aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 
चितवनमा बढ्यो तोरीको उत्पादन, आकर्षक कमाइ गर्दै किसान
सोमबार, १३ चैत्र २०७९

केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार यस वर्ष १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकोमा १९ हजार एक सय आठ मेट्रिक टन तोरी उत्पादन छ । ...

दूधमा किसानलाई प्रतिलिटर पन्ध्र अनुदान, ३३ लाख ४६ हजार वितरण
सोमबार, १३ चैत्र २०७९

गल्याङ नगरपालिकाभित्रका १८ वटा सङ्कलन केन्द्रहरुमध्ये केहीमा हरेक दिन बिहानसाँझ गरी दुईपटक दूध सङ्कलन हुने गरेको छ । यहाँ सङ्कलन भएको दूध बुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीले...

सार्वजनिक बिदा लिएर मार्सी धानको बीउ राखियो
आइतबार, १२ चैत्र २०७९

कालीमार्सी धानको बीउ चैत १२ गते भिजाउने, १६ गते उतार्ने र २० गते बेर्ना राख्ने परम्परा रहिआएको यहाँका स्थानीयवासी बताउँछन् । जिल्लामा करिब दुई हजार आठ सय हेक्टरमा धान खेती...

चैतको सुक्खामा समेत नामसालिङका किसानको बारीमा हरियाली
शनिबार, ११ चैत्र २०७९

विगत वर्षहरुमा भन्दा यस वर्ष आफ्नो उत्पादनसमेत वृद्धि भएको किसान मुकेश सञ्जेलले बताए । गएका वर्षमा भन्दा यस वर्ष उत्पादन र आम्दानी बढेको उनको भनाइ छ । ...

धनियाँ बेचेर वार्षिक लाखौं कमाउछन् कृषक
शनिबार, ११ चैत्र २०७९

म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिल नजिकै कार्कीले पसल र तरकारी खेती गरेका छन् । लभ्लीहिलमा आन्तरिक पर्यटकको वृद्धिसँगै कार्कीको कृषिउपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ । लभ्लीहिलमा आएका युवायुवती, गृहिणी र...

काठमाडौंमा अस्वस्थ मासु बेच्ने प्रतिस्पर्धा, दैनिक ७ सय ५० राँगा र २ हजारभन्दा बढी खसीको वध
शुक्रबार, १० चैत्र २०७९

चालू आर्थिक वर्षको बजेटमा कामपाले राजधानीका पशु वधस्थललाई व्यवस्थित गर्न ५० लाख रुपियाँ बजेट छुट्टयाएको छ । ...

अर्गानिक मलखाद उत्पादन गर्न साना उद्योग सञ्चालन गर्नेले यी नम्बरमा फोन गर्नु
बुधबार, ०८ चैत्र २०७९

सबै वडामा सञ्चालन हुने उद्योगबाट भएका उत्पादनले रासायनिक मललाई विस्थापन गरी जमिनको उर्वरा शक्ति बढाउने मन्त्री कुशवाहाले बताए । उनले भने,  “रासायनिक मलमाथिको निर्भरता कम गर्न तथा अर्गानिक उत्पादनमा वृद्धि...

धनियाँको पातको कति हो कति लाभ
बुधबार, ०८ चैत्र २०७९

धनियाँको पातमा धेरै पोषक तत्त्वहरू छन् र यो पोषक तत्त्वहरूले गर्दा यसका धेरै सम्भावित स्वास्थ्य लाभहरू छन्। यसले क्यान्सर रोकथाम, डाइरेसिस, हड्डी स्वास्थ्य, आँखा स्वास्थ्य आदि प्रदान गर्दछ। ...

किसानलाई अनुदानमा कृषि उपकरण
बुधबार, ०८ चैत्र २०७९

कृषि महाशाखाले पोखरा महानगरका २५ वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो । ...

दुई दशकदेखि गाईपालनमा जमेका वासुदेव, लाखौँ आम्दानी
मंगलबार, ०७ चैत्र २०७९

करिब दुई दशक अघिदेखि नै ढुङ्गानाको घरमा स्थानीय जातका गाई पालिन्थ्यो । स्थानीयवासी गाईको दूधले मानव शरीरलाई पोषिलोपन दिने भएकाले उनी जानकार भएदेखि नै घरमा अनिवार्यजसो गाईपालन गर्छन । गाईलाई...

