समृद्धि फाइनान्सका ग्राहकहरूलाई आर्सिया डेन्टलमा छुट

१६ बैशाख २०८१

cover image

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आइतबार पुतलीसडकमा रहेको आर्सिया डेन्टलसंग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरूले समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड प्रयोग गरि उपचार गरेको भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने भएका हुन् । 

यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र आर्सिया डेन्टलका तर्फबाट संस्थापक आर्सिया बानुले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ । 

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरू मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । मोबाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोडलगायत डिजिटल सुविधाहरु निःशुल्क प्रदान गरिरहेको छ । 

 

Image

अब कोषका सहभागी, सेयरधनी, कर्मचारी र उनीहरुका आश्रित परिवारलाई चिरायु हस्पिटलले औषधोपचारमा छुट दिने ...

Image

बैंकका चिफ बिजनेश अफिसर  डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्शनगर शाखाका शाखा...

Image

जेठ महिनामा एनएमबी, नबिल, सिद्धार्थ, प्राइम कमर्सियल, सानिमा, एभरेष्ट, सिटिजन्स, राष्ट्रिय वाणिज्य र...

Image

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो फिट लाइफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्त...

Image

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवा...

Image

फाइनान्सले मासिक रूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरूको सूची मध्...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४