साधारण सभा - Aarthiknews
aarthiknews.com विहीबार, ०५ भदौ २०७६   Thursday, 22 August, 2019
 
तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत दोहामा

तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत दोहामा

काबुल । अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गर्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको...

आइएमई लाइफको आइपीओ आउने

आइएमई लाइफको आइपीओ आउने

‘कम्पनीले नियमनकारी निकाय  बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्रक्रियाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी...

प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्बभन्दा माथि भयो

प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्बभन्दा माथि भयो

कम्पनीले आर्थिक वर्ष २०७४/ ७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार  ७ सय ४० रुपैयाँ प्रिमियम संकलन साधारणसभामा...

रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड बराबरको आइपीओ आउने

रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड बराबरको आइपीओ आउने

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २०७६ साल श्रावण ३१ गते शुक्रबारका दिन आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।...

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आइतबार
शुक्रबार, ३१ साउन २०७६

प्रुडेन्सियल इन्स्योरेन्सले आइतबार वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित गत आर्थिक वर्ष २०७५÷७६ को लागि लेखा परीक्षक नियुक्ति लगायतका विषयमा छलफल...

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न
बुधबार, २९ साउन २०७६

लुम्बिनी जनरल इन्स्योरेन्सले १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पारितका लागि कम्पनीले सभा बोलाएको हो । सभा प्रयोजनका लागि कम्पनीले साउन १५...

एनएमवि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने प्रस्ताव पारित, शेयर अनुपात पनि स्वीकृत
मंगलबार, २८ साउन २०७६

एनएमवि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने प्रस्ताव पारित भएको छ । एनएमवि बैंक लिमिटेडको मंगलबार सम्पन विशेष साधारण सभामा एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक...

लुम्बिनी विकास बैंकको बोनस पारित
मंगलबार, २८ साउन २०७६

कम्पनीले यस अघि पूँजीवृद्धिका लागि साविक भिबोर सोसाइटी डेभलपमेण्ट बैंकसँग एक आपसमा गाभिई २०७३ भदौ १७ गतेदेखि र सो पश्चात लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीसँग मर्जर कार्य सम्पन्न गरी लुम्बिनी...

आज तीन कम्पनीको साधारण सभा
मंगलबार, २८ साउन २०७६

त्यस्तै शिखर इन्स्योरेन्स र लुम्बिनी विकास बैंकले पनि मङ्गलबार साधारण सभा बोलाएका छन् । लुम्बिनीले १७ दशमलव ०७ प्रतिशत बोनस शेयर लगाएतका विभिन्न प्रस्ताव सभामा छलफलका लागि लैजादै छ भने...

एनएमबि र ओमले बोलाए विशेष साधारणसभा
आइतबार, २६ साउन २०७६

मर्जरका लागि नियामक निकाय केन्द्रिय बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिइसकेको छ । केन्द्रिय बैंकको सहमति अनुरुप दुबै बैंकले सभा बोलाएका हुन् । ...

एनसीसी बैंकको साधारणसभा बल्ल बस्ने भयो, के के छन् एजेन्डा ?
आइतबार, १९ साउन २०७६

उक्त साधारणसभाले बैंक सञ्चाल समितिले प्रस्ताव गरेको १६.७२ बोनस पास गर्ने र नयाँ सञ्चालक फएपीओ निष्कासन गर्ने र शेयर ब्रोकरको लाइसन्सनकोलागि नयाँ कम्पनी खोल्ने समेत साधारणसभामा पेश गर्दै छ ।

हाथवे फाईनान्स ग्लोबल आईएमइमा समाहित भयो
मंगलबार, १४ साउन २०७६

अरुण फाइनान्स हुँदै हाथवे फाईनान्स कम्पनी लिमिटेड बनेको कम्पनीको औपचारिक रुपमा  ग्लोबल आईएमई बैंक लिमिटेडसंग समाहित भएको छ । मंगलबार विशेष साधारणसभा १००ः४२ का दरले स्वप रेसियो पाएको छ ।

प्राइम र कन्काईको विशेष सभा साउन २२ गते
सोमबार, ०६ साउन २०७६

प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकले साउन २२ गते विशेष साधारण सभा बोलाएका छन् । कम्पनीले साउन ५ गते बसेको बैठकबाट प्राइमले कन्काईलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्न...

न्यादी हाइड्रोपावरको विशेष साधारण सभा
विहीबार, ०२ साउन २०७६

साधारण सभाको प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियामावलीमा संशोधन र शेयरको सार्वजनिक निष्कासन एवम् वित्तीय योजना तथा रणनीति सम्बन्धी रहेको छ । ...

प्रिमियर इन्स्योरेन्सको साधारण सभा आज, ८४ प्रतिशत बोनस पारित गर्ने
मंगलबार, ३१ असार २०७६

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई ८४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारण सभा आज बलाएको छ । मंगलबार अर्थात आज असार ३१ गते हुने कम्पनीको साधारण सभाले...

अपर तामाकोसीको स्थगित साधारण सभा मंगलबार
सोमबार, ३० असार २०७६

गणपुरक संख्या नपुगेर स्थगित भएको अपर तामाकोसी जलविद्युत् आयोजनाको वार्षिक साधारण सभा मंगलवार हुँदैछ । कम्पनी ऐनमा साधारण सभा आयोजना गर्न ५१ प्रतिशतको उपस्थिति हुनुपर्ने व्यवस्था रहेपनि कम्पनीकोे विनियमावलीमा ६७...

राधी विद्युतले पनि १० प्रतिशत लाभांश दिने भयो
आइतबार, २९ असार २०७६

कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । कम्पनीको चुक्तापूँजी  ४५ करोड १० लाख ४ हजार रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस यहि पूँजीको आधारमा वितरण गर्न लागेको...

आइएमई जनरलको बोनश पारित, मर्जमा जाने बाटो खुला
आइतबार, २९ असार २०७६

बीमा शुल्क आर्जन गरी गरि १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकोमा चालु आ.ब.को हालसम्म गरिब १ अरब २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको...

ग्लोबल आइएमई र हाथवे फाइनान्सको विशेष सभा एकैदिन साउन १४ गते
आइतबार, २९ असार २०७६

ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्सले साउन १४ गते एकैदिन विशेष साधारण सभा बोलाएका छन् । ग्लोबलले हाथवे फाइनान्सलाई एक्वायर गर्ने मुख्य प्रस्ताव पारित गर्न दुवैले सभा बोलाएका हुन् ।...

एलआइसी नेपालको साधारण सभा साउन २४ गते
विहीबार, २६ असार २०७६

साधारण सभाको प्रस्तावमा ३४ दशमलव ४६२ प्रतिशत बोनस शेयर र ३५ दशमलव ५३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका साउन ९...