उद्योग विभागमा बौद्धिक सम्पत्तिका १५ सय मुद्दा

१४ बैशाख २०८१

cover image

काठमाडौं । बौद्धिक सम्पत्ति सम्बन्धी १५ सय वटा मुद्दा उद्योग विभागमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सचिव कृष्णबहादुर राउतले बताएका छन् । शुक्रबार विश्व बौद्धिक सम्पत्ति दिवस पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै सचिव राउतले यस्तो बताएका हुन  । 

उनले भने, ‘नेपालमा बौद्धिक सम्पत्ति प्रतिको चासो र चेताना बढेको पाइएको छ । यसमा कति पय विषयमा कानुन प्रष्ट नहुँदा मुद्दाको किनारा लगाउने उपायाहरु निस्केका छैनन् भने कति पय विषयमा सर्जकहरुले नै मुद्दा हालेर पुन सम्पर्कमा आउनु भएको छैन ।’ अरुको लोगो वा पेटेन्ट चोरेमा उद्योग विभागको आदेशले  एक लाखसम्म जरिवाना र सो कसुरसँग सम्बन्धित सबै मालसामान जफत हुने कानुनी व्यवस्था रहेको छ ।  

त्यस्तै, पूर्वमन्त्री एसपी कोइरालाले नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धी कानुनहरुलाई यथासक्दो चाडो बनाउन र प्रक्रियामा रहेकालाई तत्कालै टुंग्याउन पर्ने बेला भइसकेको बताए । 

पेटेन्ट राइटका लागि ८७६ वटा आवेदन परेका छन् भने ५२ वटा स्वदेशी र ३६ वटा विदेशीले पेटेन्ट दर्ता गराएका छन् । त्यस्तै, डिजाइनमा ७ सय ८५ ले आवेदन दिएकोमा ३१० वटा दर्ता भएका छन् जसमा ११४ स्वदेशी र १९६ विदेशी रहेका छन् । त्यस्तै, एक लाख १३ हजार ६०७ ट्रेडमार्कका लागि दर्ता भएकामा ३४ हजार ३६३ वटा स्वेदशी उद्योगले ट्रेडमार्क दर्ता गराएका छन् भने २८ हजार ८४१ विदेशीले ट्रेडमार्क लिएका छन् । 

Image

उनले अघिल्लो आ.व. २०७९/०८० को सोही अवधिको तुलनामा आयात आठ दशमलव ४५ प्रतिशतले क्रणात्मक हुँदा निर्यात...

Image

वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरै जसो रु ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन...

Image

प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्ध...

Image

कार्यशाला उदघाटनमा एडिस कर सञ्चालक समितिका तर्फबाट एलिस्टेयर लोबोले बोलेका थिए । उनले कार्यशालाको उद...

Image

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छ...

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४