किसानको दबाव सामु झुक्यो सरकार, मलको मूल्य र अनुदान यथावत् राख्ने निर्णय
सोमबार, ०६ चैत्र २०७९

रासायनिक मलमा गरिएको अनुदान कटौतीको व्यापक विरोध भएपछि सरकार सो निर्णयबाट पछि हटेको छ । सोमबार सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै...

पशुचौपायामा  ‘लम्पी स्कीन’ को सङ्क्रमण
सोमबार, ०६ चैत्र २०७९

बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ । गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण  फैलिएको हो । ...

रासायनिक मलमा गरिएको मूल्य फिर्ता गर्न एमालेको माग
सोमबार, ०६ चैत्र २०७९

“मलको मूल्य बढाएर सरकारले कृषि क्षेत्रलाई निरुत्साहित गर्ने नीति लिएको देखिन्छ”, उनले भने, “मलको मूल्यवृद्धि अविलम्ब फिर्ता लिनुपर्दछ । स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्न सरकारले जोड दिनुपर्दछ ।”...

‘मलमा दिएको अनुदान कटौती गर्दा किसानमाथि ज्यादती भयो’
आइतबार, ०५ चैत्र २०७९

कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएकामा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भानुभक्त जोशीले गत वर्षको बेमौसमी वर्षाले...

कृषि बिक्री केन्द्रले थप्यो किसानमा उत्साह
आइतबार, ०५ चैत्र २०७९

किसानले व्यहोरिरहेका समस्यालाई मध्यनजर गरेर नै गौशाला–५ बजार छेउमै मडहा नदीको किनारमा केन्द्र निर्माण गरिन लागिएको गौशालाकाका नगरप्रमुख डा. दीपेन्द्र महतोले जानकारी दिए ।  “सरकारबाट केन्द्र निर्माणका लागि रकम प्राप्त...

विदेशबाट फर्केर ज्वाइँ–जेठानले शुरु गरे तरकारी खेती, सुरुवातमै सफलता
आइतबार, ०५ चैत्र २०७९

कुँडुले फेँदी । समथर भू–भाग । चारैतिर हरियाली गहुँ बालीले ढाकिएका फाँटहरू । त्यही फाँटको मध्यभागमा सेताम्य प्लास्टिक टनेलभित्र लटरम्म फलेका गोलभेँडा, बन्दा र काउली । यो तरकारी खेती यहाँका...

सरकारले कृषकलाई दुधमा प्रतिलिटर पाँच रुपैयाँ प्रोत्साहन स्वरुप दिने
शनिबार, ०४ चैत्र २०७९

दूधमा प्रोत्साहन कार्यक्रमका लागि पशु अस्पताल तथा पशु सेवा कार्यालयले कृषको आवेदन माग गरेको थियो । ...

तीव्र गतिमा बढ्दैछ भोकमरीको सन्त्रास
शनिबार, ०४ चैत्र २०७९

एकातिर नेपालमा यस्तो अवस्था देखापर्दैछ भने उता विश्वव्यापी रुपमा खानेकुराको भाउमा आएको वृद्धिले आयातित अन्न किनेर भोक मार्ने सम्भावनालाई समेत कमजोर बनाउँदै लगेको छ। कोभिड महामारीले धराशायी बनेको विश्व अर्थतन्त्र राम्रोसँग सम्हालिन...

११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी
शुक्रबार, ०३ चैत्र २०७९

महोत्सवमा ३० वटा कृषि प्रदर्शनीका स्टल, ९० वटा व्यापारिक स्टल रहने छन् । महोत्सव बारे जानकारी दिन यही चैत २० गते पत्रकार सम्मेलन आयोजना गरिनेछ । ...

डीडीसीले आजदेखि बढायो दुधको मूल्य, कहाँ किन्दा कति तिर्नुपर्छ ?
विहीबार, ०२ चैत्र २०७९

संस्थानले डीडीसी ‘स्ट्यान्डर्ड’ दूधको मूल्य प्रतिप्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पुर्‍याएको छ । ...