विदेशी विनिमयदरः जापानीज यान अझै झर्दै

१५ बैशाख २०८१

cover image

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६५ पैसा पुगेको छ । 

युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ७६ पैसा र बिक्रीमा १४३ रूपैयाँ ४१ पैसा छ । आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ ५१ पैसा रहेको छ भने विक्रीदर १६७ रुपैयाँ २६ पैसा रहेको छ । 

त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ८ रूपैयाँ ५३ पैसा रहेको छ । शुक्रबार त्यस्तै, जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८ रूपैयाँ ५९ पैसा रहेको थियो । 

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ९१ पैसा र बिक्रीदर २८ रूपैयाँ ०१ पैसा पाइन्छ । 

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २५ पैसा र बिक्रीदर ४३४ रूपैयाँ २० पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४६ पैसा तोकिएको छ ।
 

Image

‘नेपालको कुल अर्थतन्त्रमा ८० प्रतिशत बढी हिस्सा भएको निजी क्षेत्र हाल खतरामा छ, औसतमा प्रतिदिन ८० जन...

Image

राष्ट्रियसभाले पारित गरेपछि प्रतिनिधिसभामा पठाइन्छ । प्रतिनिधिसभाले प्रक्रिया पूरा गरेर पुनः राष्ट्र...

Image

सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा आएको छ । सरकार, सार्वजनिक संस्थ...

Image

“कोरियामा हाल जन्मदर न्यून भएकाले श्रमिकको खाँचो छ, नेपालबाट श्रमिक कामदार लैजाने प्रक्रियाअन्तर्गत ...

Image

उनले अघिल्लो आ.व. २०७९/०८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले क्रणात्मक हुँदा निर्यात...

Image

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरै जसो रु ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४