चिनियाँ सरकारको मुखपत्र, ग्लोबल टाइम्सले लेख्छ,'अब जी ७ देशका कृषि मन्त्रीहरूले भारतलाई गहुँ निर्यातमा प्रतिबन्ध लगाउन आग्रह गरिरहेका छन् ।...
गहुँ निकासीमा प्रतिबन्ध हुनुमा मुख्य दुई कारण रहेको बताएको छ । पहिलो सरकारी गहुँ खरिदमा कमी आएको छ । दोस्रो...
भारतले यसरी गहुँ निर्यातमा रोक लगाउँदा नेपाली किसान मर्कामा पर्ने देखिन्छ । चालु आर्थिक वर्षको नौ महिनासम्मको तथ्याङक हेर्ने हो...
आगामी दिनमा गहुँको भाउ अझै बढ्ने अनुमान गरिएको छ । २०२१(२२ रवि सिजनमा गहुँको उत्पादन घट्ने अनुमान छ । सरकारले...
जिल्लामा यसबाहेक बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको कार्यालयले जनाएको छ । केन्द्रका सूचना अधिकारी डा प्रभाश न्यौपानेका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, हाँस ३५...
सप्लिमेन्ट्री फुड (आहार पुरक खाद्य) भन्नाले कार्वोहाइड्रेड, चिल्लो पदार्थ, फ्याट्टी एसिड, भिटामिन, खनिज तत्व वा खनिजतत्व समिश्रण, प्रोटिन, एमिनो एसिड वाइन्जाइम, अन्यपोषक तत्वहरु वनस्पति तथा प्राणीजन्य वा मानिसको शरिरमा क्रियात्मक...
अहिले बजारमा धेरैजसो विषादीका कारण अर्गानिक खानेकुराहरु नष्ट भएर गएका छन् । जसले गर्दा सामान्यतया सन्तुलित आहार पनि नपुगिरहेका पाइन्छ । यसको लागि किसानहरुबाट नै नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ...
निजगढ नगरपालिका वडा नं. ९ का कृषक गोविन्दप्रसाद खरेलले हावाहुरीका कारण करोडौंको केरा बालीमा क्षति भएको गुनासो गरे । उनले भने, ‘यहाँका किसानहरुको प्रमुख खेती भनेको नै केरा बाली हो...
सङ्गठनले किसानले आफ्नो भूमि अति सस्तोमा भाडामा लगाउनुपर्ने, भूमि बैंकले सार्वजनिक खरिद ऐनअनुसार बढाबढ मूल्यमा स्वदेशी तथा विदेशी पूँँजीपतिलाई दिनुपर्ने, तिनले कागजपत्र मिलाएर स्थानीय तहबाट कृषि क्षेत्रमा दिइने अनुदानसमेत कब्जा...
वर्षातको समयमा सबै जिल्लाहरुमा बाटो बिग्रिने गरेका कारण खाद्यदान ढुवानीमा हरेक वर्ष समस्या हुने गर्छ । दुर्गमका क्षेत्रका मानिसहरु कुहिएको चामल खान बाध्य हुन्छन् । तर खाद्य कम्पनीले खाद्यान्न ढुवानीका...
सङ्कटमा परेका नागरिकलाई उद्धार गर्ने साधन एम्बुलेन्सलाई विनाअवरोध दौडन पाउने छुट हुन्छ । आपत्, विपत्, महामारी वा द्वन्द्वका वेला पनि एम्बुलेन्सलाई अवरोध गरिँदैन, बरु आवागमनमा सघाइन्छ । बिरामी बोक्ने एम्बुलेन्स...
सरकारले सञ्चालन गरेको ‘किसान कल सेन्टर’मा गुनासो तथा जिज्ञासा आउने क्रम बढेको छ । कृषि उत्पादन र उत्पादकत्वलाई वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने मुख्य उद्देश्यका साथ विसं २०७२ फागुनदेखि सञ्चालनमा...
‘उन्नत बिउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस, हामी दिन्छौं । थोरै पैसा खर्च गर्दा अरबौंको चामल आयात घटाउन सकिने देखिएको छ’ अर्थमन्त्री शर्माले भने ।...
सटर नम्बर १५ ले पुसदेखि, १७ ले असोज देखि २२ ले कात्तिक देखि भाडा बुझाएका छैनन् । सटर नम्बर १५ का सञ्चालक रामनन्द साह हुन भने १७ का सुनिल महर्जन...
जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ । विद्यालयमा पढाउँदा होस्...
एकातिर नेपालको जमिन बाँझो रहने अर्कोतर्फ जुनेलोसमेत आयात गरेर खानुपर्ने विषम अवस्थामा नेपाली पुगेका छन् । सरकारले कृषिउपजको उत्पादन बढाउनका लागि अनेकन नीति तथा कार्यक्रम बनाएको छ । तर लक्षित...
चालू आबमा कूल बजेटको तुलनामा कृषि क्षेत्रमा २.५ प्रतिशत मात्रै बजेट बिनियोजन भएको र पछिल्लो दश बर्षमा कृषि तथा पशुपंक्षी क्षेत्रको औषत वृद्धिदर ३ प्रतिशत रहेको कृषि मन्त्रालयले जनाएको छ...
कैलालीको भजनी नगरपालिका–३ बर्दवाफाँटाका कर्णेलसिंह सरदारसँग धेरै जग्गा जमिन छैन । उनीसँग तीन बिघा जग्गा छ । हिउँदमा गहुँ पनि त्यति राम्रो फल्दैन । वर्षात्मा काढा नदीको डुबान र बाढीका...
आलु रातो २५ बाट बढेर २९ रुपैयाँ, काउली स्थानीय १५ मुल्यबाट बढेर ६० रुपैयाँ पुगेको छ । कन्य च्याउको मुल्य १८५ रुपैयाँबाट बढेर २०० रुपैयाँ, डल्ले च्याउको मुल्य ३२५ रुपैयाँबाट...
बिमा गर्नु अघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए । उनले जुनार बगैंचामा रोग लाग्न नदिन टोली बनाएर बिषादी...