कम्पनीले जारी गरेको सुचनामा लाभांश तथा हकप्रद प्रस्ताव भने नगरेको उल्लेख छ । साधारण सभा प्रयोजनका लागि भने जेठ १२...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २५ गते चौथो बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २५ गतेको सञ्चालक...
सिक्लेस हाइड्रोपावर लिमिटेडको १७औं वार्षिक साधारण सभा जेठ १३ गते हुने भएको छ । सभा आभ्या क्लब घारीपाटन १७ पोखरा...
कम्पनीले सभाको विशेष प्रस्तावमा चुक्तापूँजी रू. २ अर्ब ५० करोड कायम गर्न भविश्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ती...
सभाका लागि लाभांश प्रस्ताव भने गरिएको छैन् । हाल कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका...
सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो । निर्वाचित...
नबिल बैंक लिमिटेडले बिशेष साधारणसभा बोलाएको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको ५९५ औं बैंठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त विशेष साधारणभा जेठ ७ गते...
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मका वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयमा पनि टुङ्गो लगाउँनेछ । ...
एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अग्रवाल भवन कमलपोखरीमा बुधवार सम्पन्न भएको हो । ...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएके छ । उक्त साधारणसभा बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालज्यको सभापतित्वमा काठमाण्डौंको होटल ¥याडिसनमा सम्पन्न भएको हो ।...
केसीएल डेभलपर्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा जेठ ४ गते गर्ने भएको छ । सभा दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालय का.म.ना.पा १ हात्तिसारमा हुने जानकारी दिएको हो । ...
सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको बीसौं वार्षिक...
वैशाख ९ गते आइएमई जनरल इन्स्योरेन्सले सभा बोलाएको छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले सभा बोलाएको छ । वैशाख २१ गते एभरेष्ट इन्स्योरेन्सले सभा बोलाएको छ । ...
सभाले यस कम्पनीले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।...
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बैशाख ९ गते गर्ने भएको छ । सभा हायात प्लेस रेडक्रस रोड ताहाचलमा अपरान्ह ४ बजे शुरु हुने जानकारी दिएको छ...
सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी...
सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती समेत गर्नेछ । कम्पनीले सामूहिक लगानी कोष सञ्चालन...
सभाले ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी...
आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशतले हुन आउने रकम बयालिस करोड अन्ठाउन्न लाख असी हजार रुपैयाँ...
उक्त साधारण सभा कार्यक्रमको प्रमुख अतिथि सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मोबाइल व्यवसायीहरुलाई परेका समस्याहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उनले भने,...