमा पर्ने जग्गावालाको रुवावासी, पाँच वर्षदेखि मुआब्जाको पर्खाइमा
शनिबार, ०१ चैत्र २०७६

न् २०२० भित्र जयनगरदेखि बर्दिवाससम्म नै सञ्चालनमा ल्याइसकिने रेल विभागले बताउँदै आएको थियो । जसमध्ये पहिलो खण्ड (जयनगरदेखि कुर्थासम्म) मा २०१८ भित्रै, दोस्रो खण्ड (कुर्थादेखि महोत्तरीको भङ्गाहास्थित बिजलपुरा स्टेशनसम्म) मा...

१४ औं टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरु घोषणा
शनिबार, ०१ चैत्र २०७६

सन् २०१९मा मात्र विश्वभरका ८६ मुलुक र क्षेत्रहरुबाट ९५०,००० प्रविष्टिहरु आएका थिए । ...

नक्कली लाइसेन्स ट्रायल दिने दुई जना पक्राउ
शुक्रबार, ३० फागुन २०७६

पक्राउ परेका दुवै जनालाई मुलुकी अपराधसंहिता ऐन २०७४ को लिखतसम्बन्धी कसुर अपराधअनुसार थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरीवृत्त गौशाला पठाएको महाशाखा प्रमुख ढकालले बताए । ...

‘यातायात प्राधिकरणमा सरोकार राख्ने समेट्नुपर्ने’
विहीबार, २९ फागुन २०७६

समितिका सदस्य ठगेन्द्र प्रकाश पुरीले वैठकमा गणपूरक सङ्ख्या कूल सदस्य सङ्ख्याको बहुमत सदस्य उपस्थित हुनुपर्ने बताए । मन्त्रालयले बैठकको सूचना परिषद्का सदस्य सचिवले चौबिस घण्टाअघि दिनुपर्ने प्रस्ताव गरेको थियो ।...

१९४१ सवारीसाधन कारवाहीमा, उत्कृष्ट चालकलाई पुरस्कार
सोमबार, २६ फागुन २०७६

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले चालक र सहचालकलाई पुरस्कार दिँदा उनीहरुमा हौसला बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे  । चन्द्रागिरि यातायात हाल चन्द्रागिरिबाट रत्नापार्क चल्दै...

इपिएल २०२० को टाइटल प्रायोजक टिभिएस
विहीबार, २२ फागुन २०७६

इपिएल नेपालको फ्रेन्चाइज क्रिकेटहरु मध्ये सर्वाधिक लोकप्रिय प्रतियोगिता बन्न सफल भैसकेको छ । राष्ट्रिय साथै अन्तर्राष्ट्रिय स्तरका समेत लोकप्रिय क्रिकेट खेलाडीहरुको उत्कृष्ट भिडन्त हेर्न पाइने यो प्रतियोगिता यही मार्च १४,...

अव्यवस्थित सवारी पार्किङ हल गर्न जापानद्धारा मेकानिकल पार्किङको प्रस्ताव
विहीबार, २२ फागुन २०७६

प्रारम्भिक अध्ययनले देखाएको तथ्य उल्लेख गर्दै अध्ययन कार्यदलका प्रतिनिधि सुम्पेइ इचिकावाले थोरै जमिनमा धेरै सवारी अट्ने भएकाले राजश्वमा वृद्धि हुने  तथा पार्किङ गरिएका सवारीको सुरक्षा हुने भएकाले आफूहरुले मेकानिकल पार्किङको...

सवारीको नम्बर प्लेट स्पष्ट नभएको सवारी चलाउदै हुनुहुन्छ ? सावधान !
मंगलबार, २० फागुन २०७६

ती सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा नम्बर प्लेट नराखी चलाएमा ट्राफिक प्रहरीले तत्काल ५०० देखि १५०० रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको कुरा महाशाखाका...

लक्ष्मी इन्टरकन्टीनेन्टलले ‘हुण्डाई ओपन गल्फ टुनामेन्ट २०२०’ आयोजना गर्दै
मंगलबार, २० फागुन २०७६

लक्ष्मी हुण्डाईले ‘हुण्डाई ओपन गल्फ टुरिजम २०२०’ आयोजना गर्ने भएको छ । नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकतम बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालीले विगतकबो वर्ष झै यस वर्ष पनि ‘हुण्डाई...

अब भने लाइसेन्स समयमै पाइएला ! दुई लाख ४० हजार छापिए
शुक्रबार, १६ फागुन २०७६

विभागका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म छ । नयाँ उपकरणले चारदेखि पाँच अनुमतिपत्र एक घण्टामा छाप्न सक्छ । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको...

कक्षा १०का विद्यार्थीले बनाएको गाडी चलाएरै देखाएपछि....
विहीबार, १५ फागुन २०७६

बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो ...

ट्रकको ब्रेक फेल हुँदा कलङ्कीमा एकको मृत्यु, चार घाइते, ९ वटा सवारीमा क्षती
सोमबार, १२ फागुन २०७६

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले ब्रेक फेल भएको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिएको जानकारी दिएका छन । दुर्घटनामा घाइते भएका चार जनाको उपचारका लागि...

सूर्यविनायक-जडिवुटी सडकमा नयाँ ट्राफिक नियम लागू गरिने
सोमबार, १२ फागुन २०७६

समितिको उक्त सुझावलाई तत्काल कार्यान्वयन गर्न ट्राफिक प्रहरी, सडक बिभाग, यातायातसँग सम्बन्धित सरोकारवाला निकाय र स्थानिय नागरिकहरु बीच समन्वय एव सहकार्य गरी लेन र जेव्राक्रसिङ मार्किङ्ग, फुटपाथ तथा आकाशेपुलको उचित...

हुन्डाईले ल्यायो स्प्रिंङ डिलाइट स्किम
आइतबार, ११ फागुन २०७६

यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका अलावा  निशुल्क १ वर्ष सम्मको बिमा समेत पाउने छन् । यो योजनामा सहभागी हुनेले आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधासमेत प्राप्त...

महाशिवरात्रीमा ट्राफिक व्यवस्थापन यस्तो हुने छ
बुधबार, ०७ फागुन २०७६

महाशाखा प्रमुखले शिवरात्री पर्वको अबधीभरि भक्तजनहरुलाई सरल एव सहज रुपमा आवागमनको व्यबस्था मिलाउनको लागी ५०० भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरिएको र आबश्यकता अनुसार डाईभर्सन, पशुपति क्षेत्र भित्र सवारी निषेधि...

जेट सञ्चालनमा कमिसन खोरको अवरोध, सुरक्षा नदिएसम्म सेवा बन्द
सोमबार, ०५ फागुन २०७६

चतराघाटबाट करिब १५ किलोमिटर धनकुटाको सिम्ले १० देखि १५ मिनेटमै पुगिने र सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुग्ने गरेको स्थानीय दीपक राईले बताउनुभयो । राईले भने, “जेटबोट सञ्चालन हुँदा...

प्रिभिलेज मेम्बरसिप पुरस्कार सुमो कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङलाई
आइतबार, ०४ फागुन २०७६

यस प्रिभिलेज मेम्बरसिप लिएका सदस्यहरुलाई कारोबार रकमको आधारमा पुरस्कृत गर्ने योजना अन्तर्गत वर्ष २०७६ को सर्वाधिक कारोबार गर्ने सदस्यका रुपमा सुमो कन्स्ट्रक्सन एन्ड ईन्जिनियरिङले सर्वोत्कृष्ट उपहार पाएको छ । ...