विदेशी मुद्राको विनिमयदर, युरोको मूल्य ओरोलो लाग्यो

८ बैशाख २०८१

cover image

 काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमयदर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ २६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ८६ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ ९२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५६ पैसा छ । 

आज पाउण्ड स्टर्लिंग एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा रहेको छ भने विक्रीदर १६६ रुपैयाँ ४७ पैसा रहेको छ । शुक्रबार पाउण्ड स्टर्लिंग एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रीदर १६७ रुपैयाँ १० पैसा रहेको छ ।

 त्यस्तै,कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८ रूपैयाँ ६६ पैसा रहेको छ ।  

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ८६ पैसा र बिक्रीदर २७ रूपैयाँ ९८ पैसा पाइन्छ । 
कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २२ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १७ पैसा तोकिएको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५४ रूपैयाँ ९९ पैसा तोकिएको छ ।
 

Image

देशको समृद्धि र जनताको भलाइका लागि हामीले उठाएका मुद्दामा साथ र सहयोगको आवश्यकता छ । विसं २०४६ पछिका...

Image

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३५ हजार ४ सय रुपैयाँ रह...

Image

तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने २ करोड १९ लाख रूपैयाँभन्दा बढी छ । यस वर्ष कम्पनीको ...

Image

यस वर्ष कम्पनीको कुल सञ्चालन आम्दानी करिब ४२ प्रतिशत घटेकाले खुद नाफामा असर परेको हो । गत वर्ष १ अर्...

Image

महासंघका अध्यक्ष उमेश प्रसाद सिंहका अनुसार उक्त मेलाको उद्घाटन राष्ट्रपति  रामचन्द्र पौडेल गर्ने कार...

Image

एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४